काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) ओली–मोदीले स्वीच थिचेपछि पेट्रोलियम पाइपलाइनबाट अमलेखगन्जमा र्झयो तेल, ढुवानी लागतवापतको २ अर्ब बच्ने ।
२) सामाजिक सुरक्षा योजनाः कुनै पनि मन्त्रीका सचिवालय कर्मचारी नै कोषमा समेटिएनन्, योजना निजी क्षेत्रका लागि मात्रै भएको श्रम मन्त्रालयको भनाइ ।
३) नेकपा प्रदेश–२ का अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात, प्रहरीको लाठीचार्जबाट प्रदेश सदस्य यादव घाइते ।
४) समूह चरणको अन्तिम खेलमा युएईविरुद्ध नेपालको जित, युएई १ सय ६० रनले पराजित ।
५) र, बेलायती प्रधानमन्त्रीले चुनावको सम्बन्धमा राखेको प्रस्ताव दोस्रो पटक पनि अस्वीकृत, आजबाट संसद निलम्बन ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।