• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

एक महिलाको कथा : जसलाई न पुरुष मन पर्छ, न महिला

64x64
नेपाल लाइभ बुधबार, माघ ८, २०७६  १७:०९
1140x725

नयाँदिल्ली- सधैं हाँसिरहने अनि स्टाइलिस कपडा लगाएकी सन्ध्या वंशलले आफू ४० वर्ष पुगेको बताउँदा पहिलोपटक विश्वास गर्न गार्‍है हुन्छ।

‘तपाईं हेर्दा ३० वर्षको झैं देखिनुहुन्छ, ४० वर्षको जस्तो त देखिँदै देखिदैन। यसको रहस्य के हो?’

‘श्रीमान् छैनन्, प्रेमी छैन, परिवार छैन अनि टेन्सन छैन, मेरो रहस्य यही हो’, हाँस्दै उनले भनिन्।

सन्ध्या एउटा नाम चलेको कम्पनीकी मार्केटिङ प्रोफेसनल हुन्। उनी भारतको दिल्ली–एनसीआरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्छिन्। एक्लै यसकारण बस्छिन् कि उनी एसेक्सुअल हुन्। उनले विवाह गरेकी छैनन् र परिवारको विषयमा उनको अलग धारणा छ। एसेक्सुअल त्यस्ता व्यक्तिलाई भनिन्छ जो कुनै महिला या पुरुष देख्दा यौनआकर्षण अनुभव गर्दैनन्। यो एक प्रकारको यौनको रुझान हो।

परिवारभन्दा माथिको पहिचान

परिवारको परम्परागत ढाँचामा आफ्नो पहिचान नहराओस् भन्नेमा निक्कै सचेत देखिन्छिन् सध्या। खुसी हुन परिवार, श्रीमान् अनि सन्तान हुनुपर्छ भन्ने उनी मान्दिनन्। उनको सोचाइमा परिवारको परिभाषा व्यक्तिअनुसार फरक हुन्छ।
सध्या सम्झन्छिन्- ‘२३-२४ वर्षको उमेरमा मलाई लाग्यो म अन्य युवतीभन्दा फरक छु। त्यो उमेरमा मेरा उमेरका साथीहरुका प्रेमी थिए। उनीहरु केटाहरुसँग डेटिङ जान्थे। तर मसँग त्यस्तो केही भएन।’

केटाहरु मनै नपर्ने पनि हैन उनलाई। त्यो उमेरमा उनलाई केटाहरु मन पर्थे। केटाहरुसँग सँगत गर्न उनलाई रमाइलो लाग्थ्यो। तर जब सम्बन्ध यौनको चरणतिर पुग्न खोज्थ्यो उनलाई मन पर्दैनथ्यो। उनको शरीरले त्यो स्वीकारै गरेन। ‘लाग्यो मलाई यौन सम्बन्धको कुनै आवश्यकतै छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

उनको मनमा यौन सम्बन्धलाई लिएर कुनै डर पनि थिएन। अनि यौनसम्बन्ध नहुँदा केही कमी भएको, केही छुटेको अनुभव पनि भएन उनलाई।

‘मलाई रोमान्टिक सम्बन्ध त मन पथ्र्यो, हात समातेर केटासँग हिड्दा रमाइलो लाग्थ्यो। तर मलाई कसैप्रति पनि यौन आकर्षणको अनुभवै भएन,’ उनले भनिन्,  ‘मलाई मन पर्ने केटाको हात समातेर हिँड्दा रमाइलो लाग्थ्यो। अँगालो मार्दा रमाइलै हुन्थ्यो। तर यौन सम्बन्धको समयमा मलाई समस्या हुन थाल्यो। मेरो शरीरले प्रतिकृया नै गर्न छाड्थ्यो।’

उनलाई एक पटकमात्रै हैन, पटक-पटक यस्तो समस्या भयो। हरेक सम्बन्ध शरीरको नजिक पुगेपछि उनी पछि हट्न थालिन्। जब उनले आफ्नो समस्या एक साथीलाई सुनाइन्, उनले डाक्टरको सल्लाह लिन सुझाव दिइन्।

तर डाक्टरकोमा जानु अगाडि उनी आफैं आफ्नो समस्याबारे बुझ्न चाहन्थिन्। यसका लागि उनले इन्टरनेट सर्च गर्न थालिन्। पढ्न थालिन्। यौनका बारेमा जानकारी दिने साइटमा गएर पढ्न थालिन्। उनी सामाजिक सञ्जालमा रहेको एसेक्सुअलसम्बन्धी ग्रुपसँग पनि जोडिइन्।

Xtrem

Xtrem

‘पहिला त मलाई आफैंमा ठूला समस्या छ झैं लागेको थियो। मेरो सम्बन्ध टुट्नुमा आफैंलाई दोषी मान्न थालेको थिएँ,’ उनले भनिन्,  ‘तर जब एसेक्सुआलिटीबारे पढ्न थालें अनि आफूले आफैंलाई स्वीकार गर्न थालें। मैले बुझें न ममा कुनै रोग छ न म असामान्य नै हुँ भनेर ।’

त्यसपछि उनले आफ्नो लागि केटा साथी खोज्नै छाडिदिइन्।  

मजस्तै पुरुष फेला पनि पर्न सक्छन्। तर एक तहको सम्बन्धपछि उसको चाहना अगाडि बढ्न सक्छ,’ उनले भनिन् ‘तर म अब कुनै मूल्यमा पनि सम्झौता गर्नसक्ने अवस्थामा छैन । त्यसैले साथी खोज्ने र डेटमा जान बन्दै गरिदिएँ।’

बच्चा मन पर्दैन? आमा बन्न मन लाग्दैन?

उनले भनिन्‘ बच्चा मन पर्छ, तर अर्कैको।’ 

बीबीसी हिन्दीबाट भावानुवाद

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा सोमबार, असोज १९, २०८३
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण सोमबार, असोज १९, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्