बडो मुस्किलले आजादी पाएका
हामी बिहान उडाइएका ती परेवाहरू हौं
जो साँझमा आएर थपक्क बस्दछौं- त्यही पिंजड़ामाथि
र हेर्दछौं बडो टिठलाग्दो आँखाले मालिकको चेहरा
०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।