• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

रोनाल्डोबारे को के भन्छन् ? म्याराडोनादेखि विराट कोहलीसम्म

64x64
नेपाल लाइभ बुधबार, भदौ २५, २०७६  १७:१७
1140x725

काठमाडौं- फिफा वर्ष खेलाडीको अवार्डका लागि स्पेनिस क्लब बार्सिलोनामा रहेका अर्जेन्टिनाका लियोनल मेस्सी र इंग्लिस क्लब लिभरपुलमा रहेका नेदरल्याण्ड्सका भर्जिल भ्यान डाइकसँगै इटालियन क्लब युभेन्टसमा रहेका पोर्चुगलका क्रिष्टियानो रोनाल्डो प्रतिस्पर्धामा छन्।

युइएफए वर्ष खेलाडीमा भ्यान डाइकले मेस्सी र रोनाल्डोलाई पछि पार्दै उपाधि जितेपछि फुटबलमा दशकदेखिको एकछत्र राज कमजोर बनेको हो कि भन्ने बहस भइरहेको थियो। तर २०२० को युरोकप छनोट अन्तर्गत लिथुवानियाविरुद्धको खेलमा ४ गोल गर्दै रोनाल्डोले ३४ वर्षको उमेरमा पनि आफ्नो उत्कृष्टता सावित गरिदिए। 

लिथुवानियालाई ५-१ ले हराएको खेलमा रोनाल्डोले ४ गोल गरेका हुन्। लिथुवानियाविरुद्धको ह्याट्रिक उनको ५४ औँ फुटबल ह्याट्रिकसमेत हो। उनले स्पेनिस क्लब रियल मड्रिडका लागि ४४, पोर्चुगलका लागि ८ साथै युभेन्टस र म्यानचेस्टर युनाइटेडका लागि १/१ ह्याट्रिक गरेका छन्। 

लिथुवानियाविरुद्ध गोल गरेसँगै रोनाल्डो भिन्न ४० देशविरुद्ध गोल गर्ने खेलाडी पनि बनेका छन्। युरोपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका रोनाल्डोले युरोपियन च्याम्पियनसिप छनोटमा पनि सर्वाधिक २५ गोल गरेका छन्। 

रोनाल्डोले पोर्चुगलका लागि १६० खेलमा ९३ गोल गरेका छन्। जुन अन्तर्राष्ट्रिय गोलको कीर्तिमानमा दोस्रो नम्बरमा रहेको छ। उनी अघि इरानका अलि डाइले १०९ गोल गरेका छन्। गएको सिजनको खेललाई हेर्ने हो भने पनि रोनाल्डोले युभेन्टसबाट ४३ र पोर्चुगलबाट ४ गरेर खेलेका ४७ खेलमा ३१ गोल बनाए। 

कीर्तिमानहरुको उचाइमा चढिरहँदा विश्व फुटबलमा मानिएका केही व्यक्तिसँगै अन्य खेलमा लागेकाहरु पनि एक खेलाडीका रुपमा रोनाल्डोको तारिफ गरिरहेका हुन्छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आधिकारिक वेवसाइटमा रोनाल्डोबारे बोलिएका यस्तै केही भनाइलाई राखिएको छ। 

डिएगो म्याराडोना - जादुयी कौशलले छोइएका केही खेलाडी हुन्छन्। सत्य कुरा के हो भने हामी अर्जेन्टिनीहरु आफूसँग मेस्सी भएकोमा खुसी हुन्छौँ र सोच्छौँ ऊ स्पेनमा खेल्न नजाओस्। र अर्का त खतरनाक छन्। रोनाल्डो शक्तिका पर्याय हुन् साथै जादुगर पनि।

Ncell 2
Ncell 2
nimb
nimb

रियो फर्डिनान्ड - रोनाल्डो फुटबलका जिवित देवता हुन्। उनले जे गरिरहेका छन् त्यो असम्भव छ। च्याम्पियन्स लिगमा होस् या अन्यत्र तपाइँले सोच्न मात्र सक्ने हरेक कीर्तिमान उनले बनाइरहेका छन्।

