• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस टिप्स

लकडाउनमा सवारी चलाउने बाध्यतामा हुनुहुन्छ, यी कुरामा ध्यान दिनुस्

64x64
नेपाल लाइभ शुक्रबार, चैत १४, २०७६  १०:२८
1140x725

काठमाडौं- कोरोना भाइरसका कारण पुरै विश्व आक्रान्त छ। कोरोना भाइरसबाट बच्नका लागि सबैभन्दा उपयुक्त उपाय हो व्यक्तिगत सुरक्षा। यसका लागि स्वयंको सरसफाईमा ध्यान दिँदै आसपासका सामान समेत सफा राख्न आवश्यक हुन्छ। 

खासगरी तपाईं दैनिक कारबाट यात्रा गर्नु हुन्छ वा अन्य सवारीसाधन चलाउनु पर्ने बाध्यतामा हुनुहुन्छ भने त्यसको सफाईसमेत महत्वपूर्ण हुन्छ। त्यसका लागि तपाईंले केही स्टेपको फलो गर्नुपर्ने हुन्छ। जसले तपाईंलाई कोरोनाका साथै अन्य भाइरसबाट समेत सुरक्षित राख्नेछ। 

१. सबैभन्दा पहिले आफैलाई स्वच्छ राख्नुहोस् कार वा अन्य सवारी ड्राइभिङको समयमा आफ्नो सुरक्षा सबैभन्दा जरुरी हुन्छ। यदी तपाईंले आफैँलाई सुरक्षित राख्नुहुन्छ भने कार भित्र भाइरस पुग्ने सम्भावना न्यून हुन्छ। यसका लागि डब्लुएचओले गाइडलाइन जारी गरेको छ। त्यसलाई निरन्तर पालना गर्नुपर्छ। 

यदी तपाईंले आफ्नो हातलाई पटकपटक सही तरिकाले धुनु भएको छ भने यो संक्रमणबाट बच्न सकिन्छ। तपाईंले ड्राइभिङ भन्दा पहिला र पछि सँधै हात राम्रो धुने गर्नुपर्छ। आफ्नो कारमा स्यानिटाइजर राख्नुहोस्। कार वा जुनसुकै सवारी चलाउनुभन्दा पहिला यसको प्रयोग गर्नुहोस्। साथै जो तपाईंसँग कारमा यात्रा गरिरहेका छन्, उनीहरुलाई पनि स्यानिटाइजर प्रयोग गराउनुहोस्। मुखमा मास्क लगाएर ड्राइभिङ गर्नुहोस्। साथै कारम बस्ने सबैलाई मास्क लगाउन भन्नुहोस्। 

२. कारको क्याबिन सफा राख्नुहोस् कारको क्याविनको सरसफाई सबैभन्दा महत्वपूर्ण हुन्छ। ड्राइभिङ गर्नुभन्दा पहिला क्याविनलाई राम्रोसँग सफा गर्नुहोस्। यसका लागि क्याविन स्यानिटाइज गर्नुहोस्। तपाईंको कारमा भाइरस तबसम्म रहन्छ, जबसम्म त्यसको सफाई राम्रोसँग हुँदैन। सफा गर्नका लागि कुनै पनि कार क्लिनिङ प्रोडक्टको प्रयोग गर्न सकिन्छ। कार क्याविनको सफाईका लागि भ्याकुम क्लिनरको समेत प्रयोग गर्न सकिन्छ। कारको ड्यासबोर्ड, स्टेयरिङ, एसी विंग्स आदिलाई समेत सफा राख्नु जरुरी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

३ पटक–पटक छुने ठाँउमा ध्यान दिनुहोस् सवारीसाधनको ती ठाँउ, जहाँ तपाईंले धेरै छुनुहुन्छ। त्यसको पटक–पटक सफा गर्नुपर्छ। खासगरी सवारीको डोर ह्यान्डललाई धेरै मानिसले छुन्छन्, त्यसको सफाई लगातार गर्नुपर्छ। त्यसको सफाई गरिसकेपछि तुरुन्तै तपाईंले स्यानिटाइजर प्रयोग गरेर हात सफा गर्नुपर्छ। यस्तै स्टेयरिङ, गियरबक्स, ह्यान्ड ब्रेक, सन भाइजर्स, सिट एडजेस्टमेन्ट लिभर, सिट बेल्ट, ड्यासबोर्ड, म्युजिक सिस्टम, टचस्क्रिन आदीको सफाईमा समेत ध्यान दिनुपर्छ। त्यसको सफाईका लागि कुनै पनि प्रकारको किटनाशक राख्न सकिन्छ र कपडाले सफाई गर्न सकिन्छ। 

४ सिटकभरको सफाई भाइरस कार तथा अन्य सवारीको सिट कभर र लेदरमा समेत हुन सक्छ। त्यहाँबाट भाइरस हात, कपडासम्म सहजै पुग्न सक्छ। यसका साथै हेडरेस्टस्, सीटब्याक पकेट्स आदी ठाँउ समेत सँधै सफा गर्नुपर्छ। त्यसको सफाईका लागि पानीमा स्याम्पु मिसाएर भिजेको कपडा प्रयोग गर्न सकिन्छ। सम्भव हुन्छ भने रातको समयमा किटनाशक स्प्रे प्रयोग गर्न सकिन्छ। यसले कारमा रहेका किटाणु र भाइरस नास गर्छ। 

५ एयर कन्डिसनरको सफाई भाइरस एसीमा सबैभन्दा धेरै एक्टिभ हुन्छ। र छिटो फैलिन्छ। किनकी कारको एरिया छोटो हुन्छ। एसी चलिरहेको समयमा भाइरस सबै यात्रुसम्म पुग्न सक्छ। गर्मीको समयमा धेरैजसो मानिस एसीको प्रयोग गर्दछन्। यस्तोबेला कारको एसी सफा राख्न सबैभन्दा जरुरी छ। यसका लागि एसीको भेन्ट्स सफा गर्नुपर्छ। साथै भेन्ट्समा किटनासक स्प्रेको प्रयोग गर्नुहोस्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

६ एक्लै हिँड्ने कोशिस गर्नुहोस् केही समयका लागि तपाईंले शारीरिक दुरीमा बनाउन आवश्यक छ। कारमा एक्लै हिँड्ने कोशिस गर्नुहोस्। यदी कसैसँग हिँड्नुपरेमा स्यानिटाइज प्रोसेसलाई ध्यान दिनुहोस्। यात्राको समयमा कुनैपनि किसिमको पेमेन्टलाई डिजिटल गर्ने कोशिस गर्नुहोस्। किनकी भाइरस नोटमा समेत हुन सक्छ। भाइरस नोट हुँदै हात र वालेटसम्म पुग्न सक्छ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
सामान ढुवानी सहज बनाउन ‘टिम भरिया’ एप सञ्चालनमा टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ। बिहीबार, फागुन ८, २०८१
सामसङ नेपालले सार्वजनिक गर्यो ग्यालेक्सी एस२५ सिरिज, प्रि–अर्डर अफर सुरु   ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर १७ माघदेखि सुरु हुँदैछ, र १ फाल्गुन २०८१ सम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । शुक्रबार, माघ १८, २०८१
विदेशी मुद्राकाे विनिमय : अमेरिकी डलरको मूल्य लगातार घट्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  बुधबार, चैत १४, २०८०
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्