गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२
Sat, May 17, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सार्वजनिक महत्त्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौं उपत्यकामा सुकुम्बासी व्यवस्थापनम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन्।
मंगलबार, साउन ३०, २०८०
एमाले नेता भीम रावल र अध्यक्ष ओलीबीच भेटवार्ता
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई नेताबीच भेट भएको हो। १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओलीविरुद्ध लडेका रावल त्यसयता पार्टी नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका थिए।
मंगलबार, साउन ३०, २०८०
रजनीकान्तको फिल्म ‘जेलर’ को कमाइ ४ सय करोड नाघ्यो
सुपरस्टार रजनीकान्त फिल्म ‘जेलर’ का कारण धेरै दिनदेखि चर्चामा थिए। रिलिज हुनुअघि नै यो फिल्मको अग्रिम बुकिङ भइसकेको थियो। योसँगै फिल्म रिलिज भएपछि ‘जेलर’ हेर्ने दर्शकको संख्या धेरै छ।
मंगलबार, साउन ३०, २०८०
‘गिरीबन्धु टि इस्टेट’ को प्रश्न आएपछि प्रधानमन्त्रीले भने– विस्तारै अनुसन्धान हुन्छ
राजधानीमा सम्पादकसँगको छलफलमा प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले उक्त जग्गाको विषयमा पनि छानबिन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले तत्काल नभई विस्तारै अनुसन्धान गर्ने निकायले त्यसका अनुसन्धान गर्ने पनि बताए।
मंगलबार, साउन ३०, २०८०
महराका बाबुछोरामाथि छानबिन गर्न निर्देशन दिइसकेको छु : प्रधानमन्त्री प्रचण्ड
उनले भने, ‘उपाध्यक्ष महरा र छोरालाई छानबिन गर्न निर्देशन दिइसकेको छु। आजभोलिमै छानबिन अघि बढ्छ।’
मंगलबार, साउन ३०, २०८०
दाङमा बालविवाहको सङ्ख्या बढ्दो
धेरै बालविवाहका मुद्दामा अन्ततः आरोपीले सफाइ पाउने प्रवृत्ति बढ्दै गएको देखिएको छ। बालविवाहसम्बन्धी मुद्दामा पीडितले बयान फेर्ने क्रम पनि बढ्दै गएको पाइएको छ।
मंगलबार, साउन ३०, २०८०
झुठो मुद्दामा ३ दिन ४ रात प्रहरी खोरमा बिताएका डा रञ्जितको अनुभूति
केही दिनअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा पढेका आरोपमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले ८ जना पक्राउ गर्यो। 'अपरेसन फक्सट्रोट' नाम दिइएको उक्त मुद्दामा डा रञ्जितकुमार यादव पनि पक्राउ परे। जसले अर्को डाक्टरसँग नाम मिलेकै कारण तीन रात र चार दिन प्रहरी हिरासतको यातना भोगे।
मंगलबार, साउन ३०, २०८०
७२ वर्षीय पुरुषको सानो आन्द्रामा अड्किएको लप्सी, लिची र आरुबखडाको दाना निकालियो
शुक्रबार इन्डोस्कोपी गरेर ७ दानाहरु निकालिएको र साँघुरिएको आन्द्रा पनि उपचार गरेर खुलाइएको छ। ती पुरुषलाई अहिले वीर अस्पतालको ग्याष्ट्रोवार्डमा भर्ना गरिएको छ।
मंगलबार, साउन ३०, २०८०
१३ हजार जनामा डेंगुको संक्रमण पुष्टि, सबैभन्दा बढी सुनसरीमा
मंगलबार, साउन ३०, २०८०
एनआरएन परिचयपत्रका लागि पहल गरिदिन राष्ट्रियसभा अध्यक्षलाई थाई नेपाली संघको आग्रह
मंगलबार, साउन ३०, २०८०
प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू
तालिमपश्चात् पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ। त्यस्तै ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ। यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन्।
मंगलबार, साउन ३०, २०८०
फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध
मंगलबार, साउन ३०, २०८०
ओटीटीमा रिलिज भयो सुस्मिता सेनको फिल्म ‘ताली’
ओटीटीमा नयाँ बलिउड फिल्म १५ अगस्टमा रिलिज भएको छ। हालै यो फिल्मको ट्रेलर पनि रिलिज भएको थियो।
मंगलबार, साउन ३०, २०८०
अर्थतन्त्र सुधार हुँदै गएको छ, सकारात्मक धारणाले मात्रै अपेक्षित लगानी आउन सक्छ : अर्थमन्त्री डा महत
आन्तरिक राजस्व विभागले आज आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गरे।
मंगलबार, साउन ३०, २०८०
भीरबाट लडेर युवकको मृत्यु
ढकाल गाईवस्तु चराउन अदानचुली र ताँजाकोटको बीच भागमा पर्ने पानलोटी खर्क गएका थिए। उनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार, साउन ३०, २०८०
गालेपछि ६३ ग्रामले घट्यो हङकङबाट भित्रिएको अवैध सुन, अब ६० किलो ७१६ ग्राम
मंगलबार, साउन ३०, २०८०
राष्ट्रिय सभाको बैठक सूचना टाँसेर भदौ ५ गतेसम्मका लागि स्थगित
मंगलबार, साउन ३०, २०८०
‘१ क्विन्टल’ सुन तस्करी प्रकरण: थप ३ जना चिनियाँ नागरिक पक्राउ
१ क्विन्टल सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला छन्। पक्राउ परेकाहरु चिनियाँ नागरिक रहेका बताइएको छ।
मंगलबार, साउन ३०, २०८०
Previous
1339
1340
1341
1342
1343
Next
सर्च गर्नुहोस्
×
Search