• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

कोउटिन्हो : च्याम्पियन्स लिग विजेता तर अनिश्चित भविष्य 

64x64
नेपाल लाइभ सोमबार, भदौ ८, २०७७  १३:३५
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाको यो सिजन खराब समय रह्यो। ला लिगा गुमाएको बार्सिलोनाले च्याम्पियन्स लिगमा पनि लज्जास्पद हार भोग्दै उपाधिविहीन बन्यो। यस्तोमा बार्सिलोनाबाट लोनमा जर्मन क्लब बायर्न म्युनिक पठाइएका फिलिप कोउटिन्होले भने नयाँ उचाइ पाए- च्याम्पियन्स लिग उपाधिसँगै। 

आइतबार राति फ्रेन्च क्लब पिएसजीलाई १–० ले हराउँदै बायर्नले च्याम्पियन्स लिग जित्यो। खेलमा कोउटिन्हो ६८औँ मिनेटमा सर्ज गेनाब्रीको स्थानमा मैदान पसेका थिए। त्यसअघि ५९औँ मिनेटमा नै किंग्स्ले कोम्यानको गोलमा बायर्नले अग्रता बनाइसकेको थियो। 

च्याम्पियन्स लिग विजेता कोउटिन्हो आफ्नो भविष्यलाई लिएर अहिले सुनिश्चित भने छैनन्। २०१८ को जनवरीमा १४२ मिलियन पाउण्ड खर्च गरेर बार्सिलोनाले कोउटिन्होलाई लिभरपुलबाट किनेको थियो। तर बार्सिलोनामा कोउटिन्होको पहिलो सिजन सोचेजस्तो हुन सकेन। गएको सिजन लिभरपुलले च्याम्पियन्स लिग जित्दा कमजोर देखिएका कोउटिन्होलाई धेरैले उल्याए। 

बार्सिलोनामा आफ्नो भरपर्दो पोजिसनमा खेल्न नपाएका कोउटिन्हो २०१९ को अगस्टमा एक सिजनको लोनमा बायर्न म्युनिक पठाइए। लोनमा रहेका कोउटिन्होलाई बायर्नले स्थायी रुपमा अनुबन्ध गर्न सक्ने बाटो रहँदा रहँदै पनि इच्छा देखाएन। जसले अब कोउटिन्हो पुनः बार्सिलोना फर्कने छन्। 

‘पक्कै पनि म अब बार्सिलोना फर्कनु पर्छ। त्यसपछि हेरौँ के हुन्छ’ च्याम्पियन्स लिग जितेपछि कोउटिन्होको प्रतिक्रिया यस्तो रह्यो। 

‘हुन त अब के हुन्छ भन्ने बारेमा मैले सोचेकै थिइनँ, मेरो सम्पूर्ण ध्यान फाइनल खेलमा थियो। मेरो खेल राम्रो होस् भनेर मैले एक वर्ष खेलमा मात्र ध्यान दिएर पूरा मेहनत गरेको हुँ, हेरौँ अब के हुन्छ’ उनले भने। 

कोउटिन्होले यो सिजन बायर्न म्युनिकमा ११ गोलका साथै ९ असिस्ट गरे। अहिले पनि उनको समय सोचेको जस्तो नभए पनि उनले दिएका योगदान र जितेका उपाधिले सिजन सफल रह्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

च्याम्पियन्स लिग क्वाटरफाइनल खेलमा बायर्न म्युनिकले बार्सिलोनालाई ८–२ ले हराउँदा कोउटिन्होले २ गोल र १ असिस्ट गरेका थिए। जसले बार्सिलोना समर्थकमा पीडा बढाउन ठूलो भूमिका खेल्यो। जहाँ बार्सिलोना ब्यवस्थापनलाई नयाँ परिवर्तनका लागि बढ्न दबाब सिर्जना भयो। जसपछि प्रशिक्षक क्विके सेटियन बर्खास्त भए। नयाँ प्रशिक्षकमा रोनाल्ड कोम्यान नियुक्त भए। 

कोम्यानले नयाँ सिजनका लागि अहिले आफ्नो योजना बनाइरहेका छन्। आफ्नो योजनामा समिटिने खेलाडीलाई राख्ने र अरुलाई टिमबाहिर राख्न नहिचकिचाउने कोम्यानले बताउँदै आएका छन्। जसका कारण सर्जियो बुस्केट्स, सर्जि रोबर्टो, जोर्डि अल्बा, लुइस स्वारेज, आर्टुरो भिडाल जस्ता खेलाडीहरु टिमबाहिर पर्ने खबर आइरहेकै छन्। यस्तोमा कोउटिन्हो कोम्यानको योजनामा छन् या छैनन् स्पष्ट छैन। 

बार्सिलोना ब्यवस्थापन कोउटिन्होलाई बेच्न नै चाहन्छ। कोरोना माहामारीका कारण संकटमा परेको फुटबल बजारमा महँगा खेलाडीको बिक्री सहज भने छैन। यसैले आउने सिजन पनि कोउटिन्हो लोनमा कतै पठाइने अनुमान सत्यताको नजिक छ। केही इंग्लिस क्लबहरुले कोउटिन्हो लैजाने इच्छा पनि देखाइरहेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

जितका हिरो : पेरिसमा हुर्किएर पेरिसलाई नै निराश पारेसोमबार, भदौ ८, २०७७

कोउटिन्हो के चाहन्छन् र उनको सोच के छ भन्नेमा अब प्रशिक्षक कोम्यानले कुराकानी गर्नेछन्। आइतबारको फाइनल खेल पछि त्यो जरुरी पनि देखिन्छ। प्रिमियर लिगदेखि नै कोउटिन्होको खेल देखेका कोम्यानले उनलाई बार्सिलोनामा मिडफिल्ड प्लेमेकरका रुपमा बढाउने सोच पनि बनाइरहेका छन्। 

कोउटिन्होका फुटबल एजेन्ट किया जुराबाचिन भने उनलाई प्रिमियर लिगमा नै फर्काउन लागिपरेका छन्। स्थायी रुपमा सम्भव नभए लोनमा भए पनि आर्सनल, लिसेस्टर या टोटनह्याममध्ये एउटामा लैजाने प्रयासमा उनी लागिरहेका छन्। 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना मंगलबार, असोज २७, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्