Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के १५ दिनमा नै अस्पतालहरुले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्न सक्छन्?

64x64
नेपाल लाइभ बुधबार, वैशाख २९, २०७८  २१:३२
1140x725

काठमाडौं– कोभिड संक्रमितको संख्या बढेसँगै उपचारमा अक्सिजनको अभाव शुरु भएको छ। अक्सिजनको अभावमा ठूला अस्पतालले बिरामी भर्ना नै नलिने भनेर उद्घोष गर्न थालेका छन्। 

केही ठाउँमा त अक्सिजनकै अभावमा कोभिडका बिरामीको मृत्यु भएका खबर समेत आउन थालेका छन्। अक्सिजनको अभाव बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०० बेड भन्दा बढी क्षमता भएका अस्पताललाई १५ दिन भित्र आफ्नै अक्सिजन प्लान्ट खोल्न निर्देशन दिएको छ।

के मन्त्रालयको निर्देशन अनुसार अस्पतालले अक्सिजन प्लान्ट १५ दिनमै स्थापना गर्न सक्छन् त? हामीले सीता अक्सिजन ग्यास प्लान्टका  सञ्चालक प्रलाद तिमल्सिनालाई सोधेका थियौं। उनले स्वास्थ्य मन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न त्यति सहज नभएको बताए। 

१५ दिनभित्रै प्लान्ट स्थापना गर्न आवश्यक सामान कहाँबाट ल्याउने र कसरी जोड्ने भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ। त्यसमा पनि अस्पतालहरुले अहिले चलाइरहेको प्लान्ट तथा नयाँ बन्ने प्लान्टबाट उत्पादन हुने अक्सिजन ग्यासले भेन्टिलेटर नचल्ने र कोभिडका बिरामीलाई पनि प्रेसर नपुग्ने उनको भनाइ छ।

‘अस्पतालले उत्पादन गर्ने अक्सिजन ग्यास प्लान्ट भनेको पीएस प्लान्ट हो,’ उनले भने, ‘यसको क्षमता कम हुन्छ। कम क्षमता भएको प्लान्टले आवश्यक पर्ने प्रेसरअनुसार अक्सिजन सप्लाइ गर्न सक्दैन।’ 

आफूले पनि केही काम गरेको छु भनेर देखाउन सरकारले १५ दिनभित्रै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन भनेपनि त्यो विकल्प धेरै प्रभावकारी नहुने तिमल्सिनाको भनाइ छ। अहिले कोभिडका बिरामीको उपचारमा अक्सिजनको अभाव हुनुमा सरकारकै कमजोर तयारी जिम्मेवार रहेको पनि उनी बताउँछन्।  

‘सरकारी तयारी कमजोर हुँदा अहिले बजारमा अक्सिजन अभाव अभाव भएको हो’, उनले भने, ‘अहिले दैनिक ९ हजार सिलिण्डर उत्पादन भइरहेको छ, तर माग १८ देखि २० हजार सिलिण्डर रहेको छ। सरकारले पहिले नै तयारी गरेर सिलिण्डर भर्न लगाएको भए यो अवस्था आउने थिएन।’

निजी अस्पतालहरुको छाता संगठन अफिनका वरिष्ठ उपाध्यक्ष तथा अल्का अस्पतालका सञ्चालक कुमार थापा पनि १५ दिन भित्रै अस्पतालले अक्सिजन प्लान्ट स्थापना गर्न नसक्ने बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

थापाका अनुसार अल्का अस्पतालमा अहिले पनि प्लान्ट सञ्चालन भइरहेको छ। तर, प्लान्ट ३० प्रतिशतको क्षमतामा पनि चलेको छैन। प्लान्ट पूर्ण क्षमतामा नचल्नुको कारण कोभिडका बिरामीलाई अक्सिजनको प्रेसर बढी चाहिने हुँदा त्यो सम्भव नभएको उनको तर्क छ।

‘सरकारी निर्णय कार्यान्वयन  गर्न सम्भव छैन’, थापाले भने, ‘के सरकारले सरकारी अस्पतालमा १५ दिन भित्रै प्लान्ट स्थापना गर्न सक्छ ? पहिले आफू गरेर देखाउनु पर्छ।’

अक्सिजन ग्यास प्लान्ट स्थापना गर्न आवश्यक सबै ९९ प्रतिशत सामान भारतबाट आयात गर्नुपर्ने व्यवसायी तथा निजी अस्पतालका सञ्चालकहरु बताउँछन्। आफैं महामारीको चपेटामा रहेको भारतमा अहिले सबै सामान पाउने अवस्था छैन। पाएको अवस्थामा ल्याउन सकिने अवस्था पनि नभएको थापा बताउँछन्। अल्का अस्पतालले अहिले १०० बेडलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको प्लान्ट निर्माणमा १ करोड ५० लाख रुपैयाँ खर्च भएको थापाले जानकारी दिए।

सरकारी निर्णय तत्कालका लागि सम्भव नभएपनि केही दिनपछि वा फेरि आउने नयाँ वेभहरुका लागि भने सहयोग हुने वीर अस्पतालका निमित्त निर्देशक डाक्टर शान्ता सापकोट बताउँछिन्। 

Xtrem

Xtrem

अहिले प्लान्ट स्थापना गर्न आवश्यक सामान ल्याउन सरकारी तवरबाट हुने सहयोग र जडानमा आवश्यक जनशक्तिले पनि प्लान्ट स्थापना गरी सञ्चालन गर्ने समय फरक पर्ने उनी बताउँछिन्। तर, सरकारी निर्णयलाई केही ढिला भएपनि कार्यान्वयन गर्ने हो भने आउने दिनमा यस्तो समस्या भोग्न नपर्ने  उनको तर्क छ।

वीर अस्पतालले अहिले आफ्नो प्लान्ट भएपनि वैकल्पिक रुपमा बाहिरबाट पनि सिलिण्डर ल्याएर अक्सिजन प्रयोग गर्न परेको उनको तर्क छ। ‘पहिले माग कम थियो। आफ्नै प्लान्टबाट उत्पादन भएको अक्सिजनले  पुगको थियो’, उनले भनिन्, ‘तर, अहिले माग बढेको र क्षमताले  धान्न सक्ने अवस्था छैन।’

तर, सरकारले भनेको जस्तै गरी १५ दिनमा नै प्लान्ट स्थापना गर्न सहज भने नभएको सापकोटा बताउँछिन्।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्