• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जागिर छोडेर सुरु गरेको ब्युटी पार्लरबाट लोभलाग्दो कमाइ

64x64
नेपाल लाइभ शनिबार, वैशाख ८, २०७५  ०२:१०
1140x725

डडेल्धुरा– अधिकांश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागिर खाने। पढेलेखेका व्यक्ति प्रायः जागिरका लागि भौंतारिइरहेका हुन्छन्। अझ भन्ने हो भने, गैरसरकारी संस्थामा जागिर गर्नेको त लहर चलेको छ। 

तर, केही व्यक्ति यस्ता पनि छन्, जो जागिर छोडेर आफ्नै व्यवसायमा रमाइरहेका हुन्छन्। त्यसको एउटा उदाहरण हुन्, कान्ति जोशी। उनी विगत ८ महिनादेखि डडेल्धुरा सदरमुकामको तुफानडाँडामा ब्युटी पार्लर व्यवसाय गर्दै आइरहेकी छन्। उनको घर बैतडीको सिगास गाउँपालिका– २ धौलाडीमा हो। 

उनी आजभोलि डडेल्धुराको अमरगढी नगरपालिका– ४ मा बस्दै आएकी छिन्। उनीसँग एक दशक विभिन्न संघसंस्थामा काम गरेको अनुवभ छ। २०६२ देखि २०७३ सम्म उनले विभिन्न संघसंस्थामा काम गरिन्। ‘दुई वर्षजति नेपालगञ्जमा काम गरें’, उनले भनिन्, ‘बाँकी समय मैले बझाङमा काम गरेकी हुँ।’ 

आफ्नो व्यवसायबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन्। दैनिक दुई हजारभन्दा बढी आम्दानी भइरहेको उनले बताइन्। घरखर्च कटाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी बचत गर्ने गरेको जोशीले सुनाइन्। 

‘महिनामा यति नै कमाइ हुन्छ भन्ने त छैन, तर पनि मैले मासिक २५ देखि ३० हजारसम्म बचत गर्ने गरेकी छु’, उनले भनिन्, ‘घरायसी खर्च पनि यसैबाट चलाएकी छु। दुई जना बच्चाको स्कुल खर्च पनि यही व्यवसायले धानेकी छु।’ श्रीमान्को हौसला र साथले आफूले ब्युटी पार्लर व्यवसाय सञ्चालन गरिरहेको उनले बताइन्। 

‘पहिले त मैले एनजिओ, आइएजिओमा काम गरें’, जोशीले भनिन्, ‘पछि श्रीमान्, परिवार सदस्य र साथीहरूले पनि आफ्नै व्यवसाय गर्ने मेरो योजनामा साथ दिनुभयो ।’ उनका श्रीमान् डडेल्धुराको अमरगढी नगरपालिका खलंगा वन कार्यालयमा रेन्जर पदमा कार्यरत छन्। 

जागिर र व्यवसायमा आकाश–जमिनको फरक 

nimb
nimb
Ncell 2
Ncell 2

एनजिओको जागिर र व्यवसायमा आकाश–जमिनको फरक भएको कान्तिको अनुभव छ। ‘जागिर र व्यवसायमा धेरै फरक छ’, उनले भनिन्, ‘जागिर गर्दा १५–२० हजारका लागि महिनौं कुर्नुपर्छ तर व्यवसाय गर्दा नियमित पौसा चलाउन पनि पाइन्छ र मासिक २५–३० हजार कमाइ पनि छ।’ 

आफूलाई आजभोलि व्यापार गर्दै जाँदा जागिर टाइमपास जस्तो लाग्ने गरेको उनी बताउँछिन्। ब्युटी पार्लरका लागि सामानहरू धनगढी, काठमाडौं र भारतको राजधानी नयाँदिल्लीबाट ल्याउने गरेको कान्तिले जनाइन्। 

व्यवसाय गर्दाका चुनौती 

व्यापार व्यवसाय गर्दा महिलाका लागि धेरै चुनौती रहेको उनको ठम्याइ छ। ‘महिलालाई बाहिर हिँड्न पनि समस्या हुन्छ। पुरुषले त्यसै पनि हेप्न खोजिरहेका हुन्छन्’, उनले भनिन्, ‘आफू सक्षम, निडर र बाठो हुनुपर्छ, त्यति धेरै हेप्दैनन्। यद्यपि, सुदूरपश्चिमेली समाजमा महिलालाई व्यापार व्यवसाय गर्न अलि कठिन नै छ।’ 

जागिरको पैसाले व्यवसाय 

एनजिओको जागिरको पैसा र श्रीमान्को कमाइले आफूले व्यवसाय सुरु गरेको जोशीले बताइन्। कान्तिले भनिन्, ‘यो पसल गर्नुभन्दा पहिले म आफैं जागिर गर्थें। महिनाको २२–२५ हजार कमाउँथें। यो व्यवसाय सञ्चालन गर्न आफ्नो जागिरबाट पनि केही रकम जम्मा गरेको थिएँ र श्रीमान्बाट पनि केही पैसा लिएँ।’ 

व्यापार सुर गरेपछि श्रीमान् पनि खुसी भएको बताउँदै उनले भनन्, ‘घरपरिवार सँगै बसेर व्यवसाय गर्न पाउँदा उहाँ पनि खुसी हुनुन्छ। जागिरमा हुँदा बाहिरफेर हिँडिरहनुपर्थ्यो।’ 

एसएलसी उत्तीर्ण गरेपछि कान्ति २०६२ सालमा पढाइको सिलसिलामा नेपालगन्ज पुगेकी थिएन्। उनले त्यहीँ ६ महिना ब्युटिसियन तालिम लिइन्। ‘यो सीप सिक्ने अवसर मलाई मेरा दाजुभाउजू र आमाबुबाले दिनुभएको हो,’ उनले भनिन्, ‘सौन्दर्यले सबैलाई आकर्षित गर्छ। अहिले आएर महिला मात्र नभई पुरुष पनि पार्लर जान थालेका छन्। आर्थिक सहजतासँगै ब्युटी पार्लरमै गएर आफूलाई आवश्यक सेवा लिने महिला–पुरुषको शौखले पार्लर व्यवसाय राम्रै चलेको छ।’ 

कम लगानी, छोटो तालिम, व्यवसाय सुरु गरेर राम्रै आम्दानी हुने भएपछि ब्युटी पर्लर व्यवसायप्रति धेरै महिलाकोे आकर्षण बढेको छ। यसले महिलामा उद्यमशीलता पनि बढाएको छ। यो व्यवसायलाई अझै विस्तार गरेर लैजाने योजना रहेको कान्तिले बताइन्।

‘पारिवारिक साथ र सहयोग पाए यो व्यवसायलाई अझ विस्तार गर्ने सोच बनाएकी छु,’ उनले थपिन्, ‘व्यवासय सुरु गरेदेखि आफ्नै पौरखमा बाँच्न सकिन्छ भन्ने आत्मविश्वास जागेको छ। घरपरिवार चलाउनका लागि सधैं श्रीमान्कै मुख ताकेर पनि बस्नुपर्दैन।’

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५  ०२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्