• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

दुई हारपछि के छ नेपालको सम्भावना?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २०, २०७६  १५:००
1140x725

काठमाडौं- विजेता बन्ने सपना लिएर थाइल्यान्ड पुगेको नेपाली क्रिकेट टिम दुई खेल लगातार हारेपछि बाँकी चार टिमको नतिजा हेर्दै बस्न बाध्य भएको छ। एसिसी टी-२० पूर्वी क्षेत्रीय छनोट प्रतियोगितामा मलेसिया र हङकङसँग हारेपछि नेपाल एसिया कप छनोटमा पुग्न अन्य टिमको नतिजामा निर्भर हुनु परेको छ। 

नेपालको खुबीभन्दा तल्लो स्तरको प्रतियोगितामा नै कमजोर प्रदर्शन गरेको नेपाली क्रिकेट टिमले आफूभन्दा बलियो र उपल्लो स्तरको राष्ट्रसँग कस्तो प्रदर्शन गर्ला? च्याम्पियन बन्दै स्वदेश फर्किने बाचा राखेको नेपाली टिममाथि दुई खेलमा गरेको प्रदर्शनले थुप्रै प्रश्नहरु जन्माएको छ।

खेलमा हार जित स्वभाविक हो। तर आफूभन्दा कमजोर देखिएको मलेसियासँग पहिलो खेलमा २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनको हारले ‘ड्रिम टु एसिया कप’ कमजोर बनेको हो।

दुई खेल हार्दैमा एसिया कपको छनोट खेल्ने नेपालको बाटो बन्द भइसकेको भने छैन। सिंगापुरको हार र हङकङ जित अहिले नेपालका लागि विशेष महत्व राख्छ। कसरी पुग्छ त नेपाल एसिया कपको छनोटमा?

यो पनि पढ्नुहोस

नेपाली क्रिकेटमा दुर्घटनाको भय

यसरी हेरौं, 
अहिले दुई खेलबाट सतप्रतिशत जित निकालेको सिंगापुर ४ अंक बनाउँदै शीर्ष स्थानमा छ। उसले पहिलो खेलमा थाल्यान्डलाई ४३ र दोस्रो खेलमा मलेसियालाई १ सय २८ रनले पराजित गर्न सफल भयो।

मलेसियालाई फराकिलो अन्तरले पराजित गर्दै सिंगापुरले ४.२७५ नेट रनरेट बनायो। यो सिंगापुरको लागि छनोट हुने बलियो आधार हुन सक्छ।

तालिकाको दोस्रो स्थानमा रहेको हङकङको पनि एसिया कप छनोटमा पुग्ने बलियो सम्भावना छ। मंगलबार भएको खेलमा थाइल्यान्डलाई आठ विकेटले पराजित गर्दै हङकङले आफ्नो लय समातेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तीन खेल खेलेको मलेसिया पनि छनोट नजिक छ। मलेसियाले पहिलो खेलमा नेपाललाई २२ र दोस्रो खेलमा थाइल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो। २ खेल खेलेको नेपाल अंकविहीन हुँदा आयोजक थाइल्यान्ड भने लगातार तीन खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।

सिंगापुर, मलेसिया र हङकङको चार-चार अंक छ। अब नेपाल भर्सेस थाइल्याण्ड, सिंगापुर भर्सेस हङकङ, नेपाल भर्सेस सिंगापुर र हङकङ भर्सेस मलेसिया गरी चार खेल बाँकी छन्।

अंक तालिका हेर्दा शीर्ष दुईमा पर्न नेपालले अब थाइल्यान्ड र सिंगापुरलाई पराजित गर्नै पर्ने हुन्छ। त्यो पनि फराकिलो अन्तरमा। त्यतिले मात्रै शीर्ष दुईमा नेपाल पर्ने भन्ने होइन। नेपाल शीर्ष दुईमा पर्न हङकङले सिंगापुर र मलेसियालाई हराउनु पर्ने हुन्छ। 

नेपालले लगातार दुई खेल जितेमा र हङकङले पनि सिंगापुर र मलेसियालाई पराजित गर्दैमा नेपाल छनोट भइहाल्छ भन्ने पनि होइन। यस्तो हुँदा हङकङले सबै खेलमा जित हात पार्दै चार खेलबाट ८ अंक हुनेछ। यता, नेपाल, मलेसिया र सिंगापुरको समान ४-४ अंक हुनेछ।

Xtrem

Xtrem

अब कुरा आयो नेट रनरेटको। नेट रन रेट जसको राम्रो हुनेछ त्यो टिम नै उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ। नेट रनरेटमा सबैभन्दा बलियो देखिएको छ, सिंगापुर। उसको ४.२७५ रहँदा मलेसियाको -०८२८ छ। यता, नेपालको -१.६२५ छ।

यस्तो पस्थितिमा रहेको नेपालले बाँकी दुई खेलमा ब्यापक सुधार गर्दै थाइल्यान्ड र सिंगापुरलाई फराकिलो जित निकाल्नु पर्छ। र अन्तिम खेलमा मलेसिया र हङकङको के होला भनेर पर्खिनुपर्छ। नेपाल यस्तो कठिन समीकरणमा हुनाले धेरै आश गर्न भने गाह्रो छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने
लागुऔषधसहित पाँच जना पक्राउ
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
सम्बन्धित सामग्री
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
जापानलाई नेपालको विशाल लक्ष्य, वर्षाले खेल रोकियो नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा जापानलाई १५० रनको विशाल लक्ष्य दिएको छ। शनिबार, असोज १०, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने शनिबार, असोज १०, २०८३
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्