• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

को होला सुस्मिता सेनको ११औं प्रेमी?

64x64
नेपाल लाइभ बुधबार, चैत १८, २०७७  १५:३३
1140x725

काठमाडाैं- मिस युनिभर्स बिजेता बलिउडकी चर्चित कलाकार सुस्मिता सेनलाई चिनाउन लामो परिचयको आवश्यकता पर्दैन। उनी बलिउडमा एकताका धमाका मच्चाएकी नायिका हुन्।

सन् १९७५ मा जन्मेकी सुस्मिताले झण्डै चार दशकको जिन्दगी बिताइसकिन्। सानै उमेरदेखि बलिउडको फिल्मी दुनियाँको रस चाखेकी उनले अहिलेसम्म विवाह गरेकी छैनन्। तर, उनका दुई छोरी भने छन्। जसलाई उनले एडप्ट गरेकी हुन्।

बलिउडमा दस्तक नामक फिल्मबाट डेब्यु गरेकी सुस्मिता अविवाहित भएपनि पूर्वप्रेमीको लिष्ट भने निकै लामो छ। उनले डेट गरेका पूर्वप्रेमीको नाम लिष्ट सुनेर जो कोहीलाई पनि 'चक्कर' लाग्छ। 

सुस्मिता सेन बलिउडको फिल्मी उद्योगमा प्रवेश गरेसँगै पहिलो नम्बरमा प्रेमी बन्न आइपुगेका व्यक्ति हुन् बिक्रम भट्ट। बिक्रम बलिउडका चर्चित निर्देशक हुन्। सुस्मिता बिक्रमसँग करिब १ वर्षसम्म प्रेमसम्बन्धमा रहिन्। एक वर्षपछि भने यी दुईको ब्रेकअप भयो। के कारणले ब्रेकअप भयो भन्ने आजसम्म खुलेको भने छैन।

बिक्रमपछि सुस्मिताको जिन्दगीमा आएका दोस्रा प्रेमी हुन् सञ्जय नौरङग। उनी भारतका चर्चित व्यवसायी हुन्। सञ्जयसँगको प्रेम सम्बन्ध पनि सुस्मिताका लागि खासै टिकाउको भएन।

सञ्जयपछि उनीसँग प्रेम गर्न आइपुगे सबिर भाटिया। सबिर उद्यमी हुन्। सबिरसँग सुस्मिताको प्रेम सम्बन्ध अन्य प्रेमीको तुलनामा अलि बढी नै टिक्यो। यतिसम्म कि यी दुईको विवाह हुने हल्ला समेत सञ्चारमाध्यममा चलेको थियो। तर, बजारमा चलेको हल्लाले सार्थकता पाउन सकेन। यी दुईको पनि ब्रेकअप भयो।

सबिरपछि उनको जिन्दगीमा प्रेमको नौलो किरण बोकेर आए, रणदीप हुडा। बलिउडका चर्चित कलाकार रणदीप पनि सुस्मिताको प्रेमीको लिष्टमा अटाएका छन्। रणदीप पूर्वप्रेमीको सूचीमा मात्रै अटाए, जिन्दगीमा भने अटाउन सकेनन्। छोटो समयको प्रेम सम्बन्धपछि यी दुईले पनि आ-आफ्नो बाटो रोजे। 

रणदीपपछि इन्तियाज खत्री सुस्मिताको जिन्दगीमा आए। इन्तियाज पनि भारतका चर्चित बिजनेशम्यान हुन्। यी दुईको ब्रेकअपको कारण भने बलिउड रहेको छ। इन्तियाजले सुस्मितालाई बलिउड छोड्न भने, सुस्मिताले इन्तियाजलाई नै छाडिदिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

इन्तियाजपछि सुस्मिताले मानव मेननसँग प्रेमसम्बन्ध बनाइन्। मानव विज्ञापन बनाउने काम गर्थे। कुनै विज्ञापनको सुटिङ गर्ने क्रममा नै यी दुईको भेट भएको थियो। कामको सिलसिलामा भेट भएपनि यी दुई प्रेममा परे। तर, यो सम्बन्ध पनि लामो समय टिक्न सकेन।

मानवपछि बन्टी सचदेवासँग सुस्मिता प्रेममा परिन्। बन्टी पनि भारतका चर्चित बिजनेशम्यान हुन्। यी दुईको सम्बन्ध पनि खासै लामो समयसम्म टिक्न सकेन। बन्टीपछि उनि फिल्मका निर्देशक मुदस्सर अजिजसँग प्रेममा परिन्। तर, मुदस्सरसँगको यात्रा पनि उति लामो जान सकेन। 

त्योपछि उनी वासिम अक्रमसँग प्रेमसम्बन्धमा रहिन्। वासिक पाकिस्तानका चर्चित क्रिकेट खेलाडी हुन्। केही व्यक्तिगत कारणले यी दुईको ब्रेकअप भएको भारतीय सञ्चार माध्यमले बताएका थिए। त्यो व्यक्तिगत कारण के हो, अहिलेसम्म बाहिर आएको छैन। 

र, अहिले उनी रोहमन सलसँग प्रेममा छिन्। रोहमन कलाकार तथा मोडल हुन्। बजारमा भने यी दुईको सम्बन्ध धेरै नटिक्ने चर्चा सुरु भइसकेको छ। सुस्मिताको प्रेमीका सूचीमा रोहमन कति समयसमम टिक्छन्, त्यो समयले बताउला। 

यी दुईको सम्बन्ध सुरु भएको दुइ वर्ष पूरा भएको छ। यो दुई वर्षमा रोहमन सुस्मिताका दुई छोरीहरूसँग रमाएका छन्। छोरीहरूसँग खेलिरहेको फोटो प्रायः रोहमन सामाजिक सञ्जालमा राखिरहन्छन्।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीनको झुच्ये-२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्‍यो
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति स्याहार बिदा दिन प्रस्ताव
भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला
सम्बन्धित सामग्री
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
रेल ड्राइभर बन्न चाहन्थे ओम पुरी, यसरी बने अभिनेता ती दिनहरूमा, उनलाई रेलहरू धेरै मनपर्थ्यो। उनी ठूलो भएपछि रेल चालक बन्ने सोच्थे। केही समयपछि ओम पुरी पञ्जाबको पटियालास्थित आफ्नो मातृ... सोमबार, पुस २३, २०८०
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो बुधबार, भदौ ३१, २०८३
चीनको झुच्ये-२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्‍यो बुधबार, भदौ ३१, २०८३
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति स्याहार बिदा दिन प्रस्ताव बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला बुधबार, भदौ ३१, २०८३
ट्रम्प प्रशासन इजरायललाई २.८ अर्ब डलरका हतियार दिने तयारीमा, ४० हजार भारी बम पनि समावेश बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
प्रहरीलाई खबरै नगरी राति जुद्ध बारुण यन्त्रको कार्यालयमा किन पुगे गृहमन्त्री गुरुङ? मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्