• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सकियो १२औँ चरणको खेल, हिमालयन शेर्पा र जावलाखेलको बराबरी

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १७:३१
1140x725

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीचको खेल बराबरी भएको छ। १२औँ चरणको अन्तिम खेल ३–३ गोलको बराबरीमा सकिएको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पाँचौँ मिनेटमा नै स्टेफेन समिरको गोलमा हिमालयन शेर्पाले अग्रता बनाएको थियो। २७औँ मिनेटमा बिजय श्रेष्ठको गोलमार्फत शेर्पाले अग्रता दोब्बर बनायो।

पहिलो हाफको अन्तिममा जावलाखेलका कुबेर विष्टले गोल गर्दै अग्रता घटाए पनि त्यसको अर्को मिनेटमा नै स्टेफेनले शेर्पाका लागि तेस्रो गोल गरे। पहिलो हाफमा ३–१ ले अग्रता बनाएको शेर्पाले दोस्रो हाफमा २ गोल खान पुगेको हो। जावलाखेल युथ क्लबका लागि खेलको ६०औँ मिनेटमा फोडे फोफन्ना र ६८ औँ मिनेटमा रुप बहादुर लामाले गोल गर्दै खेल बराबरी गरेका थिए।

सरस्वती रेलिगेसन, उपाधि होडमा आर्मी र मछिन्द्र

१२औँ चरणको खेलले सरस्वती युथ क्लब रेलिगेसनमा पर्यो भने उपाधिको दाबेदारी मछिन्द्र र त्रिभुवन आर्मी क्लबबीच मात्रै बाँकी रहेको छ।

मछिन्द्र र आर्मीबीचको लिगको अन्तिम खेल फागुन ३ गते शनिबार दशरथ रंगशालामा हुनेछ। जसमा आर्मीलाई उपाधि जित्न बराबरी पर्याप्त हुनेछ भने मछिन्द्रले खेल जित्नैपर्ने हुन्छ।

अहिले १२ खेलमा ९ जित, २ बराबरी र १ हारसहित २९ अंक बनाएर आर्मी क्लब शीर्ष स्थानमा छ। १२ खेलमा ९ जित, २ बराबरी र १ हार नै भएर दोस्रोमा रहेको मछिन्द्रको २८ अंक छ। गएको वर्षको लिगमा रेलिगेसन नहुने एन्फाको नियमअनुसार यो लिगमा मछिन्द्रको एक अंक कम भएको हो। गएको वर्ष मछिन्द्र पुछारबाट दोस्रोमा थियो।

आफ्ना स्टार खेलाडीहरु मछिन्द्रमा गए पनि मनाङ मर्स्याङ्दी क्लब १२ खेल सकिँदा तेस्रो स्थानमा रहेको छ। ७ खेल जितेर ४ बराबरी गर्दै १ खेल हारेको मनाङको २५ अंक रहेको छ। चौथो स्थानमा रहेको थ्री स्टार क्लबको १२ खेलमा २३ अंक छ।

nimb
nimb
Ncell 2
Ncell 2

लिग तालिकामा पाँचौँ स्थानमा रहेको जावलाखेलको १९ अंक बनाएको छ। छैठौँ स्थानमा रहेको नेपाल पुलिस क्लबको १७, सातौँमा रहेको च्यासल युथ क्लब, आठौँमा रहेको एनआरटी र नवौँमा रहेको संकटा तीनै क्बलको १५ अंक, १०औँ मा रहेको फ्रेन्ड्सको १४ र एक खेल कम खेलेर ११औँ स्थानमा रहेको हिमालयन शेर्पाको ११ अंक छ।

१२ खेलमा दुई खेल मात्र जितेर दुई खेल बराबरी गरेको बिग्रेड ब्वाइज क्लबले ८ अंक र १२ खेलमा दुई खेल नै जितेर दुई बराबरी गरेको एपिएफले पनि ८ अंक नै बनाएको छ। रेलिगेसनमा परेको सरस्वतीको चार अंक छ।

अब कसको खेल कोसँग?

लिगमा १२औँ चरणको एक खेल मात्र बाँकी छ। जसमा आज दिउँसो १ बजे एन्फा कम्प्लेक्सको मैदानमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब खेल्दैछन्। यसपछि सबै टिमका एक खेल बाँकी रहनेछ।

बाँकी ७ खेलमा ६ खेल एन्फा कम्प्लेक्सकै कृत्रिम मैदानमा हुनेछ भने मछिन्द्र र आर्मीबीचको अन्तिम खेल दशरथ रंगशालामा हुनेछ।

अन्तिम चरणको खेलमा मछिन्द्र र आर्मीसँगै नेपाल पुलिसविरुद्ध फ्रेन्ड्स, एपिएफविरुद्ध बिग्रेड ब्वाइज, सरस्वती युथ क्लबविरुद्ध संकटा क्लब, हिमालयन शेर्पाविरुद्ध एनआरटी, थ्री स्टारविरुद्ध च्यासल युथ, जावलाखेल युथविरुद्ध मनाङ मर्स्याङ्दीको खेल हुनेछ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै, सभापति थापा सहभागी हुने बुधबार, वैशाख ९, २०८३
‘जबजका सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन्’- महासचिव पोखरेल बुधबार, वैशाख ९, २०८३
बढ्यो अमेरिकी डलरको मूल्य बुधबार, वैशाख ९, २०८३
यस्तो रहनेछ देशभरको मौसम बुधबार, वैशाख ९, २०८३
भुर्तेलको ८४ रनको अविजित पारीमा यूएईविरुद्ध नेपाल ८ विकेटले विजयी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी, कसलाई कुन क्षेत्र ? मंगलबार, वैशाख ८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, वैशाख ८, २०८३
यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय (सूचीसहित) मंगलबार, वैशाख ८, २०८३
रास्वपा सभापति लामिछानेकाे सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्