• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन १०, २०८२ Sun, Feb 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भूकम्पबाट विस्थापित भीमटारका माझीले पाए नयाँ घर, राष्ट्रपतिले हस्तान्तरण गरिन् साँचो

64x64
नेपाल लाइभ आइतबार, वैशाख १६, २०७५  १३:२५
1140x725

भीमटार- सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका १२ भीमटारमा २०७२ वैशाख १२ को भूकम्पले भत्काएको माझी बस्ती निर्माण भएको छ। अन्तर्राष्ट्रिय परोपराक संस्था एसओएस बालग्रामले भीमटारमा भत्किएका घरहरुमध्ये निर्माण गरिदिएको १ सय ७७ वटा भूकम्पप्रतिरोधी घर आज राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीयबासीलाई हस्तान्तरण गरेकी छिन्।

राष्ट्रपति भण्डारीले भीमटारमा बनेको नयाँ सामुदायिक भवनको उद्घाटन गर्दै इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का अध्यक्ष कमल दनुवारलाई बस्तीको साँचो हस्तान्तरण गरिन्। राष्ट्रपति भण्डारीले भीमेश्वर माविको नयाँ भवन उद्घाटनका साथै अवलोकन गरिन्।

एसओएसले भीमटारमा कार्यक्रम आयोजना गरी १ सय ७७ घर, भीमटार सामुदायिक भवन र भीमेश्वर माविको विद्यालय भवन राष्ट्रपतिमार्फत स्थानीयलाई हस्तान्तरण गरेको हो।

राष्ट्रपति भण्डारीले एसओएसले भीमटारमा निर्माण गरिदिएका घर र विद्यालयले यहाँका बासिन्दालाई ठूलो सहयोग मिलेको बताइन्। विद्यालय भवन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले सिन्धुपाल्चोककै विकास र समृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने बाचासमेत गरिन्। उनले भूकम्पपछि बन्द भएको चीनसँगको तातोपानी नाका खुलाउनका लागि पहल गर्ने बताइन्।

Ncell 2
Ncell 2

राष्ट्रपति भण्डारीले एसओएसले निर्माण गरिदिएका घरको समेत अवलोकन गरेकी थिइन्। उनले घरका परिवार सदस्यसँग केहीबेर भलाकुसारी समेत गरिन्।

कार्यक्रममा सिन्धुपाल्चोक २ का सांसद एवं कानुनमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक १ का सांसद एवं माओवादी केन्द्रका नेता अग्नि सापकोटा, प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल लगायतको उपस्थिति थियो। उनीहरुले सिन्धुपाल्चोकलाई भूकम्पले ठूलो क्षति पुर्यातएको उल्लेख गर्दै पुनःनिर्माणसँगसँगै यहाँका जनताको आयआर्जन र समृद्धिका कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा एसओएस बालग्रामका अन्तर्राष्ट्रिय अध्यक्ष शिद्धार्थ कौलसहित बालग्राम नेपालका प्रतिनिधिहरुको सहभागिता थियो।

एसओएस बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले भूकम्पपछि घरहरु निर्माणका लागि अत्यन्त क्षति पुगेको र निम्नवर्गीय माझी र दनुवारको बाहुल्य रहेको भीमटारलाई रोजेको बताए। उनले भीमटारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको डिजाइन अनुसारकै मजबुत घरहरु निर्माण गरेको जानकारी दिए।

एसओएस बालग्रामका सल्लाहकार शंकर प्रधानाङ्गका अनुसार भीमटारमा घर, सामुदायिक भवन र विद्यालय भवन निर्माणका लागि २७ करोड रुपैयाँ खर्च भएको छ। ती घर बनाउनुुअघि बालग्रामले सम्बन्धित घरधनीलाई सहभागी गराई डकर्मी तालिमसमेत दिएको उनले जनाए।

यसैगरी बालग्रामले दोलखाको लाकुँरीडाँडामा पनि भूकम्पपीडितका लागि १ सय ७ घर, सामुदायिक भवन र विद्यालय भवन निर्माण गरिदिएको प्रधानाङ्गले जानकारी दिए। यस्तै, बालग्रामले काभ्रेको रयालेमा पनि एउटा सामुदायिक विद्यालय भवन बनाइदिएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?
विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ? आइतबार, फागुन १०, २०८२
विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा आइतबार, फागुन १०, २०८२
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र आइतबार, फागुन १०, २०८२
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का आइतबार, फागुन १०, २०८२
सुनसरीमा अस्थायी मतदान केन्द्र निर्धारण आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज शनिबार, फागुन ९, २०८२
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग शनिबार, फागुन ९, २०८२
दुई समुदायबिच झडप नरोकिएपछि गौरमा अनिश्चितकालीन कर्फ्यु शनिबार, फागुन ९, २०८२
रौतहटमा कर्फ्यु : ८:३० बजेपछि पुन कडाइ हुने आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्