काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीले काेराेना भाइरस (कोभिड- १९) को संक्रमण रोकथाम र जोखिम न्यूनिकरणका लागि सरकारले स्थापना गरेकाे काेषमा सहयाेग गर्ने भएकाे छ।
राप्रपाले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हाे। कोरोना संक्रमितको उपचारका लागि सहयोग उपलब्ध गराउने निर्णय गरेको राप्रपा नेता राजाराम ब्रतौलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।