• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खेलाडी किनबेचको नयाँ समय : कस्ता छन् सम्भावना? 

64x64
नेपाल लाइभ शुक्रबार, पुस १७, २०७७  १६:२७
1140x725

काठमाडौं- युरोपियन फुटबलमा कोरोनाले अप्ठ्यारो पारेको फुटबल सिजन सामान्य अवस्थामा फर्कने प्रयासमा छ। यो सिजनको खेल झण्डै आधातिर पुग्दा अहिले पुनः खेलाडी किनबेचको चर्चा हुन थालेको देखिन्छ। मैदानबाहिरको यो खेलमा पहिले नै क्लब छाड्ने तयारीमा रहेका खेलाडी र केही नयाँ नाम किनबेचको चर्चामा छ। 

इंग्लिस प्रिमियर लिग, फ्रेन्च लिग वान र जर्मन बुन्डेस लिगामा जनवरी २ बाट सुरु हुने किनबेचको समय फेब्रुअरी १ सम्म रहनेछ। स्पेनिस ला लिगा र इटालियन सिरि ए मा भने किनबेचको समय जनवरी ४ मा सुरु हुनेछ। जसमा खेलाडी किनबेचका साथै ‘लोन’ मा समेत सम्झौता हुन सक्नेछ। 

खेलाडी किनबेचको गएको समय कोरोनाले थलिएको फुटबल बजारका कारण प्रभावित बनेको थियो। ठूला भनिएका क्लबले पनि आफूले चाहेजस्तो गरी रकम खर्च गर्न सकेनन्। जसले अहिलेको समयमा पनि केही क्लबका लागि त्यही मुस्किल समय चलिरहेको छ। खेलाडी किनबेचको योजनालाई क्लबको आर्थिक अवस्था र खर्च गर्न पाउने रकमको सीमाले असर गरिरहेको छ। 

यो सिजनको अन्त्यमा सम्झौता सकिने बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीले जनवरीमा कुनै क्लबसँग पूर्वसम्झौता गर्छन् भन्ने अनुमान चलिहरेको थियो। तर सिजनको अन्त्यसम्म मेस्सी त्यो सोचमा हुने छैनन्। उनले बार्सिलोनामा नै जितका लागि मेहनत गरिरहेको बताएका छन्। मेस्सीलाई लैजाने सम्भावित क्लबमा म्यानचेस्टर सिटी र पिएसजी अगाडि देखिन्छन्। बार्सिलोनामा जनवरी २४ मा सकिने अध्यक्षको नयाँ चुनावसँग मेस्सीले के गर्लान् भन्ने प्रश्न जोडिएको छ। 

मेस्सी जस्तै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोको सम्झौता पनि यसै सिजनको अन्त्यमा नै सकिँदैछ। अहिले बारम्बारको चोटका कारण समस्यामा रहेका अग्युरो सिटीले उपाधि जितेको समय महत्वपूर्ण खेलाडी थिए। उनका एजेन्ट हेर्नान रेग्युराले पनि अग्युरोको समय यसै हुने भन्ने स्पष्ट बताएका छैनन्। समय आएपछि सबै कुरा थाहा हुने उनको भनाइ छ। प्रशिक्षक पेप गार्डिओलाको समय थपिएसँगै अग्युरोले सिटीमा नै थप एक वर्षको सम्झौता गर्ने पनि बताइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बाले पनि क्लब छाड्दैछन् भन्ने चर्चा खुबै छ। गएको महिना एजेन्ट मिनो रायोलाले पोग्बा क्लबमा खुसी नरहेको बताएसँगै उनले छाड्ने बारेको अनुमान बढिरहेका छन्। यो सिजन म्यानचेस्टर युनाइटेडबाट १९ खेल खेलेका उनले के चाहन्छन् भन्ने स्पष्ट छैन। तर महत्वपूर्ण क्लबहरुले इच्छा देखाए उनी नयाँ प्रयोगका लागि इच्छुक छन्। सिजनको अन्त्यमा सम्झौता सकिने पोग्बाका लागि म्यानचेस्टर युनाइटेडमा नै अर्को एक वर्ष पनि सुरक्षित भने देखिन्छ।

जर्मन क्लब बायर्न म्युनिकका डिफेन्डर डेभिड अलाबा पनि क्लब छाड्ने अवस्थामा देखिन्छन्। गएको सिजन बायर्न म्युनिकका तेहोरो उपाधि जितेका अलाबा म्यानचेस्टर युनाइटेड, म्यनाचेस्टर सिटी, चेल्सी, बार्सिलोना, रियल मड्रिड र पिएसजी जस्ता ठूला क्लबसँग कुराकानीमा छन्। बायर्न म्युनिकसँगको सम्झौतामा अन्तिम वर्षमा रहेका अलाबाले जनवरीमा नै कुनै क्लबसँग सम्झौतामा पुग्ने सम्भावना बढी छ। 

