काठमाडौं– बागमती यात्राआजबाट सम्पन्न भएको छ।
कटुवाल दहबाट बागद्वारसम्म गरिएको ९ दिने तीर्थयात्रा आज पशुपतिमा कार्यक्रम गरी समापन गरिने यात्रा सञ्चालक पुजारी मदन भट्टले बताए।
नेमुनिको पालादेखि सुरु भएको विश्वास गरिने बागमती तीर्थयात्रा विसं २०३४ पछि हुन सकेको थिएन।
गत वर्षबाट यात्राले पुन: निरन्तरता पाएको थियो।
तीर्थयात्रा बैसाख २७गतेबाट सुरु गरिएको थियो।


















.JPG)
.JPG)
.JPG)
.JPG)

.JPG)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।