• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सपनामा पनि लखेट्छ बाढीले!

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १४, २०७५  ११:५७
1140x725

सुर्खेत– २०७१ साउन २९ मा भेरी नदी उर्लिएर आयो, उर्लिएको भेरीले हेर्दाहेर्दै पञ्चपुरी–५ बाबियाचौर सुर्खेतकी शान्ता खत्रीको घरखेत बगायो। त्यसयता शान्ता न दिनमा शान्तसँग बस्न सक्छिन् न रातमा चैनले निदाउन पाउँछिन्। ‘सपनामा समेत पटक–पटक बाढी आएर घरखेत बगाएको देख्छु,’ उनले भनिन्, ‘बाढीले सपनामा पनि छोडेन।’

बाढीको बिनास र त्रासले विगत चार वर्षदेखि उनको निद्रा नै खोसिएको छ। भन्छिन्, ‘हामी गरिबका घरमा खुसी कहिल्यै पाहुना बनेर समेत आएन, तर दुःखले भने सपनामा पनि आएर सताइरहन्छ।’

बाढीले घरजग्गा बगाएपछि विस्थापित भएको शान्ताका परिवार यतिबेला पञ्चपुरीकै तिखाकुनास्थित बाढीपीडितहरुको अस्थायी शिविरमा बसिरहेको छ। त्रिपालले बारेर, त्रिपालले नै छाएको अस्थायी टहराको बास कहिलेसम्म रहने हो उनलाई थाहा छैन। कसैले आफ्नो दुःख देख्ला भन्ने आस नभए पनि पुनःस्थापनाकै पखाईमा उनीहरु बसिरहेका छन्।

हिँउद बर्खै पिरलो

चार बर्खा त्रिपालमै कटाएका पञ्चपुरीकै पदम नेपालीलाई अर्को बर्खा नजिकै आइरहँदा चिन्ता बढेको छ। बर्खाको समयमा त्रिपालको बास निकै कष्टपूर्ण हुने गरेको उनी बताउँछन्। उसो त बाढीपीडितका लागि बर्खा मात्र होइन जुनसुकै मौसम पनि सहज छैन। पदम भन्छन्, ‘बर्खामा अलि बढी चिन्ता हुन्छ, तर हाम्रा लागि दिउँद पनि उस्तै हो बर्खा पनि उस्तै।’

तिखाकुनास्थित अस्थायी शिविरमा बस्दै आएका पदमलाई अहिलेको गर्मीयामले पनि पिरलो थपेको छ। चैत लागेयता हावा र हुरीले समस्यामा पारेको उनी बताउँछन्। छिनछिनमै चल्ने हुरीबतासले कतिखेर टहराको छानो उडाउने हो भन्ने चिन्ताले उनलाई पिरोलिरहन्छ। ‘त्रिपाल पनि पुराना भएर च्यातिएका छन्। बर्खामा पानी चुहिएर सताउँछ, दिउँदमा शीत चुहेर रातभर सुत्न पाइँदैन,’ उनले भने, ‘गर्मीमा अधिक गर्मी भएर दुःख पाइरहेका छौं, त्यसैमाथि हावाहुरीले छानो नै उडाउला भन्ने डर उस्तै हुन्छ।’

२०७१ साउन २९ मा भेरी नदीमा आएको बाढीले शान्ता र पदमजस्तै सुर्खेतका ९ सय ७१ परिवारको दैनिकी यसैगरी त्रासमा बितिरहेको छ।

पुनःस्थापनाको पखाई

Ncell 2
Ncell 2
nimb
nimb

बाढी आएको बेला घरखेत बगाउँदा त्यतिबेला विभिन्न निकायबाट पाएको सहयोगले पीडितलाई राहत भएको थियो। शान्तालाई लागेको थियो, दुःखमा पर्दा हेर्ने सबै छन्। तर, समय बित्दै ४ वर्ष बितिसके उनी भने विस्थापित शिविरमै छिन्। 

विस्थापित शिविरमा बसेदेखि सरकारी तथा गैरसरकारी निकायले सहयोग गरे। तर, पुनःस्थापनाका लागि कुनै पहल नभएको शान्ताको गुनासो छ। ‘सुरुमा त मनभरि पीडा भए पनि सबैले सहयोग गर्दा समस्या हुँदैनजस्तो लागेको थियो’ उनले भनिन्, ‘तर, हाम्रो सममस्या भने अहिले पनि जहाँको त्यहीँ छ।’ बाढी पीडितहरु यतिबेला पुनःस्थापनाको पर्खाइमा छन्। तर, पुनःस्थापनामा भएको ढिलाइले उनीहरुको दैनिकी कष्टपूर्ण बनिरहेको छ।

सरकारले बाढी पीडितलाई पनि भूकम्प पीडितसरह ६ लाख ३० हजार रुपैयाँ अनुदान दिने भने पनि यहाँका बाढी पीडितले उक्त रकम पाएका छैनन्। जग्गा नै बगाएकाहरुलाई जग्गा खरिद र जग्गा भएकाहरुलाई घर निर्माणका लागि सरकारले राहत घोषणा गरेको थियो। तर, उक्त रकम अपुग भएको पीडितहरुको गुनासो छ। पञ्चपुरीकी शान्ताले आफूले अहिलेसम्म ५० हजार रुपैयाँ मात्रै पाएको बताइन्। उक्त रकम पनि खाद्यन्न लगायत दैनिक जीविकोपार्जनमा नै सकिएको उनको गुनासो छ। ‘राहतका नाममा पाएको ५० हजार जग्गा खोज्दैमा सकियो,’ उनले भनिन्, ‘त्यति रकमले जग्गा कहाँ पाइन्छ?’

जग्गाको मूल्य दिन प्रतिदिन बढेकाले उक्त रकमबाट खरिद गर्न नसकिएको पीडितहरु बताउँछन्। जग्गा खरिदका लागि आएको रकमले कतिपय पीडितले भने अस्थायी शिविरमा नै टहरा निर्माण गरेका छन्। शान्ता भन्छिन्, ‘जग्गा खरिद गर्न नसकेपछि त्रिपालबाट टहरामा सरियो। सरकारले नै जग्गा पहिचान गरेर हाम्रो पुनःस्थापना गरिदिएको भए हुनेथियो।’

Xtrem

Xtrem

शिविरमा बस्दै आएकी भूमिका खत्रीले पनि पुनःस्थापनाका लागि पहल गरिदिन सरकारसँग आग्रह गरिन्। ‘किस्ता किस्तामा रकम दिएर चरालाई चारो दिएजस्तो भयो,’ उनले भनिन्, ‘सरकारले नै घर जग्गाको व्यवस्था गरिदिए हाम्रा दुःखका दिन केही भए पनि परिवर्तन हुनेथिए।’

जिल्लाका ९ सय ७१ परिवार बाढी पीडितमध्ये ७ सय १६ परिवारसँग जग्गा छैन भने बाँकी २ सय ५५ परिवारसँग जग्गा भए पनि घर छैन। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०७५  ११:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्