• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

एकै वर्ष एकै खालका सवारीमा दुईथरी कर!

२ वर्षदेखि कार्यालयले पठाएको कर समायोजन पत्र अनिर्णीत
64x64
नेपाल लाइभ आइतबार, साउन ४, २०७७  १४:३५
1140x725

काठमाडाैं- बागमती प्रदेश सरकारले २०७५ को आर्थिक ऐनमा निजी र भाडामा दर्ता भएका मेसिन तथा टिपरमा वार्षिक ५० हजार कर लाग्ने व्यवस्था गर्‍यो। तर, बागमती प्रदेश सरकारले नै २०७५ पुस ३० मा उक्त आर्थिक ऐन संशोधन गरी कारको दर परिमार्जन गर्‍यो।

नयाँ कर कार्यान्वयनमा आएसँगै आधाभन्दा बढी सवारीधनीहरुले संशोधन हुनु पूर्व नै कर तिरिकेका थिए। आर्थिक ऐन जारी हुँदा ऐनको दफा ३ सँग सम्बन्धित अनुसूची २ मा रहेको डोजर, एस्काभेटर, लोडर, रोलर, क्रेन र टिपरको कर ऐन जारी हुँदा ५० हजार कायम गरिएको थियो। निजी तथा भाडा दुवै प्रयोजनका त्यस्ता सवारीमा एकै प्रकारका कर लाग्ने व्यवस्था थियो। तर, २०७५ कै पुस ३० मा प्रदेश सरकारले आर्थिक ऐन संशोध गर्‍यो।

संशोधित व्यवस्थाअनुसार निजी प्रयोजनमा दर्ता भएका डोजर, एस्काभेटर, लोडर, रोलर, क्रेन र टिपरमा ३८ हजार ५ सय र भाडामा दर्ता भएका यस्ता सवारीमा १८ हजार ७ सय रुपैयाँ राजस्व लाग्ने व्यवस्था गर्‍यो। यसरी आर्थिक वर्षको बीचमा भएको आर्थिक ऐन संशोधनका कारण पुसअघि कर तिर्नेले ५० हजार कर तिरे भने पुसपछि तिर्नेले ३८ हजार ५० सय (निजी दर्ता) र १८ हजार ७ सय (भाडा दर्ता) रुपैयाँ तिरे।

एकै आर्थिक वर्षमा एकै प्रकारका सवारीले दुईथरी कर तिरे। व्यवसायी तथा सवारी धनीहरुले यस विषयमा विरोध गरे। त्यसपछि यातायात व्यवस्था कार्यालय साना-ठूला सवारी बागमती प्रदेश एकान्तकुनाले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई पत्र लेख्यो। कार्यालयले आफ्नो तालुकदार भौतिक पूर्वाधार विकास मन्त्रालयसँग छलफल गरेर २०७५ माघ ९ गते कर समायोजनका लागि आर्थिक मामिला मन्त्रालयलाई पत्र लेख्यो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसयता व्यवसायीहरुले कर समायोजनका लागि बागमती प्रदेशका मख्यमन्त्रीलाई समेत भेटिसकेका छन्। एकै वर्ष एकै खालका सवारीमा दुईथरी कार लिएकाले धेरै लिइएको कर अर्को वर्षमा समायोजन गर्न भनेर धेरै पहल गरे पनि हालसम्म सुनुवाई नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष (मालबाहक) यादवलाल श्रेष्टले बताए।

‘कर समायोजनको विषयलाई लिएर हामीले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसम्मलाई भेटिसकेका छौं,’ उनले भने, ‘सबैबाट आश्वासन पाएका छौं। तर, २ वर्ष हुन लाग्यो काम अहिले हुन सकेको छैन।’ केही साताअघि भएको छलफलमा छिट्टै कर समायोजनाको निर्णय हुने बताइए पनि हालसम्म एकान्तकुना कार्यालयमा परीपत्र नआएको कार्यालयले बताएको उनको भनाइ छ।

यता बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता किशोर बर्तौलाले यो विषय निर्णयको प्रक्रियामा रहेको जानकारी दिए। ‘यो विषय निर्णयको प्रक्रियामा हुनुपर्छ। म आउनु पूर्वको प्रक्रिया भएकाले सबै बुझ्न पाएको छैन,’ उनले भने।

हजारौंको संख्यामा बागमती प्रदेशमा दर्ता भएका डोजर, एस्काभेटर, लोडर, रोलर, क्रेन र टिपर मध्ये कर बढेको र संशोधन भएको बीचमा करिब १५ सयले बढेको कर तिरेका छन्। साना-ठूला सवारी कार्यालय एकान्तकुनामा दैनिक जसो कर समायोजनका लागि निर्णय भए/नभएको बुझ्न आउने गरेको कार्यालयले जनाएको छ। कर समायोजनका लागि आर्थिक मामिला मन्त्रालयले मात्र निर्णय गर्न सक्ने भएकाले आफूहरु नाजवाफ हुने गरेको एक अधिकृतले बताए।

दुई वर्षअघिदेखिको विषयमा आर्थिक मामिला मन्त्रालयले निर्णय नगर्दा सेवाग्राहीले दुःख पाएको ती अधिकृतको भनाइ छ। एकै वर्ष एकै प्रकृतिका सवारीमा समान कर हुनु पर्नेमा संशोधन भएपनि पहिले तिर्नेको कर अर्को वर्षमा समायोजन गर्नुपर्ने उनको भनाइ छ।

 

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल
सम्बन्धित सामग्री
रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्ट र दुई नयाँ रंगमा नयाँ भेरियन्टमा अलोय ह्विल, डीजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएसलगायतका सुविधा छन्। हन्टर ३... बिहीबार, असोज १, २०८३
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षेती पुग्यो । यसबाट अटोमोबाइल्स क्षेत्रपनि निकै प्रताडित बन्न... शुक्रबार, भदौ १२, २०८३
‘यात्री पीटू’ निर्मातालाई अर्थमन्त्री भने– अघि बढ्नुहोस्, सरकार साथमा छ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्। आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध बिहीबार, असोज १, २०८३
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ बिहीबार, असोज १, २०८३
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल बिहीबार, असोज १, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्