• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना नेगेटिभलाई आइसोलेट गरिदिनुस्

डा शेरबहादुर पुन शुक्रबार, वैशाख २४, २०७८  २१:५१
1140x725

केहीदिन यता मैले अधिक प्रयोग गर्ने वाक्यहरु मध्यमा 'कोरोना नेगेटिभ? उहाँलाई आइसोलेट गरिदिनु होला' भन्ने पनि हो। यो सुन्ने बित्तिकै धेरैलाई अचम्म र खुल्दुली लागेको पनि होला कि कोरोना पोजिटिभ भएकालाई आइसोलेट गर्नु पर्नेमा नेगेटिभ भएकालाई किन आइसोलेट गर्नु पर्यो? यस्तो सल्लाह कोरोनाको पहिलो लहरमा दिने गरेको भन्दा बिल्कुल फरक तथा विशिष्ट पनि छ। यस्तो सल्लाह दिँदै गर्दा आफूलाई पनि अलि भिन्न महसुस हुने गरेको छ।

हामीले फिबर क्लिनिक संचालनमा ल्याइसकेका छौं। यो क्लिनिकमा विशेषत कोरोना पोजिटिभ भएकाहरु आउने र आवश्यक सरसल्लाह लिने गर्दछन्। यसै क्रममा अधिकांश कोरोना पोजिटिभ बिरामीहरुसँग सोध्दा परिवारमा एक दुई जान बाहेक सबै संक्रमित भएका बताउने गरेका छन्। पहिलो लहरमा पनि कोरोना भाइरस विशेष गरेर पहिलो लकडाउन पछिको निषेधाज्ञ हुँदा परिवार भित्र प्रवेश गरेको थियो।

तर हाल दोश्रो लहरमा देखेको भन्दा फरक त्योबेला अधिकांश परिवारका सदस्यहरुलाई कन्ट्याक्ट ट्रेसिंग गरी पिसीआर परीक्षण गर्दा कोरोना भाइरस पुष्टि हुने गरेको थिएन। त्यो बेला परिवारका संक्रमित नभएका सदस्यहरुले सक्रमितलाई आत्मबल दिने, खानपानमा सहयोग गर्ने र आवश्यक परे अस्पतालसम्म पुग्ने व्यवस्था मिलाउने गर्दथे।तर दोश्रो लहरको शुरुवातमा नै कोरोना भाइरस परिवार भित्र प्रवेश गरिसक्दासम्म पनि हामीले चालै पाउन सकेनौ‌। र चाल पाउदासम्म लगभग परिवारका अधिकांश सदस्यहरु संक्रमित भैसकेका देखिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

परिवारमा एक जना मात्र कोरोना नेगेटिभ भएका धेरै परिवार देखिन्छन्। यस्तो अवस्थामा कोरोना नेगेटिभ सदस्यलाई आइसोलेट गर्न अर्थात् परिवारका संक्रमित सदस्यहरुबाट अलग भएर बस्न सल्लाह दिनुको विकल्प हुँदैन। यदि कोरोना नेगेटिभ सदस्य परिवारमा कम उमेरका हुनुहुन्छ भने बाकी सदस्यहरु (संक्रमित भएकाहरु) सो सदस्यको दैनिकीमा देखिन सक्ने कठिनाइलाई लिएर चिन्ता लिएको देखिन्छन्। हाल फिबर क्लिनिकमा आउनेहरु धेरैमा यस्तो चिन्ता देखिन्छ।

नेपालमा कोरोनाको दोश्रो लहरले पाइला बढाई सकेको छ र यो हाम्रो अनुमानभन्दा अत्यधिक तिब्र गतिमा फैलादो छ। यो पहिलो लहरभन्दा आक्रामक पनि देखिन्छ। धेरैले यो अहिलेको अवस्था कोरोनाको नयाँ भेरिएन्टले गरेको अनुमान गरेको पाहिन्छ तर कुन भेरिएन्टको कोरोना भाइरसले ड्राइभ गरिरहेको छ भन्ने राम्रो प्रमाण/आधार देखिदैन। यो प्रष्ट भए त्यसले पार्न सक्ने सम्भावित प्रभाव/क्षतीको बारेमा अनुमान गरी त्यसै अनुरुप योजना/ रणनीति बनाउन सहयोगी हुनेछ। अर्थात् उपचार केन्द्र, जनशक्ति तथा आवश्यक मेडिकल सरसामान /औषधीको अनुमानित व्यवस्थापन गर्न सहज हुनेछ।

Xtrem
Xtrem

हाल कोरोना भाइरस धेरैको परिवार भित्र प्रवेश गरिसकेकोले आगामी दिनमा यसले पार्न सक्ने सम्भावित प्रभाव पर्खनु बाहेको अर्को विकल्प देखिंदैन।      

कोरोनाको पहिलो लहरमा संक्रमित सदस्यको बारेमा परिवारका बाँकी सदस्यहरुले धेरै चिन्ता गर्दथे तर दोश्रो लहरमा भने त्यसको ठिक उल्टो परिवारमा धेरै जना संक्रमित हुँदा परिवारमा एकल भएका कोरोना नेगेटिभ सदस्यले (विशेषत सानो उमेरको भए) दैनिकी चलाउदा बेहोर्ने पर्ने कठिनाईलाई लिएर चिन्तित भएको देखिन्छ। यो पहिलो लहरमा देखिएको अवस्थाहरु मध्ये फरक दृश्य मान्न सकिन्छ। वास्तवमा, यो दृश्यले कोरोना भाइरस दोश्रो लहरमा फर्कँदा बढी शक्तिशाली/संक्रामक/आक्रामक भएर आहेको भन्ने प्रमाण पनि दिन्छ। तसर्थ कोरोना भाइरसले देखाउने अप्रत्याशित हर्कतलाई निरन्तर पछ्याउनु पर्ने हुन्छ जसको लागि राज्यले अनुसन्धानलाई उच्च प्राथमिकता दिनुपर्ने हुन्छ।

-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्) 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  २१:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्