काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन्।
योसँगै नेपालका कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ।
यो दर कुल संक्रमितको ७६ प्रतिशत हो।
यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २९७१ जना कोरोना संक्रमित थपिएका छन् भने १३९ जना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।