• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

यस्तो छ आत्ममुग्ध व्यक्तिहरु खुशी र सफल हुनुको रहस्य

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २०, २०७६  १०:३०
1140x725

काठमाडौं– हामीले कहिल्यै हाम्रा स–सना अभ्यासहरुले उत्पन्न गर्ने खुशी र आनन्दका विषयमा सोचेका छौं? छैनौं भने एकपटक समीक्षा गरौं। पछिल्लो एक अध्ययनले आफैंप्रति मुग्ध वा दंगदास रहने व्यक्तिहरु बढि खुशी र सफल हुने तथ्य सतहमा ल्याइदिएको छ। 

जस्तोः कतिपय व्यक्तिले फेसबुकको आफ्नो तस्वीरमै ’लाइक’ या ‘रियाक्ट’ गरेको हुन्छ जसलाई हामी अस्वभाविक ठान्छौं। तर, उसको पोइन्ट अफ भ्यू’ मा यसको खुशीको मूल्य हामीले सोचेभन्दा सघन र महत्वपूर्ण हुने रहेछ।

कतिपय व्यक्तिहरु आफूलाई विशेष ठान्छन्। आफ्नो महत्व अरुकोभन्दा अलग र पृथक छ भन्ने सोच्छन्। सामाजिक सञ्जालमा होस् या कुनै सार्वजनिक समारोहमा नै किन नहोस्, पहिरन, भावभंगीमा र प्रस्तुतीका कारण आफूलाई अलग देखाउने व्यक्तिहरु देख्दा कतिपयले त्यस्ता उपक्रमलाई  ‘नाटक’ को संज्ञा पनि दिन्छन्। यस्तो हर्कत हामीलाई अनौठो र अपाच्य लागे पनि यस्ता व्यक्तिहरुले सुखद जिन्दगी जिउने अध्ययनले देखाएको छ।

आत्ममुग्धको अर्थ मान्छेको मनोभावसँग जोडिएको हुन्छ। मनस्थितिसँग गाँसिएको हुन्छ। आफैंप्रति मुग्ध वा दंगदास रहने गुणलाई आत्ममुग्धता भनिन्छ। आत्ममुग्ध व्यक्तिहरुले आफूलाई आवश्यकताभन्दा बढी महत्व दिन्छन् र सबैको आकर्षणको केन्द्र बन्न रुचाउँछन्।

यो विशेष र अतिरिक्त प्रकृतीको गुणले मान्छेलाई कस्तो प्रभाव पार्छ भनेर उत्तरी आयरल्यान्डको क्विन्स युनिभर्सिटीका मनोवैज्ञानिकहरुले अध्ययन गरेका रहेछन्। नार्सि्सिज्म (आत्ममुग्धता) बारे गरेको सो अनुसन्धानबाट के पत्तो लागेछ भने, आत्ममुग्ध व्यक्ति हत्तपत्त तनाव र डिप्रेशनको शिकार हुँदैनन्। यस्ता व्यक्तिहरुले आफ्नो खुशीको परिधि आफै तय गर्छन् र यसैभित्र रमाउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

 आत्ममुग्ध व्यक्तिहरुको आफ्ना हर्कतले अरुलाई कस्तो प्रभाव पारेको छ या अरुबाट कस्तो प्रतिक्रिया आइरहेको छ भन्ने पक्षको खासै ख्याल गर्दैनन्। अध्ययनले भनेको छ, ‘आत्ममुग्धतालाई सामाजिक व्यवहारमा राम्रो र उपयुक्त मानिंदैन। तर, यसले व्यक्तिको निजी पक्षलाई भने बलियो र आत्मविश्वासी बनाउँछ।’

मनोवैज्ञानिकहरुकै शब्दमा ‘आत्ममुग्ध व्यक्तिहरु अहङ्कारी हुन्छन्। आफूलाई हरेक कुरामा अरुभन्दा राम्रो ठान्छन्। यस्ता व्यक्तिहरुमा बढी नै आत्मविश्वास हुन्छ। अरु व्यक्तिहरुका पीडा र मर्का अलिक कम बुझ्ने स्वभाव यिनीहरुमा हुन्छ।’ 

अनुसन्धानमा संलग्न डा. कोस्टासका विचारमा यी सबै नकारात्मक पक्षहरु हुँदाहुँदै पनि  आत्ममुग्ध व्यक्तित्वका मानिस कैयौं प्रकारका लाभमा रहन्छन्। यिनीहरु जीवनमा सफल पनि देखिएका छन्। एकोहोरो आफ्ना संघर्षहरुमा लागिरनाले पनि यस्ता व्यक्तिहरुलाई सफलता हात लाग्ने गरेको हो।

मान्छेको मनोवैज्ञानिक पक्षसँग जोडिएको बल र ताकतसँग सरोकार राख्ने पक्ष भएकाले यो विषयमा अध्येताहरुलाई आत्ममुग्ध व्यक्तिहरुका कमसल पक्षहरुलाई न्युनिकरण गर्न के गर्नुपर्छ भन्ने आयाममा पनि अध्येताहरुले अनुसन्धान गरिरहेका छन्

 बीबीसीमा प्रकाशित सामग्रीमा आधारित

तस्बिरः सेभेन थिम्स डटकम
 

प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री शनिबार, भदौ २०, २०८३
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्