• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

च्याम्पियन्स लिगमा आज दुई खेल : लिभरपुलविरुद्ध एथ्लेटिको मड्रिड, पिएसजीविरुद्ध डर्टमुन्ड

64x64
नेपाल लाइभ मंगलबार, फागुन ६, २०७६  १९:११
1140x725

काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा पहिलो लेग अन्तर्गत मंगलबार राति पौने दुई बजे दुई खेल हुँदैछन्। जसमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड र लिभरपुल साथै जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) खेल्दैछन्। 

लिभरपुल र एथ्लेटिको मड्रिडबीचको खेल एथ्लेटिको मैदानमा हुनेछ। विगत हेर्दा चार खेलमा दुवै टिमले एक–एक खेल जितेका छन् भने दुई खेल बराबरी भएको छ। तर अहिलेको अवस्थामा प्रिमियर लिगमा अपराजित लिभरपुल अझ बलियो देखिएको छ। 

यसैले गएको वर्षको च्याम्पियन्स लिग विजेता लिभरपुललाई रोक्न सहज नभएको एथ्लेटिको प्रशिक्षक डिएगो सिमोन बताउँछन्।

‘हामीले निकै राम्रो टिमविरुद्ध खेल्दै छौँ, लिभरपुल यस्तो प्रशिक्षणमा छ जहाँ अरु टिममा भन्दा निकै भिन्नता देखिन्छ। इतिहासमा लिभरपुलको यो टिम उत्कृष्ट टिमका रुपमा रहनेछ’ प्रशिक्षक सिमोनले भनेका छन्। 

सिमोनले लिभरपुलको तारिफ गरेजस्तै लिभरपुल प्रशिक्षक योर्गेन क्लोप पनि एथ्लेटिको मड्रिडको तारिफ गर्छन्। ‘एथ्लेटिको मिलेको टिम हो। उनीहरु अहिले फेरिँदो अवस्थामा छन्, त्यो सामान्य हो। तर उनीहरु आफूसँग जे जस्तो छ त्यसले निकै कडा चुनौती प्रस्तुत गर्नेछन्’ क्लोपले भनेका छन्। 

एथ्लेटिकोमा घाइते रहेका कोस्टा टिममा फर्किए पनि उनी खेल्ने नखेल्ने यकिन छैन। फेलिक्स भने घाइते रहेकै कारण टिमबाट बाहिर छन्। लिभरपुलमा घाइते रहेकाले साकिरी टिमबाट बाहिर छन्। 

बोरुसिया डर्टमुन्ड भर्सेस पिएसजी
पिएसजीका स्ट्राइकर नेमार चोटबाट फर्किएकाले बोरुसिया डर्टमुन्डविरुद्धको खेलमा उपस्थित हुने अनुमान गरिएको छ। त्यसले डर्टमुन्डलाई थप चुनौती हुने फुटबल पण्डित बताउँछन्। चोटका कारण नेमारले चार खेल गुमाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पिएसजीका प्रशिक्षक थोमस टचेल यसअघि बोरुसियामा रहेकाले उनले विपक्षी टिम राम्ररी बुझेको बताइएको छ। यसअघि लगातार तीन च्याम्पियन्स लिगमा अन्तिम १६ बाट नै बाहिरिएकाले पिएसजी विशेष चनाखो पनि देखिन्छ। 

यसअघि २०१०–११ को युरोपा लिग समूह चरणमा दुवै क्लबबीच भेट हुँदा दुवै लेग बराबरीमा सकिएको थियो। पहिलो लेग डर्टमुन्डमा १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो पेरिसमा गोलरहित बराबरीमा सकिएको थियो। 

२०२० लागेपछि डर्टमुन्डले बुन्डेसलिगाका पाँच खेलमा २३ गोल गरिसकेको छ। यसले डर्टमुन्ड उच्च लयमा देखिन्छ। 


 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद्‌मा उठ्यो आइसियुमै पुगेर अन्तर्वार्ता लिएको विषय
हिमाल पग्लिनेदेखि बाढीसम्मका जोखिमबारे विश्वको ध्यानाकर्षण गराउने प्रधानमन्त्रीको तयारी
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसद्‌मा उठ्यो आइसियुमै पुगेर अन्तर्वार्ता लिएको विषय मंगलबार, भदौ ३०, २०८३
हिमाल पग्लिनेदेखि बाढीसम्मका जोखिमबारे विश्वको ध्यानाकर्षण गराउने प्रधानमन्त्रीको तयारी मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै मंगलबार, भदौ ३०, २०८३
बाढीले उजाडिएका बस्ती सार्ने तयारी, विदुरमा सुरक्षित पुनर्वासका लागि ‘स्मार्ट सिटी’ प्रस्ताव मंगलबार, भदौ ३०, २०८३
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्