साहित्यकार, कलाकार र संगीतकारको वृत्तिविकासमा  सरकारले ध्यान दिने

नेपाल लाइभ | २०७६ जेठ १५ बुधबार | Wednesday, May 29, 2019 १७:४६:०० मा प्रकाशित

काठमाडौं– सरकारले साहित्यकार, कलाकार र संगीतकारलाई बजेटमा सम्बोधन गरेको छ । उनीहरुको वृत्ति विकासमा सरकारले बजेट छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । आर्थिक वर्ष २०७६÷७७को बजेट सार्वजनिक गर्दै उनले वृत्ति विकासमा सरकारले ध्यान दिने बताएका छन् ।