• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रीय कमिटी बैठक बोलाउन १ सय ५२ जना सदस्यले बुझाए पत्र [हस्ताक्षरसहित]

64x64
नेपाल लाइभ बुधबार, साउन १४, २०७७  १७:४१
1140x725

काठमाडौं- नेकपा केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेट्नका लागि समय नदिएपछि पार्टी केन्द्रीय कार्यालयमा पत्र बुझाएर फर्किएका छन्। पार्टीभित्रको विवाद मिलाउन केन्द्रीय कमिटी बोलाउन माग गर्दै १ सय ५२ जना केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्र बुझाएको केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए।

पार्टीमा विवाद बढ्दै गएकाले निर्णय गर्न केन्द्रीय कमिटी बैठक बोलाउन अध्यक्ष ओली र प्रचण्डलाई भेटेरै पत्र बुझाउन खोज्दा समय नदिएपछि पार्टी कार्यालयमा दर्ता गरेर फर्किएको उनले बताए।

केन्द्रीय सदस्यहरुले अध्यक्ष ओली-प्रचण्डलाई भेटेरै पत्र बुझाउन खोजेपनि समय नपाएपछि पार्टी केन्द्रीय कार्यालयमा पत्र दर्ता गरेर फर्किएका थिए। ‘पार्टीभित्रको विवाद स्थायी कमिटीले मिलाउन सकेन। सहमति हुन नसक्दा पार्टी नै विभाजन हुने स्थितिमा पुग्यो’ केन्द्रीय सदस्य खतिवडाले भने, ‘अब पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल गर्न पाउँनुपर्‍यो भनी पत्र बुझाएका हौं।’

बैठक माग गर्नेमा प्रायः प्रचण्ड र नेपाल पक्षीय केन्द्रीय सदस्यहरू छन्। अध्यक्ष ओली-प्रचण्डलाई एक सय ५० जनाभन्दा धेरै केन्द्रीय सदस्यले हस्ताक्षर बुझाउने तयारी गरेका हुन्। पार्टीमा विवाद उत्कर्षमा पुगेपछि केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना समेत दिएका थिए। फेरि स्थायी कमिटी बैठक सुरु भएपनि अझै पार्टीभित्रको विवाद मथ्थर हुन सकेको छैन। 

यसअघि २० स्थायी कमिटी सदस्यहरुले गत वैशाख १० गते अध्यक्ष ओली-प्रचण्डलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए। स्थायी कमिटी बैठक माग गरिएको ३ महिनापछि असार १० गतेदेखि अझैसम्म जारी छ। तर, स्थायी कमिटी बैठकले अहिलेसम्म पार्टीभित्रको विवाद समाधान गर्न सकेको छैन।

यी हुन् हस्ताक्षर गर्नेहरू:
१. विजयकुमार पौडेल

२. जगन्नाथ खतिवडा

३. भाष्कर काफ्ले

Ncell 2
Ncell 2
nimb
nimb

४. रविन कोइराला

५. नागेन्द्रप्रसाद चौधरी

६. कृष्ण केसी

७. विश्वनाथ प्याकुरेल
८.मुक्ति नारायण प्रधान

Xtrem

Xtrem

९. हिमाल शर्मा

१०. कुमारप्रसाद पौडेल

११. बलावती शर्मा

१२. विजय गुरुङ

१३. गोपीबहादुर सार्की अछामी

१४. गोपाल ठाकुर

१५. दलजित विके श्रीपाइली

१६. ठाकुरप्रसाद गैरे

१७. निरजप्रसाद आचार्य

१८. शिवकुमार मण्डल

१९.सरलाकुमारी यादव

२०. लेखनाथ न्यौपाने

२१. मेटमणी चौधरी

२२. रामकुमार शर्मा

२३. रामचन्द्र झा

२४. पासाङ शेर्पा

२५. दिलीपकुमार प्रजापति

२६.कमानसिंह लामा

२७. उर्मिला अर्याल

२८. दिलकुमारी पन्त

२९. खगराज भट्ट

३०. कल्याणीकुमारी खड्का

३१. झपटबहादुर रावल

३२.रविन्द्र अधिकारी (पूर्वी नवलपरासी)

