• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

प्रधानमन्त्रीलाई गगनको अपिल- ‘अक्सिजन अभावले ठूलो मानवीय क्षति हुने अवस्था आयो, नागरिकलाई बचाउनुस्’

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २८, २०७८  १५:५६
1140x725

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य (सांसद) गगन थापाले अक्सिजन अभावका कारण ठूलो मानवीय क्षति हुनसक्ने बताएका छन्। 

अहिले अस्पतालहरुले अक्सिजनको व्यवस्थापन गर्न नसकेर बिरामीहरु फिर्ता लैजान भनिरहेको थापाले बताएका छन्। निजी तथा सरकारी अस्पतालका चिकित्सक र व्यवस्थापकले अक्सिजन अभावकै कारण हात उठाउनुपर्ने अवस्था आएको बताउन थालेका थापाको भनाइ छ। 

‘संक्रमितको संख्या बढ्दै जाँदा हामीसँग भएको अक्सिजन उत्पादन, वितरण प्रणालीले थेग्न सक्दैन। यसको पूर्वाधारण्मा लगानी गरौं, यसमा ध्यान दिऔं भनेर गएको वर्षदेखि नै सरकारको ध्यानाकर्षण गराएको स्मरण गराउन चाहन्छु,’ सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भनेका छन्, ‘गएको केही हप्तादेखि ध्यानाकर्षण गराउने कोसिस गराइरहेको छु कि हामीले अक्सिजनको व्यवस्थापनमा ध्यान दिएनौं भने दुर्भाग्यपूर्ण अवस्था आउन सक्छ। गएको रातिदेखि अहिलेसम्म मात्रै मलाई जर्दनौं, चिनेको–नचिनेको मानिसले फोन गरेर अस्पतालले कि अक्सिजन आफैं लिएर आऊ, कि बिरामी लगेर जाऊ भनिरहेको छ भन्ने गुनासो गरिरहेका छन्।’

अस्पतालका व्यवस्थापक, स्वास्थ्यकर्मी र चिकित्सकसँग सम्पर्क गरेर कुरा गर्दा उनीहरुले पनि अक्सिजन पाउन नसकिएको भन्ने जवाफ दिएको थापाले बताएका छन्। 

‘अस्पतालको व्यवस्थापकसँग, स्वास्थ्यकर्मीसँग, चिकित्सकसँग सम्पर्क गरेँ, स्वास्थ्य मन्त्रालयले एक त कोटा नै कम दिएको छ, त्यसमामाथि तोकिएको कोटा पनि उत्पादकहरुले हामीलाई दिइरहेका छैनन्, अब हामीले हात उठाउनु बाहेक विकल्प छैन भनेर भनिराख्नुभएको छ,’ थापाले भनेका छन्, ‘उत्पादकहरुसँग सम्पर्क गर्दा, उहाँहरुसँग सम्पर्क हुँदैन।’ 

सरकारी अस्पतालका चिकित्सकले पनि अक्सिजन नपाएकै कारण बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको भनेर सुनाएको थापाले बताएका छन्। 

‘सरकारी अस्पतालका चिकित्सक (व्यवस्थापन हेरिरहेका)ले पनि बिहान फोनमा कुरा गरेर हामीले पनि हात उठायौं, यो भन्दा बढी नयाँ बिरामी लिन सक्दैनौं, भएकालाई अक्सिजन पुर्‍याउन सकिरहेका छैनौं, अक्सिजनको क्वालिटी राम्रो नहुँदा गम्भीर अवस्थामा रहेका बिरामीलाई बचाउन सकिने अवस्था हुँदा हुँदै पनि बचाउन सकिएन, हाम्रो आँखा अगाडि उनीहरु मरिरहेका छन्, हामीले टुलुटुलु हेरेर बस्न बाध्य छौं भनेर भनिरहेका छन्,’ थापाले भिडियो सन्देशमा भनेका छन्।  

अक्सिजन अभावका कारण काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका स्थानीय तहले व्यवस्थापन गरेका आइसोलेसन सन्टेर समेत बन्द गर्नुपर्ने अवस्थामा पुगेको थापाले बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘काठमाडौं उपत्यकाको नगरपालिकाका एउटा मेयरले बिहानै फोन गरेर हामी अक्जिनको व्यवस्था गर्न सकिरहेका छैनौं, तपाईंहरु सक्नुहुन्छ भने केही व्यवस्था गरिदिनु, हामीले खोलेका आइसोलेसन सेन्टरहरु बन्द गर्नुपर्ने अवस्था आयो भन्दै हुनुहुन्थ्यो,’ थापाले भिडियो सन्देशमा भनेका छन्, ‘काठमाडौं उपत्यका बाहिर पनि अवस्था योभन्दा फरक छैन।’ 

पूर्व मन्त्री थापाले अहिलेको अवस्थामा प्रधानमन्त्री तहको प्रयासबाट अक्सिजनको आपूर्तिमा भएको समस्या समाधान हुनसक्ने बताएका छन्। प्रधानमन्त्रीले अन्य सबै कुरा छाडेर अक्सिजनको आपूर्तिमा देखिएको समस्या समाधानतर्फ ध्यान दिनुपर्ने उनको आग्रह छ। 

‘म प्रधानमन्त्रीज्यूलाई हात जोडेर, विनित भएर आग्रह गर्न चाहन्छु, भोलि के होला थाहा छैन, मलाई सरोकार पनि छैन, यो बेला तपाईं प्रधानमन्त्री हुनुहुन्छ, तपाईंले चाहनुभयो भने सक्नुपनि हुन्छ,’ पूर्वमन्त्री थापाले भनेका छन्, ‘स्वास्थ्य मन्त्रालयले चाहेर यो कुरा गर्न सक्दैन, सीसीएमसीले निर्देशन दिएर यो कुरा सम्भव हुन सक्दैन, यो बेलामा तपाईंको तहबाट प्रयास भयो भने, हस्तक्षेप भयो भने, अक्सिजनको समस्यामा जहाँ गाँठो परेको छ, त्यो गाँठो फुकाउन सकिन्छ।’

प्रधानमन्त्री (केपी शर्मा ओली)ले कुनै बहाना नबनाइ अहिले नागरिकको ज्यान जोगाउने कुरामा ध्यान दिनुपर्ने थापाको आग्रह छ। ‘यो बेलामा सबै कुरा छाडेर, यो–त्यो केही पनि नभनेर, हाम्रा नागरिकहरु, जसको ज्यान हामी बचाउन सकिन्छ, त्यसका लागि म मेरो प्रधानमन्त्रीलाई एकपटक सबै कुरा छाडेर यो अक्सिजनको समस्या हल गरिदिनका लागि आग्रह गर्न चाहन्छु,’ थापाले भनेका छन्।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अक्सिजनको आपूर्तिमा देखिएको समस्या तत्काल समाधान नभए ठूलो दुर्घटना हुनेभन्दै थापाले चिन्ता व्यक्त गरेका छन्। ‘आज (मंगलबार) दिनभरिमा यो समस्याको हल हामीले गर्न सकेनौं भने ठूलो दुर्घटना हुनसक्छ, प्रधानमन्त्री ज्यू त्यसैले दुई हात जोडेर बिन्ती गर्दछु, अक्सिजनको समस्या समाधान गर्नु पर्‍यो।’ 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्