• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अमेरिकालाई हराउँदै घरेलु मैदानमा ऐतिहासिक जित

64x64
नेपाल लाइभ शनिबार, माघ २५, २०७६  १६:५९
1140x725

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले अमेरिकालाई पराजित गरेको छ।

१९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा १५५ रन मात्रै बनाएपछि नेपालले ३५ रनले पराजित गरेको हो।

सुरुवातमै दबाबमा आएको अमेरिकाले १०.१ ओभरमा २७ रन बनाउँदा सुरुवाती पाँच विकेट गुमाएको थियो। अमेरिकाको अग्रपंक्तिका ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा नेपालका सुशन भारी, सन्दीप लामिछाने र करण केसीले उत्कृष्ट बलिङ गरे।

एकपछि अर्को विकेट गुमाइरहे पनि अमेरिकाका इयन होल्यान्डले भने टिकेर रन बटुली रहे। उनले ७५ रन बनाए। ४०.४ ओभरमा उनलाई करणले आउट गरेपछि नेपालको जित सम्भव भएको हो। त्यस्तै, अमेरिकाका क्यामरन स्टेभनसनले १९ र करिमा गोर र रुस्टी थोरनले समान १०–१० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक नै बटुल्न सकेनन्।

बलिङतर्फ नेपालका करण केसीले ४ विकेट लिए। उनले ७.१ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर १५ रन मात्रै खर्चिदै ४ विकेट लिएका हुन्। सुशन भारीले ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ४३ रन खर्चिएका थिए। त्यस्तै, सन्दीप लामिछानेले २ विकेट लिए। उनले १० ओभरमा २ ओभर मेडन राख्दै २७ रन मात्र खर्चिए। त्यस्तै, एक विकेट भने कुशल मल्लको नाममा रह्यो।

कुशलको विश्व रेकर्ड
त्रिवि  क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्दै ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १९० रन बनाएपछि अमेरिकाले सामान्य लक्ष्य पाएको थियो।

छैटौं नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्ल र सातौं नम्बरमा आएका विनोद भण्डारीले उकासे नेपाली पारी सम्हाले। कुशल र विनोदले ८४ रनको साँझेदारी गर्दै नेपाललाई उकासेका थिए। कुशल छैटौं विकेटको रुपमा ५० रन बनाएर आउट हुँदा नेपालको स्कोर १३३ पुगेको थियो। कुशलले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

Ncell 2
Ncell 2
nimb
nimb

कुशलले अर्धशतक मात्रै बनाएनन् आफ्नो डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विश्व रेकर्ड पनि राखे। १५ वर्ष ३४० दिन पुगेका कुशलले सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व रेकर्ड राखेका हुन्। यसअघि यो रेकर्ड नेपालकै रोहितकुमार पौडेलका नाममा थियो। रोहितले १६ वर्ष १४६ दिनको हुँदा युएईविरुद्ध दोस्रो एकदिवसीय खेलमा अर्धशतक बनाउँदै विश्व रेकर्ड राखेका थिए।

खराब सुरुवात गरेको नेपालका लागि ३.१ ओभरमा ६ रन हुँदा सुवास खकुरेल व्यक्तिगत ३ रन बनाएर आउट भए। ४६ रन हुँदा दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएपछि नेपालको एकपछि अर्को विकेट पतन सुरु भएको थियो।

४७ रन हुँदा दीपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट भए। ४७ रन मै पारस खड्का चौथो विकेटको रुपमा १९ रन बनाएर आउट भएपछि नेपाल पूर्णरुपमा दबाबमा आएको थियो। त्यस लगतै ४९ रन हुँदा आरिफ शेख पनि २ रनमा आउट भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि आएका कुशल र विनोदले सम्हालिएर खेल्दै नेपालको पारी उकासे। विनोदले पनि अर्धशतक बनाए। उनले ७९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए। बलिङतर्फ अमेरिकाका क्यामरन स्टेभनसनले ३ विकेट लिए।

अब नेपालले आइतबार ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ।


 

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  १६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्