गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
१० अर्ब ८७ करोडको सेयर कारोबार
अघिल्लो दिन ७ अर्ब ८७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८७ करोडको भयो। उच्च कारोबारका बीच बजारको परिसूचक नेप्से सामान्य अंक बढेको छ।
आइतबार, वैशाख १४, २०८२
सप्तरीमा बस दुर्घटना हुँदा २ को मृत्यु, २४ बढी घाइते
मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन्। अर्का एक महिलाको पहिचान खुलेको छैन।
आइतबार, वैशाख १४, २०८२
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
आइतबार, वैशाख १४, २०८२
शिक्षक-प्रहरीको झडपमा पत्रकार घाइते,तिलगंगा अस्पतालमा उपचार हुँदै
शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुगेकी थिइन्।
आइतबार, वैशाख १४, २०८२
परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्छ: सिटौला
आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरू ठुला दलहरू पटक पटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन दिन नहुने बताएका हुन्।
आइतबार, वैशाख १४, २०८२
कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
आइतबार, वैशाख १४, २०८२
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित पेस
सभाको आइतबारको बैठकमा समिति सभापति बिमला सुवेदीले उक्त प्रतिवेदन पेश गरेकी हुन्।
आइतबार, वैशाख १४, २०८२
फटाहा कुरा गर्ने स्थापित फटाहाहरू नै हुन्छन् : प्रधानमन्त्री
मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू र एमाले नेतृत्वविरुद्ध गतिविधि गर्नेहरूलाई नीलवर्णको संज्ञा दिएका हुन्।
आइतबार, वैशाख १४, २०८२
संसद्मा सुनाइयो सांसद माया राई पक्राउ परेको सूचना
सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन्।
आइतबार, वैशाख १४, २०८२
खर्च नहुने छाँट देखिएपछि छुट्याइएको पाँच अर्बभन्दा बढी बजेट फिर्ता
अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ। निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी रहेको छ।
आइतबार, वैशाख १४, २०८२
सरकार नढलोस्, कतिसम्म गिर्दो रहेछ हामी हेर्न चाहन्छौं : मनिष झा
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमा रहेका सत्ता गठबन्धनले गरेका गलत कार्य कतिसम्म जान्छ हेर्नका लागि समेत नढलोस् भन्ने चाहना रहेको बताएका हुन्।
आइतबार, वैशाख १४, २०८२
भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान
भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल काश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीहरूलाई ‘सीमापार आतङ्कवाद’समर्थन गरेको आरोप लगाएको छ ।
आइतबार, वैशाख १४, २०८२
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
आन्दोलन अशान्त बनेपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो।
आइतबार, वैशाख १४, २०८२
सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्छ : प्रमुख सचेतक घिमिरे
बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गरेका हुन्।
आइतबार, वैशाख १४, २०८२
शिक्षक आन्दोलनका क्रममा घम्साघम्सी,अशान्त बन्यो माहोल
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ। शिक्षकहरूले शनिबार पनि केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए।
आइतबार, वैशाख १४, २०८२
नायिका स्वेता खड्काका कारण माझी बस्ती नै लिलाम हुन लाग्यो : सांसद उर्मिला माझी
प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद माझीले भूकम्पबाट घर भत्किएको माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थालेकी खड्काले आफ्नो वचन पूरा नगरी बीचमै छाडेर हिँड्दा सिंगो माझी बस्ती नै कालोसूचीमा परेको बताइन्।
आइतबार, वैशाख १४, २०८२
लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी
विसं २०८० चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई पुर्जा वितरणको अन्तिम तयारी गरेको भए पनि सरकारले तत्कालीन आयोग खारेज गरेपछि पुर्जा वितरणको काम झन्डै डेढ वर्षदेखि रोकिँदै आएको थियो ।
आइतबार, वैशाख १४, २०८२
सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा १०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको जानकारी गराएको हो ।
आइतबार, वैशाख १४, २०८२
Previous
39
40
41
42
43
Next
सर्च गर्नुहोस्
×
Search