• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बुद्ध गोल्डकप फुटबल २० वर्षपछि सुरु हुँदै

64x64
नेपाल लाइभ सोमबार, फागुन १२, २०७६  १३:१७
1140x725

भैरहवा- भैरहवाको पहिचानको रुपमा रहेको महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिता दुई दशकपछि हुने भएको छ।

विगत २० वर्षदेखि आर्थिकलगाएतका कारण आयोजना हुन नसकेको महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिताले यस वर्षदेखि निरन्तरता पाउने भएको छ। २०५५ सालसम्म निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता त्यसपछि रोकिएको थियो।

सिद्धार्थनगर नगरपालिका भैरहवा तथा प्रफेक्ट स्क्वायड प्रालिको संयुक्त आयोजनामा आगामी चैत २ गतेदेखि भैरहवास्थित संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा प्रतियोगिता हुन लागेकाे हाे। आयोजकले सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले २० वर्षदेखि आयोजना हुन नसकेको प्रतियोगितालाई पुनःजीवन प्रदान गर्नुपर्छ भन्ने नगरपालिकाको धारणाअनुसार प्रतियोगिता सुरु गर्न लागिएको बताए। उनले प्रतियोगिता सञ्चालनका लागि गत वर्षको बजेट निर्माणकै क्रममा बजेट विनियोजन गरिएको बताए। उनले प्रतियोगिता सञ्चालन गर्न करिब ६५ लाख रुपैयाँ लाग्ने र खर्च व्यवस्थापनमा संरक्षक तथा व्यवस्थापकको रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए। बाँकी रकम अर्को आयोजक संस्था प्रफेक्ट इभेन्ट स्क्वायड प्रालिले जुटाउने र आर्थिक श्रोत जुटाउन नगरपालिकाले समेत पहल गर्ने नगरप्रमुख अधिकारीले बताए।

प्रदेश ५ सरकारको जारी लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० पनि सुरु भइसकेको सन्दर्भमा प्रतियोगिताले नगरलाई थप चर्चामा ल्याउने उनले बताए। 'फुटबलको माध्यमबाट भविष्यमा सिद्धार्थनगरलाई खेलकुदको सहरको रुपमा पनि विकसित गर्दै बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन मद्दत पुग्ने हाम्रो विश्वास रहेको छ,' उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

विश्वमा भगवान गौतमबुद्धको नामसँग जोडिएर आयोजना गरिएको महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिता नै पहिलो फुटबल प्रतियोगिता भएको उनको भनाइ छ। प्रतियोगिता अब प्रत्यक वर्ष सञ्चालनमा आउने र त्यसका लागि नगरपालिकाले बजेटको व्यवस्थापन गर्ने नगर प्रमुख अधिकारीको दावी छ।

प्रतियोगितामा आयोजक टिमसहित भारत र नेपालका प्रतिष्ठित क्लब गरी ८ वटा टिमको सहभागिता रहने प्रफेक्ट इभेन्ट स्क्वायड प्रालिका सचिव रोशनसिंह खड्काले बताए। प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले ३ लाख तथा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ता घोषित गरी पुरस्कृत गरिने उनले बताए।

प्रतियोगितामा सहभागी हुने टिमलाई २५ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। त्यस्तै खेलको अवलोकन गर्न आउने दर्शकको लागि प्रथम चरणमा रु. एक सय, दोस्रो चरणमा दुई सय र सबै खेलको एकमुष्ठ रु. एक हजार टिकट शुल्क तोकिएको छ। 
सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशील लम्सालको स्वागत तथा वरिष्ठ अधिकृत गणेशबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Xtrem
Xtrem

सुरुको अवस्थामा अञ्चलपुर युवा क्लबबाट सञ्चालित हुँदै आएको र विसं २०४२ साल पश्चात सिद्धार्थनगर नगर पञ्चायतको पहलमा सोही कपलाई स्तरवृद्धि गरी महात्मा बुद्ध गोल्डकपको रुपमा सञ्चालन हुँदै आएको थियो।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्