गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२
Thu, May 15, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
१ खर्ब १० अर्बले घट्यो राजस्व संकलन
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कुल राजस्व संकलन १० खर्ब ६७ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो।
शुक्रबार, भदौ १, २०८०
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईको बयानै नलिइ फाइल बुझाउने तयारीमा सीआईबी
काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनमिना गर्दा भएको किर्तेबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा बाबुराम भट्टराईको बयान समेत नलिइ फाइल बुझाउने तयारी गरेको छ। १४३ रोपनी सरकारी जग्गामध्ये पछिल्लोपटक नक्कली मोही खडा गरी भएको हिनामिनाका क्रम...
शुक्रबार, भदौ १, २०८०
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका तत्कालीन प्रमुखसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर
२०७७ पुस २९ गते उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
शुक्रबार, भदौ १, २०८०
विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब, १० महिनाको आयात धान्न पुग्ने
उक्त सञ्चितिले १० महिनासम्म वस्तु तथा सेवाको आयात धान्नसक्ने राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
शुक्रबार, भदौ १, २०८०
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने पत्र भदौ ४ गते पेस गर्न उपसभामुखको तोक
कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि दर्ता गराएको पत्रलाई भदौ ४ गतेको बैठकमा पेस गर्न तोक लगाएकी छन्। मुख्यमन्त्री थापाले भदौ ३ गते, आइतबार विश्वासको मत लिने भनेर प्रदेश सभामा पत्र पठाएका थिए। प्रदेश सभाका प्रवक्ता गौतम राज अमात्यले मुख्यमन्त्रीको पत्रलाई भदौ ४ गते, सोमबारको बैठक...
शुक्रबार, भदौ १, २०८०
एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स
यस आर्थिक वर्षमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ।
शुक्रबार, भदौ १, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने तयारी गरेका छन्। यसका लागि उनले बुधबारै प्रदेश सभा सचिवालयमा निवदेन दिएको प्रदेश सभाका प्रवक्ता गौतम राज अमात्यले नेपाल लाइभलाई जानकारी दिए। संविधानको धारा १८८ को उपधारा १ अनुसार थापाले आफूलाई प्रदेश सभा सदस्यहरुको विश्वास रहेको छ भन्ने स्पष्ट पार्न प्रदेश सभामा निवेदन दिएका...
शुक्रबार, भदौ १, २०८०
सर्पले टोक्दा झारफुक गर्छन् बिरामी, मुगुमा छैन उपचारको व्यवस्था
मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ। पछिल्लो समय तराईमा देखिने विषालु सर्प पहाडमा पनि देखिन थालेको छ। छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पतालमा व्यवस्था नरहेको बताए।
शुक्रबार, भदौ १, २०८०
चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सम्झौता हुन्छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणमा उर्जा क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुने बताएका छन्। शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
शुक्रबार, भदौ १, २०८०
युईएफए बेस्ट कोच अवार्डका लागि ३ प्रशिक्षक मनोनीत
युरोपियन फुटबल महासंघ (युईएफए) ले हरेक वर्ष प्रदान गर्ने बेस्ट कोच अवार्डमा ३ जना प्रशिक्षकको नाम मनोनीत गरिएको छ। गत सिजन २०२२/२३ का लागि दिइने यो अवार्डमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवाला, इटालियन सिरी एक क्लब इन्टर मिलानका सिमोन इन्जागी र सिरी ए क्लब नापोलीका लुसिआनो स्पेल्लेटी मनोनीत भएका छन्।
शुक्रबार, भदौ १, २०८०
गृहमन्त्री श्रेष्ठ भन्छन्– बरु सरकार छाडिन्छ, भ्रष्टहरुको धम्कीबाट डराउदैनौँ
सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको श्रेष्ठको भनाइ छ। गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’को शुक्रबार उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने बताए। अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, स...
शुक्रबार, भदौ १, २०८०
युरोपियन क्लबको डेब्यू खेलमै साम्बाले गरिन् गोल
युरोपियन क्लब इजरायलको हापोएल रानाना पुगेकी नेपाली महिला राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले डेब्यू खेलमै गोल गरेकी छिन्। अनेथा कपअन्तर्गत बिहीबार भएको खेलमा उनले हादेराविरुद्ध डेब्यू खेल खेल्दै गोल समेत गरेकी हुन्। साम्बाको १ र अर्का खेलाडी अदी गोल्डेनको १ गोल मद्दतमा रानानाले हदेरालाई २–० ले हरायो।
शुक्रबार, भदौ १, २०८०
आर्जन सहकारीले १७५ बचतकर्ताको साढे ११ करोड ठग्यो, सञ्चालक समितिका १५ जना फरार
काठमाडौंको टोखा नगरपालिका–९ सामाखुसीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले १७५ जना बचतकर्ताको साढे ११ करोड रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ। २०६५ सालमा स्थापना भएर सञ्चालनमा आएको यो सहकारीका सञ्चालकले बचतकर्ताले जम्मा गरेको ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ ठगी गरेको सार्वजनिक भएको हो।
शुक्रबार, भदौ १, २०८०
युइएफए बेस्ट प्लेअर अवार्डमा मेसी, हालाण्ड र डी ब्रुयना मनोनीत, कस्ले जित्ला उपाधि?
युरोपियन फुटबल महासंघ (युईएफए) ले बेस्ट प्लेअर अवार्डमा ३ खेलाडीको नाम मनोनीत गरेको छ। गत सिजन २०२२/२३ का लागि दिइने यो अवार्डमा हाल अमेरिकी क्लब इन्टर मियामी पुगेका लियोनल मेसी, इंग्लिस क्लब म्यानचेस्टर सिटका अर्लिङ हालाण्ड र सिटीकै केभिन डी ब्रुयना गरी ३ खेलाडी मनोनीत भएका हुन्।
शुक्रबार, भदौ १, २०८०
नक्कली प्रमाणपत्र बनाएर चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका विद्यार्थी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै गरेका विद्यार्थीलाई पक्राउ गरेको हो।
शुक्रबार, भदौ १, २०८०
प्रधानमन्त्रीसँग सभामुखको आग्रह– सदन खुलाउन एमालेसँग छलफल गरिदिनुहोस्
सभामुख देवराज घिमिरेले सदनमा जारी अवरोध खुलाउनका लागि सत्ता पक्ष र प्रमुख प्रतपक्षी दलहरुबीच छलफल हुनुपर्ने बताएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा सभामुख घिमिरेले सम्वादमार्फत् नै समस्या समाधान हुने भएकाले सदन अवरोध खुलाउनका लागि पनि सत्ता र विपक्षी दलबीच छलफल हुनुपर्ने बताए।
शुक्रबार, भदौ १, २०८०
सुन तस्करी प्रकरणमा थप २ जना चिनियाँ पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना चिनियाँ नागरिक रहेका बताइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो।
शुक्रबार, भदौ १, २०८०
कोशी प्रदेश सभाको बैठक बस्दै, ३ वटा सम्भावित कार्यसूची
कोशी प्रदेश सभाको बैठक आज (शुक्रबार) बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकका सम्भावित ३ वटा कार्यसूची तय भएका छन्। शुक्रबारको बैठकमा प्रदेश सभाका निवर्तमान सभामुख बाबुराम गौतमले राजीनामा दिएको पत्रको बारेमा जानकारी गराइने पहिलो सम्भावित कार्यसूची छ।
शुक्रबार, भदौ १, २०८०
Previous
1326
1327
1328
1329
1330
Next
सर्च गर्नुहोस्
×
Search