काठमाडौं– कोभिड १९ कारण प्रभावित कृषि घरेलु तथा साना तथा मझौला उद्योग, उत्पादनमुलक उद्योग, होटल, पर्यटन लगायतका क्षेत्रका उद्योग व्यवसायलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँसम्मको पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत् सहुलियत दरमा कर्जा उपलब्ध गराउन यस्तो कोषको व्यवस्था गरिएकोबताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।