काठमाडौं– नेपालमा पहिलोपटक कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको हो।
सक्रिय संक्रमितमध्ये धेरै जना होम आइसोलेसनमा रहेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।