काठमाडौं- शनिबार साँझसम्म मुलुकभर संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। गत २४ घण्टामा २ सय ३२ थपिएसँगै संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको हो।
२ सय बढी कोरोना संक्रमित भेटिएको जिल्ला २८ पुगेको छ। सबैभन्दा धेरै संक्रमित रौतहटमा मै भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
रौतहटमा मात्रै १ हजार ३ सय ९७, कैलालीमा ८२९, दैलेखमा ७९७, कपिलवस्तुमा ७५३, महोत्तरीमा ७३४, सर्लाहीमा ६७४, दाङमा ६२६, डोटीमा ५५३, अछाममा ५८६, बाजुरामा ५३९ जना कोरोना संक्रमित भेटिएको छ।
देशभर १६ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ। ३३ जिल्लामा संक्रमितको संख्या सयभन्दा कम छ।
कुन जिल्लामा कति संक्रमित भेटिए?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट - १३९७
कैलाली - ८२९
दैलेख - ७९७
कपिलवस्तु - ७५३
महोत्तरी - ७३४
सर्लाही - ६७४
दाङ - ६२६
डोटी - ५५३
अछाम - ५८६
बाजुरा - ५३९
पाल्पा - ५३८
धनुषा - ४५५
सुर्खेत - ३९७
रुपन्देही - ३१८
बाँके - ३७६
गुल्मी - ३५०
डडेल्धुरा - २६०
अर्घाखाँची - ३२५
झापा - २७८
सप्तरी - ३०४
प्युठान - ३१२
कञ्चनपुर - ३९७
बैतडी - २५७
नवलपरासी पूर्व - २८३
सल्यान - २२०
सिरहा - २२७
स्याङजा - २०२
बागलुङ - २०३
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा - १६५
बर्दिया - १८६
मोरङ - १७५
बारा - १२७
धादिङ - १२९
सुनसरी - ९२
नवलपरासी पश्चिम - १०३
तनहुँ - १३८
उदयपुर - ७६
गोरखा - ९८
पर्वत - ९१
बझाङ - १४५
चितवन - ८५
काठमाडौं - ११०
कास्की - ५५
कालिकोट - ५३
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला - ३
सिन्धुपाल्चोक - ४८
रामेछाप - २९
मकवानपुर - १८
दार्चुला - १७
नुवाकोट - २०
जाजरकोट - १३
सिन्धुली - १२
धनकुटा - ९
भक्तपुर - २८
भोजपुर - ६
ललितपुर - १७
म्याग्दी - २०
ताप्लेजुङ - ८
रुकुम पूर्व - ४
तेह्रथुम - ५
पाँचथर - ४
दोलखा - ६
संखुवासभा - ५
इलाम - १३
हुम्ला - २
मुगु - २
डोल्पा - ४
रुकुम पश्चिम - १२
सोलुखुम्बु - १
खोटाङ - ११
मनाङ - १
लमजुङ - ४९
रोल्पा - ५०
काभ्रेपलाञ्चोक - ९
मुस्ताङ - १
ओखलढुंगा - ३
रसुवा - १०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।