गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२
Thu, May 15, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
तीनकुने घटनामा पक्राउ परेका थप १२ जना रिहा
१२ जनामाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको थियो । त्यसअघि पनि प्रहरीले आपराधिक उपद्रव कसुरमा २१ जना रिहा भएका थिए । यो सँगै हाजिर जमानीमा बस्नेको संख्या ३३ पुगेको हो ।
सोमबार, वैशाख १५, २०८२
जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने
सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको रक्षार्थ सङ्घर्षको थालनीको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता र सह–अध्यक्ष रकम चेम्जोङको अध्यक्षता रहने गरी उक्त विचार गोष्ठी गर्न लागिएको बस्नेतल बताए ।
सोमबार, वैशाख १५, २०८२
शिक्षकहरूमाथि राज्यले गरेको बर्बरता काँग्रेसले सहन सक्दैन – शेखर कोइराला
सोमबार (आज) काठमाडौँमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा बोल्दै कोइरालाले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताएका हुन् ।
सोमबार, वैशाख १५, २०८२
विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले आज पत्राचार गरी सबै सामुदायिक विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गर्न अनुरोध गरेको हो ।
सोमबार, वैशाख १५, २०८२
शिक्षकहरू आन्दोलनबाट भाग्दैनन्ः अध्यक्ष सुवेदी
सोमबार २७ औं दिनको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले एक महिना हुन लाग्दासम्म शिक्षकहरुक आन्दोलनमा डटिरहेको र अझै थप शसक्त रुपमा लाग्ने बताएका छन् ।
सोमबार, वैशाख १५, २०८२
नेपाल प्रहरीका ६३ जना एसपीको सरूवा (सूची सहित)
नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ । सोमबार अपराह्न ६३ जना एसपीको सरूवा सूची निकालेको हो ।
सोमबार, वैशाख १५, २०८२
अमेरिकी हवाई आक्रमणमा परी यमनमा ६८ जनाको ज्यान गयो
यमनको नागरिक सुरक्षा संस्थाका अनुसार सादा शहरमा गरिएको यो रातभरि चलेको आक्रमणमा थप ४७ जना घाइते भएका छन् । आक्रमण भएको केन्द्रमा करिब १०० जना अफ्रिकी आप्रवासीहरू राखिएका थिए ।
सोमबार, वैशाख १५, २०८२
पोखरा अन्तराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
सोमबार (आज) उपसमितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन बुझाएका हुन् ।
सोमबार, वैशाख १५, २०८२
अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिन त्यसतर्फ ‘नेपथ्य ब्याण्ड’
तालिका अनुसार ब्याण्डले आगामी मे १७ तारिख टेक्सास राज्यको राजधानी अस्टिनमा आफूलाई उभ्याउने छ । उक्त सहरस्थित ‘इमोज् अस्टिन’ हलमा शृंखलाबद्ध यात्राकै पहिलो प्रस्तुति हुनेछ ।
सोमबार, वैशाख १५, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।
सोमबार, वैशाख १५, २०८२
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिस, शुल्क बढाउन कार्यदल गठन
शुल्क बढाउने विषयमा आयोगका निर्देशक सुजनबाबु मरहठ्ठाको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदलमा विज्ञका तर्फबाट प्रा.डा. दिव्यासिंह शाह, वरिष्ठ चार्टर एकाउन्टेन्ट महेश गुरागाईं, निजी मेडिकल कलेजका तर्फबाट चार्टर एकाउन्टेन्ट सन्तोष खनाल, शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका उपसचिवहरू रहनेछन् ।
सोमबार, वैशाख १५, २०८२
मधेश प्रदेशमा मेडिकल उपकरण खरिदमा साढे ५२ करोड अनियमितता, कसलाई कति बिगो ?
अख्तियारले मधेश प्रदेशको स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि दुई वटा आर्थिक वर्षमा भएका खरिदमा ५२ करोड ४२ लाख ५४ हजार ४६० रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै मधेश प्रदेशका उच्च तहका कर्मचारीदेखि सामग्री सप्लायर्सलाई आइतबार आरोप पत्र दायर गरेको हो ।
सोमबार, वैशाख १५, २०८२
हाजिरी जमानीमा छुटेका महामन्त्री राणा जनप्रदर्शनमा सहभागी
राप्रपा, राप्रपा नेपाल र संयुक्त जनआन्दोलन समितिले ‘आस्थाका बन्दी’ रिहाइ र धर्मनिरपेक्षता तथा गणतन्त्रविरोधी अभिव्यक्तिमा रोक लगाउने कानुनको विरोधमा सोमबार प्रदर्शन गरेका थिए ।
सोमबार, वैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
प्रदर्शनको क्रममा उनीहरुले सहकारी सञ्चालकको सम्पत्ति जफत गरी बचत रकम फिर्ता गर्न माग गरेका थिए । महिनौंदेखि सडक आन्दोलनमा उत्रिएका उनीहरूले सरकारले माग सम्बोधन नगरेको गुनासो गरेका छन् ।
सोमबार, वैशाख १५, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
फोहर वर्गीकरण अघि कामपाबाट दैनिक २० गाडी फोहर बञ्चरेडाँडा जाने गरेको थियो । अहिले फोहरको मात्रा घटेसँगै दैनिक १५ गाडी मात्रै लाने गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।
सोमबार, वैशाख १५, २०८२
शिक्षक आन्दोलनबारे संसदमा प्रतिपक्षी दलहरूको जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव
उनीहरूले विगतमा सरकार र महासंघबीच भएका सहमति कार्यान्वयन माग गर्दै २७ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा रहेकोमा ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन् ।
सोमबार, वैशाख १५, २०८२
शिक्षक आन्दोलनमा माधव नेपाल र झलनाथ खनाल पुगेपछि...
२७ दिनदेखि आन्दोलनरत शिक्षकको आन्दोलनस्थलमा सोमबार ऐक्यबद्धताको लागि उनीहरू पुगे पछि केहि समयमै फर्कीएका छन् ।
सोमबार, वैशाख १५, २०८२
घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छः रास्वपा
प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न पेसागत कर्मचारीहरु आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको उनको आरोप छ ।
सोमबार, वैशाख १५, २०८२
Previous
36
37
38
39
40
Next
सर्च गर्नुहोस्
×
Search