काठमाडाैं- नेपालमा ६ हजार ४१५ डिस्चार्ज भएका छन्। शनिबार भएकाे नियमित प्रेस ब्रिफीङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले उनीहरु निकाे भएकाे जानकारी दिएका हुन्।
पछिल्लाे २४ घण्टामा २७२ जना काेराेना संक्रमण मुक्त भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।