• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

प्रिमियर लिगका खेलाडीहरु तलब कम गर्ने विषयमा कुरा गर्न तयार

64x64
नेपाल लाइभ सोमबार, चैत २४, २०७६  १७:१८
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा खेलाडीहरुलाई ३० प्रतिशत तलब कम लिन गरिएको आग्रहमा खेलाडीहरु छलफल गर्न तयार भएका छन्। तर त्यसका लागि सबै क्लबका लागि उही निर्णयभन्दा क्लबअनुसार फरक फरक नियम हुनुपर्ने बताइएको छ।

कोरोना भाइरस (कोभिड १९) का कारण खेलकुद गतिविधि ठप्प रहँदा युरोपभर क्लबहरुमा आर्थिक संकट देखिएको छ। केही लिगका खेलाडीहरु तलब कम गर्ने विषयमा राजी भइसक्दा पनि प्रिमियर लिगमा भने वहस चलिरहेको छ। 

अनिश्चित समयका लागि लिग स्थगित भइसक्दा क्लबहरुमा संकट थपिने देखिन्छ। तलब कम गर्न गरिएको आग्रहमा प्रोफेसनल फुटबलर्स यशोसियसनले त्यसले केही खेलाडीमा जटिल अवस्था सिर्जना हुने बताएको थियो। प्रिमियर लिगका नै केही क्लबले खेलाडीबाहेकका कर्मचारी कटौतीसमेत सुरु गरिसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रिमियर लिगमा यो सिजन लिभरपुल उपाधितर्फ अरु क्लबभन्दा दुई पाइला अघि बढिसकेको थियो। लिभरपुलले इतिहासमा सबैभन्दा छिटो उपाधि जितेर कीर्तिमान बनाउने आश गरिरहेका समर्थकहरु कोरोनाको त्रास बढ्दा निराश छन्। 

हुन पनि ३० वर्षपछि लिग उपाधि जित्न लागेको लिभरपुल जति निराश यो समय अरु क्लब सायदै होला। प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रोमा रहेको म्यानचेस्टर सिटीको २८ खेलमा ५७ अंक छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिसकेको छ। युरोपकै अरु लिगहरुको अवस्था पनि नाजुक बनिरहेको छ। कहिले सुरु गर्न सकिन्छ भन्ने यकिन छैन। जहाँ बेल्जियमले भने लिगको यो सिजन अन्त्य भएको घोषणा नै गरिसकेको छ। 

फ्रेन्च लिग वान र स्पेनिस ला लिगा अनिश्चित समयका लागि स्थगित भइसकेको छ। इटालियन सिरी ए मे महिनाको अन्तिममा सुरु गर्ने भनिए पनि त्यो असम्भव जस्तो देखिइरहेको छ। 

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वोच्च अदालतलाई ‘केन्द्रीय मस्तिष्क’ बनाउने बागचन्दको अवधारणा, फैसला कार्यान्वयनमा नयाँ मोडेलको प्रस्ताव
पोखराले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दियो
छठ पर्वपछि पत्रकार महासंघ चरणवद्द आन्दोलनमा उत्रने
सम्बन्धित सामग्री
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने क्रिस्टियानो रोनाल्डोको घोषणा राष्ट्रिय टोलीबाट सन्यास लिए पनि रोनाल्डोले क्लब फुटबलमा भने खेल जारी राख्नेछन् । बिहीबार, कात्तिक १९, २०८३
बार्सिलोनाको सहज जित युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति एस्टन भिल्लालाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले प्रभावशाली जित निकालेको छ। बुधबार, कात्तिक १८, २०८३
रियलको लगातार छैटौं जित किलियन एमबाप्पेले सिजनको १२औं लिग गोल गरेपछि रियल मड्रिडले रेसिङ सान्टान्डरलाई ३–० ले पराजित गरेको छ। सोमबार, कात्तिक १६, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतलाई ‘केन्द्रीय मस्तिष्क’ बनाउने बागचन्दको अवधारणा, फैसला कार्यान्वयनमा नयाँ मोडेलको प्रस्ताव शुक्रबार, कात्तिक २०, २०८३
पोखराले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दियो शुक्रबार, कात्तिक २०, २०८३
छठ पर्वपछि पत्रकार महासंघ चरणवद्द आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
म्याक्स टाइगरको ‘दसैँ धमाका’मा क्यानबाट मोटरसाइकल र स्कुटर जित्ने बढ्दै शुक्रबार, कात्तिक २०, २०८३
प्रेस काउन्सिल अध्यादेशबारे राष्ट्रपतिले वरिष्ठ अधिवक्ताहरूसँग परामर्श गर्ने शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्