फाइल तस्वीर
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५ काेराेना संक्रमितकाे मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उनीहरुकाे मृत्यु भएको हो।
यस्तै,पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।