• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

२८ लागे भुवनका 'बेबी ब्वाइ' अनमोल, किन छ यति धेरै चर्चा !

64x64
नेपाल लाइभ मंगलबार, चैत १७, २०७७  १३:४२
1140x725

काठमाडाैं- नेपालकी पहिलो अभिनेत्री भुवन चन्दले एक कार्यक्रममा भनिन्, 'जमाना हाम्रो जस्तो रहेन। पहिले अभिनय हेरेर काम पाइन्थ्यो तर पैसा थिएन। अहिले त्यो अनमोल केसी भन्नेको हेराइ राम्रो रहेछ। यही हेराइ राम्रो भएकैले पचास लाखसम्म पारिश्रमिक लिँदा रहेछन्।' 

भुवनले जस्तै अनमोलको अभिनयकलामा प्रश्न उठाउने धेरै छन्। अभिनय गतिलो नभएपनि उनी नेपालका महंगा नायक हुन्। उनलाई फिल्ममा देखाउनकै लागि लाखौं खर्चन निर्माता तयार छन्। सामाजिक सञ्जालमा फोटो पोष्ट गरेको समेत पैसा लिने नेपालका कलाकार हुन्, अनमोल।

उनै सुन्दरताका धनी, भुवन चन्दले भनेजस्तै हेराइ राम्रो भएका नायक अनमोल केसी २८ वर्षका भए। २०५० साल चैतमा जन्मिएका अनमोललाई शुभचिन्तकबाट जन्मदिनको शुभकामनाको ओइरो लागिरहेको छ। उनका बाबु भुवन केसीले त जति नै वर्ष बढेपनि 'मेरो लागि अनमोल सधैं उही बच्चा केटो (बेबी ब्वाइ) हो' भनेर सामाजिक सञ्जालमा लेखेका छन्। 

सानै उमेरदेखि फिल्म क्षेत्रमा लागेका अनमोलको लाखौं युवा फ्यान छन्। उनको फिल्म हलमा चल्दा स्कुल-कलेज बंक गरेर फिल्महल पुग्छन् उनीहरू।  होष्टेल फिल्मबाट फिल्मी दुनियाँमा डेब्यू गरेका अनमोल पहिलो फिल्मबाटै युवामाझ छाए।  होष्टेलपछि जेरी फिल्ममा पनि उनको अभिनय युवाले मन पराए। ड्रिम्स फिल्मको सफलतापछि भने उनको फिल्मले व्यावसायिक हिसाबमा कम सफलता हात पार्न थाल्यो।

गाजलु, कृ, क्यापटेन, ए मेरो हजुर-३ फिल्मले चर्चा जति बटुल्यो, व्यावसायिक सफलता त्यही मात्रामा हात पार्न सकेन। यी फिल्ममा अनमोलको अभिनयलाई पनि दर्शकले ठिकैको घेरामा राखे। 

Ncell 2
Ncell 2
nimb
nimb

उस्तै अभिनय भएको आरोप लाग्न थालेपछि उनले फरकपनाका लागि कृ र क्यापटेनमा अभिनय गरे। 'कृ'मा उनले शारिरीक रुपमा निकै मिहेनत गरे। पोष्टरमा देखिएको उनको रिसाएको अनुहार फिल्ममा भने देख्न सकिएन। यसले उनका फ्यानलाई केही हदसम्म भड्कायो।

त्यस्तै, क्यापटेनमा पनि उनले नयाँ कामका लागि मिहेनत गरे। तर, कमजोर भिएफएक्स र उनको कमजोर अभिनयका कारण फिल्मले हलमा दर्शकको चित्त दुखायो। 

ए मेरो हजुर-३ मा फेरि पहिलेकै लभर ब्वाइको छबी देखेर दर्शक केही मात्रामा हल गए। उनी अहिले ए मेरो हजुर-४ को छायांकन सक्काएर बसेका छन्।अनमोलले अहिलेसम्म ७ ओटा फिल्ममा काम गरेका छन्। ६ ओटालाई दर्शकले हेरिसके, ए मेरो हजुर-४ कोभिड-१९ को प्रभावले फिल्म नसरे भदौमा हेर्न पाइनेछ।

जम्मा ६ ओटा फिल्ममा आधा भन्दा धेरै फिल्म व्यावसायिक रुपमा फ्लप भएपनि अनमोलको चर्चा भने निकै छ। किशोरी र युवती फ्यानहरू धेरै छन् अनमोलका। कोरियन ड्रामाको बानी परेका युवतीहरूले अनमोलको लुक्सलाई उतैका कलाकारजस्तो मान्छन्।

अनमोलले ए मेरो हजुर-३ र ४ मा बाहेक अरु सबैमा नायिका परिवर्तन गरेका छन्। यी दुईमा भने नायिका सुहाना थापाका बाबु सुनिल थापा निर्माता र आमा झरना थापा निर्देशक भएकाले उनी नायिका दोहोर्‍याउन बाध्य भए। बाँकी फिल्ममा उनले फरक फरक नायिकासँग काम गरे।

अनमोलको जो नायिकासँग काम गर्छन्, प्रेमको हल्ला पनि उनैसँग चल्ले गरेको छ। फिल्म हलमा पुगेसँगै प्रेमको हल्ला पनि सेलाउँछ। अहिलेसम्म उनले कुनैपनि केटीलाई 'गर्लफ्रेण्ड'को रुपमा बाहिर चिनाएका छैनन्।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीनको झुच्ये-२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्‍यो
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति स्याहार बिदा दिन प्रस्ताव
भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला
सम्बन्धित सामग्री
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
रेल ड्राइभर बन्न चाहन्थे ओम पुरी, यसरी बने अभिनेता ती दिनहरूमा, उनलाई रेलहरू धेरै मनपर्थ्यो। उनी ठूलो भएपछि रेल चालक बन्ने सोच्थे। केही समयपछि ओम पुरी पञ्जाबको पटियालास्थित आफ्नो मातृ... सोमबार, पुस २३, २०८०
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो बुधबार, भदौ ३१, २०८३
चीनको झुच्ये-२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्‍यो बुधबार, भदौ ३१, २०८३
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति स्याहार बिदा दिन प्रस्ताव बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला बुधबार, भदौ ३१, २०८३
ट्रम्प प्रशासन इजरायललाई २.८ अर्ब डलरका हतियार दिने तयारीमा, ४० हजार भारी बम पनि समावेश बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
प्रहरीलाई खबरै नगरी राति जुद्ध बारुण यन्त्रको कार्यालयमा किन पुगे गृहमन्त्री गुरुङ? मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्