३३.ममता गिरी

३४.जगप्रसाद शर्मा

३५. श्रीमाया थकाली

३६. दिनेशकुमार राई

३७. तुलबहादुर गुरुङ

३८. चुडामणि जंगली

३९. श्रीप्रसाद शाह

४०. प्रेमलकुमार खनाल

४१. कृष्णप्रसाद खनाल

४२. श्रीनाथ बराल

४३. सिता गिरी ओली

४४.प्रल्हाद बुढाथोकी

४५. डाचाराम वाग्ले

४६.तिलकुमार मेयाङ्बो

४७. यदुवंश झा

४८. प्रतापलाल श्रेष्ठ

४९. रचना खड्का

५०. रत्नेश्वर गोइत

५१. सुधिर शाह

५२. जगतप्रसाद यादव

५३. महेश रेग्मी

५४. राजेन्द्रकुमार राई

५५. बलदेव चौधरी

५६.राजेन्द्र कार्की

५७. सुदन किराती

५८. टंक आङ्बो हाँङ

५९. जयन्ती राई

६०. युवराज भट्टराई

६१. पार्वती थापा

६२. वामदेव क्षत्री

६३.लक्ष्मण पौडेल

६४. चन्द्रबहादर शाही

६५.राजन दाहाल (लेखनाथ दाहाल)

६६. शत्रुघन महतो

६७.अजयशंकर नायक

६८.झकबहादुर मल्ल

६९. बहादुर बिष्ट

७०. रामकुमरा ज्ञवाली

७१.बिन्दमान विष्ट,

७२.भरत शाह,

७३.अशोक मण्डल,

७४ अन्जना विशुखे,

७५, सुमिता कार्की,

७६.धर्मशीला चापागाई,

७७.रामचन्द्र शाह तेली,

७८.केदार न्यौपाने,

७९.हरि दाहाल

८०. जोगकुमार वरवरिया यादव

८१.राजु खड्का

८२.प्रकाशहरी पोखरेल

८३. दीपबहादुर योन्जन

८४. रामदीप आचार्य

८५. प्रकाश ज्वाला

८६. पशुपति चौलागाईं

८७. लक्ष्मण पौडेल

८८.विजय भण्डारी

८९.निर्मल आचार्य

९०. रविन्द्र बैठा धोवी

९१.मदनकुमारी शाह (गरिमा)

९२. हरि राई

९३. युवराज चौलागाई

९४.देवशंकर पौडेल

९५. विरोध खतिवडा

९६.शारदाप्रसाद सुवेदी

९७.माधव अर्याल

९८. राजबहादुर बुढा

९९.दिलिप महर्जन

१००. सुरेन्द्र मानन्धर

१०१. जीवन गौतम

१०२.जगप्रसाद शर्मा

१०३. रामप्रित पासवान

१०४. श्यामकुमार श्रेष्ठ

१०५. बसन्तप्रसाद मानन्धर

१०६.दावा तामाङ

१०७.रामप्रसाद सापकोटा (दीपशीखा)

१०८.माधव सापकोटा (सुवोध)

१०९. गणेशकुमार पहाडी

११०.सोम मिश्र

१११.नरेन्द्र कुँवर (विजयसुन्दर)

११२. घनेन्द्र बस्नेत

११३. उमा कोइराला

११४.खगेन्द्र चुडाल

११५.जीवनराम श्रेष्ठ 

११६. प्रमेश हमाल

११७. शेरबहादुर तामाङ

११८.अरुणप्रसाद नेपाल

११९. तुलाराम घर्ति मगर

१२०. महादेव यादव

१२१. युवराज दुलाल

१२२. धर्मराज निरौला

१२३. शेरबहादुर केसी

१२४. परशुराम तामाङ

१२५. कालीबहादुर मल्ल

१२६. राजेन्द्रप्रसाद पाण्डेय

१२७. धर्मदत्त देवकोटा

१२८. भागवत नेपाली विश्वासी

१२९. गौरा प्रसाईं कोइराला

१३०. दामा शर्मा

१३१. नारायणप्रसाद पौडेल

१३२. रामकुमारी झाँक्री,

१३३. सोमप्रसाद पाण्डेय

१३४. अजम्बर राई काङमाङ

१३५. हेमराज भण्डारी

१३६. विष्णु रिजाल

१३७. गंगालाल तुलाधर

१३८. सुरेशकुमार राई

१३९.यज्ञराज सुनुवार

१४०.शालिकराम जमरकट्टेल

१४१.नारायणप्रसाद पौडेल

१४२. हितबहादुर तामाङ

१४३. प्रकाशबहादुर शाह

१४४ कृष्णप्रसाद सापकोटा

१४५. विमला सुवेदी

१४६. मो.महफूज अन्सारी

१४७. जयपुरी घर्ती

१४८. सत्य पहाडी

१४९.केशव नेपाल

१५०. देवी खड्का 

१५१. धर्मनाथप्रसाद शाह

र १५२. लालबहादुर बिक।

 

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको हो । शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएक... शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय बैठकले विश्व बैंकसँग भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्