काठमाडौँ- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु
१) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोट बरामद, पक्राउ पर्नेमा युनुस अन्सारी पनि।
२) मलेसिया रोजगारीमा सरकार भन्छ शून्य लागत, कामदार तिर्छन् डेढ लाख, पुरानै भेन्डरबाट ३ हजार कामदार मलेसिया पुगे।
३) विश्वकपका दौरान पाकिस्तानी खेलाडीले श्रीमती र परिवारलाई एउटै होटलमा राख्न नपाउने, खेलाडीलाई क्रिकेटमै केन्द्रित गराउने तर्क।
४) र, बेलायती प्रधानमन्त्री मेद्वारा पदबाट राजीनामा दिने घोषणा, आगामी जुन ७ पछि मात्रै नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।