काठमाडौं- नेपालमा कोरोनाबाट थप २१४ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१४ संक्रमितको मृत्यु भएको हो।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ।
यस्तै, सोही अवधिमा ८ हजार ९६० जना संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।