Xtrem

Xtrem

स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर इस्कोले क्बल छाड्ने हल्ला बढिरहेका छन्। तर प्रशिक्षक जिनेदिने जिदानले अहिलेको समय कुनै पनि खेलाडी नबाहिरिने तर्क गरिरहेका छन्। क्लबमा रहेका सबै खेलाडी आफ्नो योजनाभित्र परेको जिदानको भनाइ छ। तर उनले अहिले आफ्नो महत्वपूर्ण खेलाडीका रुपमा मैदानमा इस्कोको प्रयोग गरिरहेका छैनन्। क्लबमा उनको सम्झौता २०२२ सम्म रहे पनि खेल समयका कारण उनले नयाँ क्लब रोज्ने अनुमान भइरहेका हुन्। 

जनवरीमा किनबेचका लागि इटालियन क्लब इन्टर मिलानका क्रिष्टियन इरिक्सनको नाम बाहिर आइसकेको छ। प्रिमियर लिग क्लब टोटनह्यामबाट १२ महिना पहिले मात्र इन्टर मिलान गएका इरिक्सनले आफ्नो प्रभाव राम्ररी पार्न सकेनन्। इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेसँग अहिले उनको सम्बन्ध राम्रो देखिँदैन। पहिलो टिममा रहेर नियमित फुटबल खेल्ने चाहनाले नै उनले जनवरीमा नै अर्को क्लब रोज्ने देखिन्छ। टोटनह्याममा रहँदा ‘प्लेमेकर’ का रुपमा देखिएका उनी अहिले उही अवस्थामा फर्कन चाहन्छन्। 

प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर जर्जिनियो विज्नाल्डम क्लब छाड्ने मनस्थितिमा देखिन्छन्। स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले उनलाई लैजाने इच्छा देखाइरहँदा बार्सिलोनामा परेको आर्थिक अभावले समस्या आइपरेको थियो। उनलाई लैजान इटालियन क्लब इन्टर मिलानले पनि इच्छा देखाइरहेको छ। च्याम्पियन्स लिगको खराब खेलपछि इन्टर मिलान खेलाडी परिवर्तनको राम्रो तयारीमा देखिन्छ। 

अहिले प्रिमियर लिग क्लब आर्सनलमा मेसट ओजिलको समय राम्ररी बितिरहेको छैन। प्रशिक्षक मिकेल अर्टेटाको योजनामा उनी अटाएका छैनन्। घरेलु लिग प्रतियोगिता र युरोपियन प्रतिस्पर्धामा पनि उनी टिममा देखिँदैनन्। २०१४ मा जर्मनीबाट विश्वकप विजेता खेलाडी ओजिल आर्सनलमा धेरै कमाउनेमध्येका खेलाडी हुन्। तर अब उनी नयाँ बाटोमा खोजीमा देखिन्छन्। ठूला भनिएका क्लबबाट प्रस्ताव नआएको अहिलेको अवस्थामा ओजिलले यसै गर्छन् भन्ने स्पष्ट देखिँदैन। 

यो समय सबैभन्दा चर्चामा रहेको विषय ह्यारी केनलाई म्यानचेस्टर सिटीले लैजान गरिरहेको प्रयास पनि हो। प्रिमियर लिगमा प्रतिस्पर्धी क्लबमा हुने अनुमान भइरहेको यो ट्रान्सफर अहिलेको समयमा सबैभन्दा ठूलो हुनेछ। म्यानचेस्टर सिटीमा सर्जियो अग्युरोको समय अन्तिमतिर पुगिरहँदा उनको स्थानमा ह्यारी केनलाई ल्याउने छलफल चलिरहेको हो। हल्लाका रुपमा आइरहेको यो खबरमा सिटीले केनका लागि १२३ मिलियन डलर प्रस्ताव गर्ने बताइएको छ। 

फ्रेन्च क्लब लियोनका स्ट्राइकर मेमफिस डिपे यसअघि नै बार्सिलोना जाँदैछन् भन्ने चर्चा खुबै चल्यो। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो प्रमुख योजनामा डिपेलाई लैजाने विषय अगाडि सारेका थिए। तर बार्सिलोनामा पछिल्लो समयको कमजोर आर्थिक अवस्थाले त्यो सफल हुन सकेन। अहिले त डिपेलाई लैजान चाहने क्लबको संख्या थपिएको छ। इटालियन क्लब युभेन्टससँगै म्यानचेस्टर युनाइटेड पनि डिपे चाहिरहेको छ भन्ने खबर आएका छन्। 

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्