• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन आवश्यक छ आहारको उचित परिवर्तन?

64x64
नेपाल लाइभ आइतबार, चैत ९, २०७६  १५:३९
1140x725

आहारले शरीर र स्वास्थ्य दुवैमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। 
हामीले खाने खानाले आफूलाई मात्र नभएर हामी बसेको वातावरणमा पनि प्रभाव पार्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। आहारको उचित परिवर्तनबाट नै यी समस्याहरूको समाधान हुन्छ। 

१)    शारीरिक तथा वातावरणीय समस्या
हामीले खाने खाना स्वास्थ्यको लागि लाभदायी छ भनेर धेरैलाई जानकारी छ। तर, खानेकुरा सही तरिकाले खान विषयमा भने  कमैले मात्र सोच्ने गर्छौं। 
फरक तर स्वास्थ्यलाई असर गर्ने किसिमका आहारले हाम्रो जीवनलाई झन् कष्टकर बनाइरहेको हुन्छ।
यदि हामीले आहारमा ध्यान दियौं र उचित तरिकाले यसलाई परिवर्तन गर्यौंह भने हामी बसेको वातावरण पनि स्वतः परिवर्तन हुन थाल्छ। 
आहारले कसरी वातावरणमा प्रभाव पार्न सक्छ भन्ने धेरैलाई लाग्न सक्छ तर विभिन्न अध्ययनअनुसार यो कुरा पुष्टी भइसकेको छ।
विशेष गरी वातावरणमा उब्जनी भएका प्रकृतिजन्य आहारबाट वातावरणमा हुने कार्वन उत्सर्जनलाई घटाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यसकारणले जीवनशैलीको उचित परिवर्तनले आफ्नो जिवनमा मात्र होइन वातावरणमा पनि प्रत्यक्ष फाइदा पुर्याजइरहेको हुन्छ।
हामीले गर्ने हरेक क्रियाकलापलाई आहारले प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ। त्यसैले शारीरिक स्वास्थ्यसँगै दैनिक क्रियाकलापमा पनि सकारात्मक परिवर्तन ल्याउन आहारको अत्यन्तै महत्व रहेको छ।

२)    उच्च रक्तचाप
विश्वमा करीब साँढे सात करोड मानिसलाई उच्च रक्तचापको समस्या छ‚ जसलाई औषधीको माध्यमबाट नियन्त्रण गरिँदै आइएको छ। तर‚ आहार नै रक्तसञ्चालनमा सूधार ल्याउने मूख्य औषधी हो। उच्च रक्तचाप होस् या न्यून‚ जस्तोसुकै अवस्थामा पनि उचित आहारबाट नै यसलाई  सन्तुलनमा ल्याउन सकिन्छ। त्यसैले अत्याधिक नुनिलो खाना‚ जङ्क फूड जसमा उच्च मात्रामा सोडियम मिसिएको हुन्छ त्यस्तो खानेकुरा नखानु उचित हुन्छ।
यदि तपाईंलाई उच्च रक्तचापको समस्या छ भने हरियो सागपात‚ केरा‚ जौबाट बनेका परिकारहरूको खानाले रक्तचाप नियन्त्रण हुन्छ।आहारको उचित परिवर्तनले उच्च तथा न्यून रक्तचापलाई सन्तुलनमा ल्याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

३)    स्मरण शक्ति र एकाग्रतामा ह्रास
उचित आहारको परिवर्तनबाट स्मरण शक्तिमा वृद्धि हुन्छ। आहारले शारीरिक स्वस्थ्यभन्दा मानसिक स्वास्थ्यमा बढी प्रभाव परिरहेको हुन्छ। बढी चिनीमिश्रित आहारले स्मरण शक्ति र एकाग्रतामा असर पार्छ। चिनीमिश्रित सोडा प्रयोग गरिरहेको खानाका कारणले अल्जाइमरसमेत हुने गरेको पाइएको छ।
बदाम‚ हरिया सागपात‚ काजु‚ ओखर आदिको आहारबाट स्मरण शक्ति तीक्ष्ण हुनुका साथै यसले एकाग्रता अभिवृद्धिमा पनि असाधारण परिवर्तन ल्याउँछ।

४)    रक्तसञ्चारसम्बधी समस्या
डायबिटिज हुनेहरूका लागि रक्त सञ्चालनसम्बन्धी समस्या सामान्य मानिसमा भन्दा अधिक हुने भएकाले यसको समाधानका लागि आहारको उचित परिवर्तन एकदमै आवश्यक छ।पाचन प्रणालीमा सहयोग गर्ने किसिमका आहार जस्तैः प्याज‚ गोलभेँडा आदिको सेवनबाट पनि रक्तसञ्चारमा सन्तुलन कायम राख्न सकिन्छ। उचित मात्रामा पिइने पानीले पनि रक्तसञ्चार प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

५)    पाचन प्रणालीसम्बन्धी समस्या
आहारको उचित परिवर्तनले पाचन प्रणालीमा प्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ। अपच हुने‚ वान्ता हुने जस्ता समस्या समाधानका लागि आहारको उचित परिवर्तन अत्यावश्यक छ। वातावरणमा उब्जिएका हरिया सागपात‚ खस्रा किसिमका खानेकुरा‚ छोक्रा भएका खानेकुरा आदिको आहारबाट पाचन प्रणालीमा अधिक मात्रामा सहयोग पुगिरहेको हुन्छ।
त्यसैले आहारविहारको उचित परिवर्तनले नै सोचमा परिवर्तन आउँछ र सोच परिवर्तनबाट नै समाज र जीवनशैली परिवर्तन हुने भएकाले आहारको उचित परिवर्तनले धेरै कुरामा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ।

भावानुवाद: प्रदिप खद्योत

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्