• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

यसरी बच्न सकिन्छ कुपोषणबाट

64x64
नेपाल लाइभ मंगलबार, पुस १, २०७६  ०९:३०
1140x725

काठमाडौं- बदाम, चना र केरा। सस्तो र सरल रुपमा प्राप्त गर्न सकिने यी तीन चिजले कुपोषित बच्चाको स्वास्थ्यमा सुधारात्मक परिर्वतन ल्याउँछ। यी चिजबाट तयार गरिएको आहारले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनुका साथै शरीरमा हुने लाभदायक जीवाणुको पनि सुरक्षा गर्छ। साथै, बालबालिकाको शारीरिक विकासमा सहयोग पुग्ने गर्छ। 

अमेरिकाको वासिङ्टन युनिर्भसिटीका वैज्ञानिकको टोलीले गरेको अनुसन्धानले कुपोषित बालबालिकाका लागि बदाम, चना र केरा लाभदायक रहेको निर्कष निकालेको हो। 

बंगलादेशका कुपोषित बालबालिकमा गरिएको अनुसन्धानको नजिताअनुसार शरीरमा रहेका लाभदायक जिवाणुको संख्या बढ्नाले बालबालिकाको हड्डी, दिमाग र समग्र शरीरको विकासमा सहयोग पुगेको पाइएको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार कुपोषण  विश्वभरि नै जनस्वास्थ्य समस्याका रुपमा रहेको छ। विश्वभरि १५ करोड बालबालिका कुपोषणबाट प्रभावित छन् भने पाँच वर्षभन्दा कम उमेरमा मृत्यु हुने बालबालिकामध्ये आधाभन्दा धेरै कुपोषित रहेका छन्। कुपोषित बालबालिका अरु सामान्य बालबालिकाभन्दा धेरै कमजोर हुने गर्छन्। सामान्य बालबालिकामा जस्तो लाभदायक जिवाणुको संख्या यिनीहरुमा कम हुन्छ।

शरीरमा राम्रो ब्याक्टेरिया हुन जरुरी
कुपोषित बालबालिकामा अध्ययन तथा अनुसन्धान गरिरहेका रिसर्चर जेफरी गार्डनका अनुसार कुपोषित बालबालिकामा अति नै विस्तारै शारीरिक विकास हुने हुँदा उनीहरुको पाचन नलीमा राम्रो ब्याक्टेरियाको कमी हुन सक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वैज्ञानिकले बंगलादेशका बालबालिकामा गरेको परीक्षणमा विभिन्न प्रकारको ब्याक्टेरिया पहिचान गरेका थिए। त्यसपछि सोही परीक्षण मुसा र सुँगुरमा गरेर हेर्दा कुनकुन आहारा लिँदा आन्द्रामा महत्वपूर्ण ब्याक्टेरियाको संख्या बढ्ने विषयको अध्ययन गरिएको थियो।

त्यसलगत्तै बंगलादेशका बालबालिकालाई फरकफरक किसिमको अहार दिइएको थियो। आहार लिएपछि ती बालबालिकाको स्वास्थ्यमा पहिलेको तुलनामा सुधार भयो। उनीहरुमा सुधार देखिनुका कारण चना, पिसिएको बदाम र केराको सेवन देखियो। 

यी तीन आहारले अन्द्रामा रहने सूक्ष्मजीवको संख्या बढ्ने अनुसन्धानबाट पत्ता लागेको छ। जसले हड्डी, दिमाग र रोग प्रतिरोधक क्षमता बढाउनमा पनि मद्दत हुने मानिएको छ। यो  विषेश आहार सस्तो मात्रै नभएर बंगलादेशमा धेरैजसोले खाने पनि गरिन्छ। यो खोजमूलक विषयको बारेमा साइन्स जर्नलमा प्रकाशित भएको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कुपोषणबाट भएको नोक्सानीको भरपाइ
वासिङ्टन युनिर्भसिटीका प्रोफेसर जेफरी गार्डन र ढाकाको इन्टरनेसनल सेन्टर फर डायरिया रिसर्चका उनका सहयोगी बताउँछन्, ‘यो अनुसन्धानको लक्ष्य कुपोषित बालबालिकाको स्वास्थ्य सुधार गर्नमा सूक्ष्मजीवको भूमिका पत्ता लगाउनु हो।’

वैज्ञानिक गार्डन भन्छन्, ‘सूक्ष्मजीवहरुले कुन केरा हो र कुन बदाम भनेर छुटउन सक्दैनन्। मात्रै उनीहरुले यी चिजहरुमा भएको भित्री पोषणलाई प्रयोग गर्ने हुन्। यो फर्मूला जनावर र मानवका लागि सबैभन्दा प्रभावकारी रहेका छ। जसले कुपोषणबाट भएको नोक्सान भर्पाइ गर्न सक्छ। धेरै चामल र मुसुरोको दालको आहारा यो केसमा त्यति प्रभावकारी हुँदैन। र, कतिपय अवस्थामा यसले पेटको भित्रको जिवाणुलाई पनि नोक्सान गर्ने गर्छ।’ 

वैज्ञानिक गार्डनका अनुसार अहिलेसम्म यो स्पस्ट भइसकेको छैन कि, यी तीन आहार किन यति कमयाबी बनेको छ। यसै सन्दर्भलाई लिएर अर्को प्रयास गरिँदैछ, ताकि यो आहारले बच्चाको तौल तथा समग्र स्वास्थ्यमा कस्तो प्रभाव पारेको छ। उनी भन्छन्, ‘सूक्ष्मजीवको यो माइक्रोबायोमको असर पेटसम्म सीमित छैन। यसको सम्बन्ध मानवको स्वास्थ्यसँग छ।’ 
 

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्