गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
शिक्षक आन्दोलन थप चर्किने, सबै शिक्षकलाई काठमाडौँमा आउन महासंघको अपिल
आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो।
सोमबार, वैशाख १५, २०८२
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।
सोमबार, वैशाख १५, २०८२
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै, बोतल र जारको पानी निषेध गरिने
उनले भनिन्, “सिंहदरबारमा बोतल र जारको पानी निषेध गर्न मन्त्रीले निर्देशन दिनुभएको छ । अब यहाँ मेलम्चीको पानी वितरणका लागि काम तीव्र रूपमा अगाडि बढेको छ ।”
सोमबार, वैशाख १५, २०८२
आजको मौसमः देशभर आंशिक बदली, वर्षाको सम्भावना
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
सोमबार, वैशाख १५, २०८२
जम्मु कश्मीर घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
सोमबार, वैशाख १५, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३८ पैसा रहेको छ ।
सोमबार, वैशाख १५, २०८२
लिभरपुलले जित्यो २०औं प्रिमियर लिग उपाधि , एन्फिल्डमा मनायो उत्सव
टोटनह्यामले लिएको एक गोलको सुरुवाती अग्रताविरुद्ध पाँच गोल फर्काउँदै लिभपुलले शानदार शैलीमा चार खेल अगावै उपाधि जितेको हो।
सोमबार, वैशाख १५, २०८२
दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै आरसिबी शीर्षस्थानमा उक्लियो
दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले पराजित गर्दै आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।
सोमबार, वैशाख १५, २०८२
तीनकुने घटना : थुनामा रहेका मिश्रसहित २५ जनालाई ७ दिनको म्याद थप
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले आइतबार मिश्र, आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलगायतविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा थप म्याद दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
आइतबार, वैशाख १४, २०८२
मानव बेचबिखनकी अभियुक्त हतकडीसहित फरार
मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा उनलाई पुर्याएको थियो। तर उनी हतकडीसहित फरार भएकी हुन्।
आइतबार, वैशाख १४, २०८२
लगानी बोर्डको संगठन संरचना खाका स्वीकृत
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो । पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सन्चालन तथा ९२ निजी लगानीका परियोजनाहरु लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको छ ।
आइतबार, वैशाख १४, २०८२
टिकटक बनाउन बोलाएर १४ वर्षीय बालकको गोली हानी हत्या, चार जना पक्राउ
६ वैशाखमा रौतहटको वृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाएका थिए ।
आइतबार, वैशाख १४, २०८२
अफगान शरणार्थीहरूको घरफिर्ती अभियान : पाकिस्तान र इरानबाट व्यापक आगमन
यी शरणार्थीहरूले अफगानिस्तानका विभिन्न सीमावर्ती प्रवेश बिन्दुहरूबाट आफ्नो घर फर्केका छन्।
आइतबार, वैशाख १४, २०८२
सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ सत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरेका हुन्।
आइतबार, वैशाख १४, २०८२
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यादवलाई पक्राउ गर्नुको कारण पेश गर्न जिल्ला प्रहरी परिसर, ललितपुर र जिल्ला अदालत ललितपुरका नाममा आदेश जारी गरेको हो।
आइतबार, वैशाख १४, २०८२
राष्ट्रिय हक्की वैशाख १७ देखि हुने
यही वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएका छन्।
आइतबार, वैशाख १४, २०८२
कांग्रेस महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन्।
आइतबार, वैशाख १४, २०८२
जलवायु परिवर्तनले पाकिस्तानमा मलेरिया रोगमा वृद्धि
वार्षिक २० लाखभन्दा बढी सङ्क्रमित दर्ता भएपछि अधिकारीहरूले पाकिस्तान र व्यापक क्षेत्रका लागि बढ्दो खतरालाई नियन्त्रण गर्न तत्काल कडा कारबाही आवश्यक रहेको चेतावनी दिएका छन्।
आइतबार, वैशाख १४, २०८२
Previous
38
39
40
41
42
Next
सर्च गर्नुहोस्
×
Search