• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३ Tue, Apr 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आन्ध्र प्रदेशमा १३ घन्टामा ३७ हजार पटक बिजुली चम्कियो, चट्याङ लागेर ९ जनाको मृत्यु

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १४, २०७५  ०७:५८
1140x725

नयाँ दिल्ली–  भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा गएको मंगलबार मात्र १३ घण्टाको बीचमा करिब ३७ हजार पटक बिजुली चम्किएको सरकारी अधिकारीहरुले जनाएका छन्।

आन्ध्र प्रदेशको विपद व्यवस्थापन प्राधिकारणले सो अवस्था सामान्यभन्दा धेरै माथिको भएको बताउँदै उक्त अवस्थालाई ‘चरम मौसमी ढाँचा’को संज्ञा दिएको छ। 

प्राधिकारणका अनुसार मंगलबार १३ घण्टाको बीचमा ३६ हजार ७ सय ४९ पटक बिजुली चम्किएको थियो। सो क्रममा परेको चट्याङका कारण राज्यभर ९ वर्षकी एक बालिकासहित ९ जनाको मृत्यु भएको छ।

भारतमा वर्षाको मौसममा बिजुली चम्किनुलाई सामान्य रुपमा लिइन्छ। यो मौसम भारतमा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म रहन्छ। तर मनसुनको समय सुरु नहुँदै यती ठूलो संख्यामा बिजुली चम्किनुलाई सामान्यरुपमा लिन नसकिने आन्ध्र प्रदेशको विपद व्यवस्थापन केन्द्रमा किसान सन्कुले बताए।

‘अघिल्लो वर्षको मे महिनाभरीको तथ्यांक हेर्ने हो भने आन्ध्र प्रदेशमा करिब ३० हजार पटक मात्र बिजुली चम्किएको थियो। यसलाई आधार मान्दा मंगलबारको अवस्था सामान्यभन्दा धेरै माथिको हो।’, उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

केहि वैज्ञानिक तथा मौसमविद्हरुले भने ‘ग्लोबल वार्मिङ’ले गर्दा बिजुली चम्किने तथा चट्याङ पर्ने दर बढेर गएको दावी गर्दछन्।

उक्त दिन आन्ध्र प्रदेशको उत्तरी इलाकामा सबैभन्दा बढी बिजुली चम्किने तथा चट्याङ परेको बताइएको छ। अरेवियन सागरबाट आएको चिसो वायु र भारतको उत्तरी क्षेत्रबाट आएको तातो वायुबीचको टकरावका कारण सो क्षेत्रमा बढी मात्रामा बादल लागेको तथा वर्षा भएको थियो। जसका कारण नै सो क्षेत्रमा यती ठूलो संख्यामा बिजुली चम्किएको हुनसक्ने संकुले अनुमान लगाए।

उनका अनुसार मंगलबार करिब २ सय किलोमिटरभन्दा फराकिलो क्षेत्रमा बादल लागेको थियो। जसलाई उनले अनौठो घटनाको संज्ञा दिएका छन्। ‘सामान्यतया १५–१६ किलोमिटरको क्षेत्रसम्म यस्तो अवस्था देखिन्छ।’, उनले भने, ‘मेरो अनुभवमा यो असाध्यै दुर्लभ घटना हो।’

राष्ट्रिय अपराध अभिलेख ब्युरोका अनुसार भारतमा सन् २००५ देखि वर्षेनी कम्तिमा २ हजार मानिसको चट्याङ लागेर मृत्यु हुने गरेको तथ्यांक छ। सन् २०१६ जुनमा बिहार, झारखण्ड, उत्तर प्रदेश र मध्ये प्रदेशमा चट्याङका कारण ९३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भउका थिए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०७५  ०७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व संकलन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सम्बन्धित सामग्री
यस्तो रहनेछ देशभरको मौसम जसको प्रभावले हाल देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने... मंगलबार, वैशाख ८, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो विमानस्थल कार्यालयले नोटाम जारी गर्दै आज रातिदेखि लागू हुने गरी आगामी एक महिनासम्म नयाँ समय निर्धारण गरेको हो। सोमबार, वैशाख ७, २०८३
आज अक्षय तृतीया पर्व मनाइँदै पञ्चाङ्ग निर्णायक समितिका अनुसार वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो। यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको ज... सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व संकलन मंगलबार, वैशाख ८, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मंगलबार, वैशाख ८, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, वैशाख ८, २०८३
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्