रोनाल्डो ‘फेनोमेनो’ - म अभ्यास गर्थें किनभने मलाई राम्रो बन्नु थियो। ऊ अभ्यास गर्छ किनभने ऊ अभ्यासलाई माया गर्छ। यस्ता निकै कम खेलाडी छन् जो आफ्नो शरीरको यस्तो ख्याल राख्छन्। सुधारको इच्छा उनमा जस्तो छ त्यो अविश्वसनीय छ।

फर्नान्डो सान्तोष - विश्वमा त्यस्तो कुनै मैदान छैन जहाँ रोनाल्डोका लागि खुसीले तालि नबजाइने होस्, उनी विश्वका उत्कृष्ट खेलाडी हुन्। विश्वमा केही मात्र प्रतिभाशाली चित्रकार हुन्छन्, मूर्तिकार हुन्छन् उनी फुटबलमा त्यस्तै हुन्। 

जिनेदिने जिदान - यस्तो लाग्छ, रोनाल्डो यो पृथ्वीभन्दा बाहिरका कोही हुन्। उनी हुँदा गोल हुन्छ भन्ने विश्वास शतप्रतिसत हुन्छ। उनी असाध्यै भिन्न खेलाडी हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रुइ कोस्टा - उनीबाट केलाई भिन्न राखेर हेर्ने? उनको जितको आकांक्षा या के? उनी जस्तो जितको भोको मैले अरु देखेको छैन। उनी हरेक खेल यसरी खेल्छन् कि मानौँ त्यो उनको खेल जीवनकै अन्तिम खेल हो।

क्रिस्टोफ पिएटेक - वास्तवमै रोनाल्डो सबैथोक हुन्। उनी अहिले विश्वका उत्कृष्ट खेलाडी हुन्। अझ म यो पनि भन्छु कि उनी फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन्।

जर्जियो चिलेनी - रोनाल्डो उसेन बोल्ट र रोजर फेडेरर जस्तै हुन्। उनी एलियन हुन्।

जोआओ फेलिक्स - उनी अभूतपूर्व काम गर्छन्। उनी अनुकरणीय फुटबलर हुन्। उनी वर्षौंदेखि विश्व फुटबलमा उत्कृष्ट छन् र अझै वर्षौसम्म रहन्छन्। रियल मड्रिडले पक्कै पनि उनको अभाव महसुस गरिरहेको छ।

ग्यारेथ बेल - क्रिष्टियानो एक अविश्वसनीय खेलाडी हुन्। उनले रियल मडिउनले रियल मड्रिडका लागि जे गरे त्यो हेर्दा पनि थाहा हुन्छ, उनले गरेका गोलको संख्या हेर्दा पनि बुझिन्छ। इटाली गएर पनि उनले त्यही गरिरहेका छन्।

रुबेन नेभेस - उनी अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन्। त्यो भन्नमा मलाई कुनै दुविधा छैन।

रोमारियो - इतिहासका सर्वश्रेष्ठ पाँच खेलाडीको नाम लिँदा क्रिष्टियानो रोनाल्डोको नाम पनि आउँछ। उनी निर्विवाद प्रतिभावान खेलाडीका साथै अविश्वसनीय क्षमता भएका खेलाडी हुन्।

कोनर म्याकग्रेगर (मार्सल आर्ट खेलाडी) - क्रिष्टियानो अनुशासनका पर्याय हुन्। राम्रा खेलाडी हुन्। पूर्ण व्यक्तित्व भएका राम्रा व्यक्ति हुन्। आफ्नो कामप्रतिको उनको लगनशीलता पछ्याउन योग्य छ। उनले नयाँ पुस्ताका धेरैलाई फुटबलमा आकर्षित गरेका छन्। 

विराट कोहली (क्रिकेट खेलाडी) - रोनाल्डो मेरो विचारमा नयाँ नयाँ चुनौती लिन मन पराउने खेलाडी हुन् र त्यो चुनौती पूरा पनि गर्छन्। मैले अहिलेसम्म देखेकोमा सबैभन्दा पूर्ण खेलाडी हुन् रोनाल्डो। अनि उनको कामको शैली र अनुशासन अतुलनीय छ। उनी मानिसहरुलाई प्रेरित गरिरहेका हुन्छन्। उनको नेतृत्व क्षमता पनि मलाई असाध्यै मन पर्छ।
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्