• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

नाम परिवर्तन गर्ने नेपाली नायिका : करिष्मादेखि पुजनासम्म

64x64
नेपाल लाइभ सोमबार, चैत २३, २०७७  १२:१४
1140x725

काठमाडाैं- कुनै समय थियो, फिल्म क्षेत्रमा प्रवेश गर्नेबित्तिकै नाम परिवर्तन गर्ने। नाम परिवर्तनको चलन नेपाली फिल्ममा मात्रै हैन, संसारभरकै फिल्मी क्षेत्रमा प्रख्यात थियो।

पुरानो नामले चर्चा नपाउने भन्दै निर्माता/निर्देशक नै नाम परिवर्तनका लागि उक्साउँथे। अहिले भने त्यस्तो चलन छैन।

आउनुहोस्, आजभन्दा करिब दुई दशकअघि नाम परिवर्तन गरेर फिल्मी क्षेत्रमा आएका नायिकाहरुबारे चर्चा गरौं।

करिष्मा मानन्धर
करिष्मा मानन्धर सानै उमेरमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्। सन् १९८८ मा सन्तान फिल्मबाट रंगीन दुनियाँमा प्रवेश गरेकी करिष्माको नाम बुनु केसी थियो। उनी त्यो समयमा मात्र १४ वर्षकी थिइन्। बुनु केसी फिल्मी दुनियाँमा प्रवेश गरेपछि करिष्मा केसी बनिन्। फिल्मी क्षेत्रमा चर्चा कमाउँदै गएपछि उनले चर्चित निर्देशक विनोद मानन्धरसँग विवाह गरिन्। त्यसपछि करिष्मा केसीबाट करिष्मा मानन्धर बनिन्।

सुमिना घिमिरे
नेपाली फिल्मी दुनियाँमा 'छविलाल कञ्जुस छैन' फिल्मबाट डेब्यू गरेकी अभिनेत्री हुन् सुमिना घिमिरे। उनी फिल्मलेभन्दा विभिन्‍न 'कन्ट्रोभर्सी' (विवाद)का कारण धेरै चर्चामा आइन्। आजभोलि लगभग गुमनामजस्तै बनेकी सुमिनाको नाम फिल्मी क्षेत्रमा आउनुअघि मीना थियो। उनै मीनाले नामको अगाडि 'सु' थपेर 'सुमिना' नामबाट केही हदसम्म परिचय बनाउन सफल भइन्। उनले दुलही, रंग वैजनी, अप्रिल फूलजस्ता फिल्ममा अभिनय गरेकी छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

युना उप्रेती
निर्देशक दीपक श्रेष्ठले निर्देशन गरेको फिल्म 'पर्खी बसे' बाट नायिकाको रुपमा डेब्यू गरेकी युना उप्रेतीको नाम पनि पहिले अर्कै थियो। उनी युना नभई यमुना थिइन्। यमुनाले 'पहिलो पहिलो माया' जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन्। उनी अहिले भने नेपाल छाडेर विदेशमा परिवारका साथ रमाइरहेकी छिन्।

जिया केसी
दीपक श्रेष्ठकै फिल्म 'पर्खी बसे'बाट फिल्मी दुनियाँमा आएकी नायिका जिया केसीले पनि आफ्नो वास्तविक नाम परिवर्तन गरेकी हुन्। फिल्मी क्षेत्रमा आउनुअघि उनको नाम जानकी केसी थियो। निकै विवादित छवि बनाएकी जियाले विवादित फिल्म 'एटीएम'मा अभिनय गरेकी थिइन्। एटीएम फिल्म सेन्सरबाट निस्कँदा थिलोथिलो परेको थियो।

जेसिका खड्का
नायिका जेसिका खड्काको नाम पनि परिवर्तित हो। उनको वास्तविक नाम भने ज्योती खड्का हो। ज्योती नाम ग्ल्यामर नसुनिएको भन्दै उनले जेसिका बनाएकी हुन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यीसँगै यही समयका अन्य नायिकाहरुले पनि फिल्मी दुनियामा प्रवेश गरेसँगै आफ्नो वास्तविक नाम परिवर्तन गरेका छन्। नायिका प्रेरणा शर्माले त नाम मात्रै हैन, थर नै परिवर्तन गरिन्। उनको वास्तविक नाम विष्णुकुमारी परियार हो।

त्यस्तै निर्मातासमेत रहेकी जेनी कुँवरको नाम जानकी कुँवर हो। त्यस्तै लामो समयदेखि अमेरिकामा बसोवास गर्दै आएकी नायिका पूजा चन्दको नाम राधिका परियार हो।

यता घरपरिवारमा समय दिनका लागि चलचित्र क्षेत्र नै त्यागेकी नायिका मेलिना मानन्धरको वास्तविक नाम सुनिता मानन्धर हो। अमेरिकामा नै बस्दै आएकी र केही समयअघि नेपाली फिल्म चकलेट निर्माण गरेकी पुजना स्त्रीको नाम पनि वास्तविक हैन। उनी सानो पर्दामा पूजा प्रधान भनेर चिनिन्थिन्। पछि पुजना प्रधान हुँदै उनले आफ्नो नाम पुजना स्त्री बनाइन्। उनी नायिकाका साथै समाजसेवी पनि हुन्। विवाह नगरेरै दर्जनभन्दा धेरै बच्चाकी आमा बनेकी पुजना आजभोलि टिकटकमा रमाउने गरेकी छिन्।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्