• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

एग्जिट पोल नतिजा : एनडिए गठबन्धनको बहुमत आउने, मोदी फेरि प्रधानमन्त्री बन्न सक्ने

64x64
नेपाल लाइभ आइतबार, जेठ ५, २०७६  २१:३१
1140x725

काठमाडौं– भारतमा १७औं लोकसभा निर्वाचनका सबै चरण सकिए लगत्तै चुनावी नतिजलाई लिएर विभिन्न सञ्चार माध्यमले सञ्चालन गरेका ‘एग्जिट पोल’ सार्वजनिक हुन थालेका छन्। 

सर्वेक्षण संस्थाहरूसँग विभिन्न मिडियाले मिलेर गरेको चुनावी नतिजा सर्वेक्षणअनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक अलाएन्स (एनडीए)ले बहमुत पाउने र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने देखाएका छन्। 

सर्वेक्षणले भाजपा नेतृत्वको गठबन्धनले करिब ३ सय चुनावी क्षेत्र र भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धन यूनाइटेड प्रोगेसिभ अलाएन्स (यूपीए)ले करिब १ सय २८ क्षेत्रमा जित निकाल्ने अनुमान गरिएको छ। 

गत ११ अप्रिलबाट सुरु भएको लोसकभा निर्वाचन ७ चरणमा भएको थियो र जुन आज मात्रै सकिएको थियो। मत गणना भने २३ मेइ हुनेछ र त्यसै दिन नतिजा सार्वजनिक हुनेछ। 

भारतीय संसद्को तल्लो सदन लोकसभामा कुल ५ सय ४३ सिट छन् र बहुमतका लागि २ सय ७२ सिट ल्याउनुपर्ने हुन्छ। सन् २०१४ को लोकसभा चुनावमा एनडीएले ३ सय ३६ चुनावी क्षेत्रमा जित हासिल गरेको थियो। 

रिपब्लिक टेलिभिजनले गरेको चुनावी नतिजा सर्वेक्षणले भाजपा नेतृत्वको गठबन्धन एनडिएले २ सय ८७, भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धन यूनाइटेड प्रोगेसिभ अलाएन्स (यूपिए)ले १ सय २८ र अन्यलाई १ सय २७ क्षेत्रमा जित मिल्न सक्ने अनुमान गरेको छ। 

त्यस्तै टाइम्स नाउ टेलिभिजनले गरेको चुनावी नतिजा सर्वेक्षण अनुसार  एनडीएले ३ सय ६, यूपिएको १ सय ३२ र अन्यले १ सय ४ चुनावी क्षेत्रमा जित हात पार्न सक्छन्।

एबिपी न्यूज टेलिभिजनका अनुसार एनडिएले २६७, यूपिएले १ सय २७ र अन्य दलले १ सय ४८ क्षेत्रमा चुनावी जित हासिल गर्न सक्ने देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

न्यूज नेसन टेलिभिजनका अनुसार एनडिएले २ सय ८२—२ सय ९०, यूपिएले १ सय १८—१ सय २६ र १ सय ३०—१ सय ३८ सिटमा जित हासिल गर्न सक्छन्। 

त्यस्तै इन्डिया टुडे ग्रुपले गरेको सर्वेक्षण अनुसार एनडीएले १ सय ९४—२ सय ११, यूपिएले ७३—९७ र अन्यले ५६—७४ क्षेत्रमा जित्न सक्ने अनुमान गरिएको छ।

भरोसा योग्य हुँदैनन् ‘एग्जिट पोल’ 
‘एग्जिट पोल’ मतदान गरेर बाहिर निस्कने मतदाताबीच गरिएको सर्वेक्षण हो। यद्यपि, यस्ता सर्वेक्षणलाई कुनै पनि तरिकाले प्रमाणिक मानिँदैन। अधिकांश टेलिभिजनले विभिन्न सर्वेक्षण गर्ने ऐजेन्सीसँग मिलेर ‘एग्जिट पोल’ गर्ने गर्छन्। 

भारतीय मिडियाले पछिल्ला कैयौं चुनावमा गरेका ‘एग्जिट पोल’का नतिजा गलत साबित भएका छन्। सन् २००४ मा भारतीय मिडियाले बिजेपी नेतृत्वको एनडीएले जित्ने दावी गरेका थिए तर नजिता उल्टो आएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त चुनावमा कांग्रेसनेतृत्वको यूपिए गठबन्धनले बहुमत हासिल गरेको थियो। कुल ५ सय ४३ क्षेत्रमध्ये कांग्रेसगठबन्धनले ३ सय ३५ क्षेत्रमा जितेर बहुमतको सरकार बनाएको थियो। 

त्यस्तै सन् २००९ को लोकसभा चुनावमा मिडियाले गरेका सर्वेक्षणमा कांग्रेसनेतृत्वको गठबन्धनलाई कम आकिएको थियो। तर, यूपिए गठबन्धनले बहुमत क्षेत्रमा जितेर सरकार बनाएको थियो। कंग्रेसका डा. मनमोहन सिंह प्रधानमन्त्री भएका थिए। 

यद्यपि, सन् २०१४ का धेरै जसो ‘एग्जिट पोल’ले बिजेपीले नतिजा भने सत्य ठहरिएका थिए। त्यति बेलाका सर्वेक्षणले बिजेपीले बहुमत पाउने आकलन गरेका थिए। 

यसपालीका अलग—अलग सर्वेक्षणले अलग—अलग नतिजा देखाएका छन् तर नजिता यस्तै हुन्छ भन्ने जरुरी छैन।

यर्थात चुनावी परिणाम पाउन भने २३ मेसम्म कुर्नै पर्ने हुन्छ।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्