• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपालको गुमेको दुई अंक

64x64
नेपाल लाइभ बुधबार, मंसिर १८, २०७६  २०:४३
1140x725

काठमाडौं- साग पुरुष फुटबलको दोस्रो खेलमा अन्तिम समयमा गोल खाँदै नेपाल श्रीलंकासँग १–१ को बराबरीमा रोकियो। ३३ औँ मिनेटमा सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै बनाएको अग्रता नेपालले अन्तिम समयमा जोगाउन सकेन र गोल खान पुग्यो।

श्रीलंकाका कप्तान मोहमेद फजलले फ्रिकिक बल नजिकै रहेका जुडे सुपानलाई पास दिए र सुपानले कर्नर च्यापेर बलालाई पोस्टको दिशा दिए।

दशरथ रंगशालामा नेपालका लागि आइरहेको ठूलो हुटिङ एकाएक रोकियो। हारको नजिक पुगेका श्रीलंकाका खेलाडीहरुको खुसी हेर्नलायक थियो भने नेपालको निराशा। 

यसैले खेलपछि श्रीलंकाका प्रशिक्षक एन एम पाकेरलीले नेपालसँग नेपालकै मैदानमा खेल्न कठीन भए पनि आफूहरुले अन्तिम समयमा गोल गर्दै बराबरी गर्न सक्नु ठूलो कुरा भएको बताए।

माल्दिभ्ससँग बराबरी खेल्दै एक अंक जोडेको श्रीलंकाले नेपालसँग पनि एक अंक जोड्न सक्दा उपाधि दौड बलियो बनायो। 

‘नेपालको मैदानमा हामीलाई गाह्रो थियो। अन्तिम समयको गोलले राम्रो भयो। त्यसमा पनि एक डिफेन्डरको गोलले हामी बराबरीमा पुग्न सकेका हौँ। खेल त जित्नु नै पर्ने हो तर बराबरी पनि हारभन्दा राम्रो हो’ श्रीलंकाका प्रशिक्षक पाकेरलीले भने। 

नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले तीन अंक बटुल्ने लक्ष्यका साथ आफूहरु मैदान आएको भए पनि त्यो पूरा हुन नपाएको बताए। ‘दुवै हाफमा हाम्रो केही ओपन ओपन चान्स मिस भयो। जुन लक्ष्यले आएका थियौँ त्यो पूरा भएन अब आउने खेलमा राम्रो गर्नेछौँ’ प्रशिक्षक बालगोपालले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो हाफमा राम्रो खेल भएको भए पनि दोस्रो हाफमा राम्रो हुन नसकेको भन्दै उनी भन्छन्– ‘हिजो मात्रै भुटानसँग खेलेका थियौँ, आज नै खेल परेकाले खेलाडीले आरामको समय नै पाएनन्। अब दुई दिन आरामको समय रहेकाले हामी राम्रो गर्ने छौं।’

नेपाल र श्रीलंकाको खेलमा दर्शकको उत्साह र हुटिङसँगै याद हुने अर्को कुरा हो खेलाडीहरुको खराब ट्याकल। नेपाल र श्रीलंका दुवै टिमका खेलाडीले खेलमा नराम्रा फोउलहरु गरे। त्यसमा दर्शकले ‘बुउउउ’को शैलीमा विपक्षी खेलाडीको मनोबल घटाउने गरी गरेको हुटिङले त खेल अझ जोशिलो भएको थियो। 

‘रग्बीको शैलीमा खेलिएको फुटबल’ किन त भनि प्रशिक्षकलाई गरेको प्रश्नमा नेपालका प्रशिक्षक बालगोपाल भन्छन्– ‘फुटबलमा अलि अलि फिजिकल त हुन्छ नै। त्यही पनि फिजिकल गेमको सुरुवात श्रीलंकाले नै गरेको हो। विपक्षीले फोउल खेलिरहँदा हाम्रा खेलाडी सम्हालिएर मात्र त अवश्य खेल्दैनन्।’

श्रीलंका प्रशिक्षक पाकेरली यस्तो खाले खेलमा बेलाबेला खेलाडी अलि जोसिने स्वभाविक भएको बताउँछन्। ‘क्रिया प्रतिक्रिया त फुटबलमा हुन्छ नै। आजको खेलको अवस्थाहरु नै त्यस्तै थियो। दुवै टिमले त्यसरी नै खेले’ उनले भने। 

१३ औं सागको पुरुष फुटबलमा नेपाल, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेश सहभागी छन्। जसमा सबैले एकअर्कासँग एक–एक खेल खेलेपछि शीर्षमा रहने दुई टिमले फाइनल खेल्नेछन्।

पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकासँग १–१ गोलको बराबरी खेल्दै ४ अंक बनाएको छ। भुटानको २ खेलमा ३ अंक छ। माल्दिभ्स र श्रीलंकाको समान २–२ अंक छ। बंगलादेशको भने १ अंक छ।

नेपालले अब शनिबार माल्दिभ्ससँग खेल्नेछ। त्यसको भोलिपल्ट नै बंगलादेशसँग खेल्नेछ। 


 

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्