सिंहदरवारभित्रका कर्मचारीलाई काेराेनाविरुद्धकाे खोपको दोस्रो मात्रा आजदेखि
स्वास्थ्य कार्यालय काठमाडौंले सिंहदरवार परिसरभित्रका संवैधानिक निकाय, सरकारी निकाय (संवैधानिक निकाय, मन्त्रालय, विभाग, कार्यालय, सुरक्षा निकाय,सार्वजनिक संस्थान लगायत) का पदाधिकारी,, कर्मचारी र सुरक्षाकर्मीलाई आइतबार र साेमबार खोपको दोस्रो मात्रा दिन लागेको हो।
आइतबार, जेठ १६, २०७८