• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राप्रपालाई सक्रिय सदस्य टुंग्याउन सकस, महाधिवेशनको मिति सर्ने

64x64
नेपाल लाइभ सोमबार, वैशाख ६, २०७८  १३:१२
1140x725

काठमाडाैं- निर्धारित मितिअनुसार महाविधेशनको कार्यतालिका कार्यान्वयन नभएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सर्ने भएको छ। सक्रिय सदस्यता वितरणको टुंगो नलागेसँगै तल्लो तहका अधिवेशन प्रभावित भएका छन्।

पार्टी केन्द्रले निर्धारण गरेको कार्यतालिका कार्यान्वयन नभएपछि महाधिवेशनको मिति परिवर्तन गर्न लागिएको हो। सोमबार बस्‍ने केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले कार्यतालिका परिमार्जन गर्न लागको हो।

तीन वटा राप्रपा एकीकरण भएपछि सदस्यता वितरणमा नयाँ प्रणाली अपनाइएको छ। नयाँ विधिअनुसार सदस्यता टुंगो लगाउन तल्लो तहका संगठनले सकिरहेका छैनन्। सक्रिय सदस्य टुंगो नलागेपछि वैशाखको २५ देखि २८ सम्म महाधिवेशनको मिति पर सर्ने भएको छ।

पार्टीले चैत १५ गतेभित्र सक्रिय सदस्य टुंग्याउने कार्यतालिका बनाएको थियो। चैतको मसान्तसम्ममा वडादेखि जिल्ला, प्रदेश तहसम्मको अधिवेशन सक्ने कार्यतालिका बनाइएको थियो। उक्त कार्यतालिका प्रभावित बनेसँगै म्याद थपिएको थियो। सक्रिय सदस्य टुंगो लगाउन चैत मसान्तसम्म सक्ने गरी म्याद थपिएको छ।

केन्द्रले गरेको निर्देशनअनुसार सात जिल्लामा मात्रै सक्रिय सदस्यको टुंगो लागेको छ। सक्रिय सदस्यताको टुंगो लागेपछि मकवानपुर, रुपन्देही, उदयपुर, लमजुङ, डोटी, मुगु र नवलपरासीमा जिल्ला अधिवेशन सकिएको छ। अन्य ७० जिल्लामा अधिवेशन हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

तीन लाख सक्रिय सदस्य पुर्‍याउने लक्ष्य राप्रपाले लिएको छ। कूल मतदाताको ०.५ प्रतिशत तराईमा, ०.४५ प्रतिशत पहाडमा र ०.३५ प्रतिशत हिमालमा सक्रिय सदस्य बनाउने पार्टीले निर्णय गरेको छ। महाविधेशनको प्रतिनिधि छनोट हुनका आफ्नो वडामा संगठन बन्‍नैपर्ने र मापदण्डको आधारमा सक्रिय सदस्य बनाउनैपर्ने प्रावधान राखिएको छ।

विगतमा क्षेत्रीय समितिबाट महाधिवेशन प्रतिनिधि छनोट गरिने व्यवस्था थियो। जिल्ला कार्यसमितिबाट महाधिवेशनको प्रतिनिधि हुने व्यवस्था थियो। संघीय संरचनाअनुसार प्रतिनिधि छनोटको विधि यसपटक अपनाइएको छ। प्रदेश निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था बनाइएको छ। एक प्रदेश निर्वाचन क्षेत्रबाट नाै जना चयन हुने छन्। एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर १८ जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधि तय गरिएको छ। क्षेत्रीय कार्यसमितिबाट एक जना महाधिवेशन प्रतिनिधि छनोट हुने भएका छन्। गाउँपालिका कार्यसमितिबाट अध्यक्ष, नगर, उपमहानगर, महानगर, जिल्ला कार्यसमितिबाट पनि एक जना अध्यक्ष चयन गर्ने व्यवस्था गरिएको छ। जिल्ला कार्यसमितिबाट विगतमा धेरै जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्था हटाएर एक जना मात्रै राखिएको छ।

महाविधेशन प्रतिनिधिमा तल्लो संरचनामा अध्यक्ष चुनिएकाहरु केन्द्रीय सदस्यमा प्रतिस्पर्धी हुन नपाउने प्रावधान राखिएको छ। ‘यसपटक प्रतिनिधि छनोटदेखिका कार्य विगतभन्दा सकसपूर्ण छ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने,‘पार्टीले बनाएको क्राइटेरिया संशोधन हुँदैन। महाधिवेशनको कार्यतालिका हेरफेर हुन्छ।’

Xtrem
Xtrem

चार हजार ५०० बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार साँझ गृहमन्त्रीको सचिवालयले दाहाललाई आचरण उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरे... शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रजापतिले जिल्ला पार्टीलाई जानकारी नै नदिई सरावगीलाई सदस्यता दिइएको र यसप्रति जिल्लाका पार्टी प... शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएकी हुन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्