गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सरकारले सन्तुलित नीति तथा कार्यक्रम र बजेट ल्याउँछ : प्रधानमन्त्री ओली
नेकपा (एमाले) को संसदीय दलको बैठकमा आज सम्बोधन गर्दै मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला पार्टी मिलेकाे बताए।
शनिबार, वैशाख १३, २०८२
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री राणा
भारतको काश्मीरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज दूतावासमा आयोजित सभामा उनले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट पारेकी हुन्।
शनिबार, वैशाख १३, २०८२
अलिकति राजनीतिक चेत राख्नेहरूले पनि यो सरकार विचौलियाको हो भनेर स्विकारिसके: प्रचण्ड
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले थोरै पनि राजनीतिक चेत भएकाहरूले त्यस कुरालाई स्वीकार गरिसकेको बताएका हुन्।
शनिबार, वैशाख १३, २०८२
आन्दोलनमा शिक्षकले नै कुटे शिक्षकलाई
शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।
शनिबार, वैशाख १३, २०८२
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्ने कुराविरुद्ध तत्काल प्रतिवाद गर्नू
शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
शनिबार, वैशाख १३, २०८२
सत्तामा नहुँदा साथीहरुले असुरक्षित भएको महसुस गर्छन्, पुलिस प्रशासनले पनि टेर्दैन : प्रवक्ता महत
दाङमा पार्टीका कार्यकर्ता भेटघाटमा प्रवक्ता महतले भने, ‘सत्तामा नहुँदा साथीहरुले असुरक्षित महसुस गर्ने भए, पुलिस प्रशासनलाई जायज कुरा भन्यो भने पनि टेरपुच्छर नलगाउने, अब सत्तामा हुँदा पनि हामीले भनेको जस्तो हुँदैन । त्यसैले असन्तुष्टि भइरहेका छन् ।’
शनिबार, वैशाख १३, २०८२
सरकारसँगको वार्तामा निष्कर्षविहीन भएर बाहिरिएका शिक्षकहरुसँग कांग्रेसका दुई महामन्त्रीको छलफल
शनिबार सरकारसँग वार्ता गरेर निष्किएपछि महामन्त्रीद्वय थापा र शर्माले महासंघका नेताहरूसँग भेटेर छलफल गरेका हुन्।
शनिबार, वैशाख १३, २०८२
प्रचण्डको आरोप- सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ
प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।
शनिबार, वैशाख १३, २०८२
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
उनले यस मुद्दाको निष्पक्ष अनुसन्धानमा हर सम्भव सहयोग प्रदान गर्न तयार रहेको पनि बताएका हुन्।
शनिबार, वैशाख १३, २०८२
बुद्धका विचारलाई संसारभर अघि बढाउने बेला आयो: प्रधानमन्त्री
लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा आज लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको जानकारी दिएका छन्।
शनिबार, वैशाख १३, २०८२
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत जाँदै
सपा (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइट मार्फत भारत जान लागेका हुन्।
शनिबार, वैशाख १३, २०८२
अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई सहिदनगर नगरपालिकाबाट पक्राउ गरिएको हो।
शनिबार, वैशाख १३, २०८२
फोर्स गाडीको ठक्करबाट मृत्यु भएका कालिबहादुरका आफन्तद्वारा प्रदर्शन
मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलन संघर्ष समिति संयोजक छत्रबहादुर शाहीले जानकारी दिए ।
शनिबार, वैशाख १३, २०८२
प्रधानमन्त्री ओली लुम्बिनीमा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन् । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ ।
शनिबार, वैशाख १३, २०८२
नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै
तेस्रो संस्करण अन्तर्गत आज हुने फाइनल खेल एकदमै रोमाञ्चक हुने अनुमान गरिएको छ । खेल शनिबार साँझ ६ बजे दशरथ रंशगालामा हुनेछ ।
शनिबार, वैशाख १३, २०८२
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
अर्को छलफलको समय भने तोकिएको छैन । ‘आन्दोलनका क्रममा हामीले उठाएका मागका विषयमा शिक्षा मन्त्रीजीसँग छलफल भयो ।
शनिबार, वैशाख १३, २०८२
कांग्रेसका नेता तीर्थराम डङ्गोलको निधन
२००४ सालमा काठमाडौंमा जन्मिएका ७७ वर्षीय डंगोल कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको उपप्रमुख पनि भएका थिए ।
शनिबार, वैशाख १३, २०८२
आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।
शनिबार, वैशाख १३, २०८२
Previous
42
43
44
45
46
Next
सर्च गर्नुहोस्
×
Search