• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ठमेलका ‘गुन्डा नाइके’बाट माननीय बने मनाङ्गे, मनाङ्गेको बेलिविस्तार

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २२, २०७४  ०२:०२
1140x725

काठमाडौं– बिहीबारसम्म प्रहरीको ‘ठुला गुन्डा नाइके’को सूचीमा रहेका दीपक मनाङ्गे उर्फ राजिव गुरुङ शुक्रबारदेखि माननीयको सूचीमा दर्ज भएका छन्।

मनाङ ख बाट प्रदेशसभाका उम्मेदवार बनेका मनाङ्गेले १ हजार ४ सय १० मत पाएका छन्। उनका प्रतिद्वन्द्वीले १ हजार २० मत पाएका छन्।

राजधानीमा तीन पुराना ‘डन’मध्ये एक हुन मनाङ्गे। विगतमा संरक्षणका लागि मात्र राजनीतिक पार्टीमा आवद्ध  हुने गरेका उनी यसपटक नेकपा(एमाले) प्रवेश गरेको दुई महिनामा नै माननीय बन्न सफल भएका हुन्।

८ महिना अघिसम्म पनि प्रहरीले उनलाई सक्रिय गुण्डाकै सूचीमा राखेको थियो। गत बैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चुनावमा शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने आशंकामा काठमाडौं प्रहरीले पक्राउ गरी उनलाई सार्वजनिक अपराधको मुद्दामा थुनेको थियो।  तर, ८ महिनाअघि हत्कडी लगाएका प्रहरीले अहिले उनलाई ‘स्यालुट’ गर्नुपर्ने भएको छ। मनाङबाट उनी प्रदेशसभाको सांसदमा निर्वाचित भएका छन्। 

यसरी उदाए मनाङे  

पैसा कमाउने उद्देश्यले काठमाडौंमा २०५०/५१ सालबाट समूह बनाएर गुन्डागर्दी गर्ने चलन चलेको हो। राजधानीमा सबैभन्दा चर्चामा आएका पुराना डन मध्येमा दीपक मनाङे (राजिव गुरुङ र चक्रे मिलन (मिलन चक्रे) नै हुन् ।  

मनाङ्गेले आफ्नो क्षेत्र बनाएर डनगिरी गर्ने ठाउँ हो, ठमेल। जहाँ उनी डान्स बार र रेष्टुरेन्ट सञ्चालनदेखि हप्ता असुलीसम्मको धन्दा गर्थे। उनलाई पैसा नबुझाइ कसैले त्यहाँ होटल र रेष्टुरेन्ट व्यवसाय गर्न नसक्ने अवस्था थियो। ठमेलका सबै रेष्टुरेन्टका वियरका बोतलको ठेक्का समेत उनकै हुन्थे। जडिबुटीदेखि क्रसरसम्म उनले लगानी बढाउदै लगे।

उनी पटक पटक प्रहरी हिरासतमा मात्र होइन जेल नै परिसकेका व्यक्ति हुन्। ठमेलको रेष्टुरेन्टमा तोडफोड गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेकोमा जेल चलान भएका थिए। आफू दीपक मनाङ्गे नभइ राजिव गुरुङ भएको तर्क गर्दै छुटेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

कमाइ बढेसँगै उनको सेटिङ नेतादेखि प्रहरीसम्म थियो। त्यसैले उनले ठमेल–दरबारमार्ग क्षेत्रमा राज गरे। सुरुमा उनी राप्रपा निकट थिए । केही समय कांग्रेसमा पनि आवद्ध भए। तर, दुवै पार्टीबाट सोचेअनुसार पद र संरक्षण नपाएपछि २०६८ सालमा उनी नेता बन्न  लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए।  सो पार्टीको उनी उपाध्यक्ष थिए।

बैठकमा चौधरीलाई नै मुक्का हानेपछि उनलाई  प्रहरीले पक्राउ गरेको थियो। गत वर्ष अपहरणको मुद्दामा उनी फेरि पक्राउ परेपछि उक्त मुद्दामा उनले सफाइ पाए। फेरी उनी राप्रपामा आवद्ध भए। राप्रपाका मनाङ अध्यक्ष भए।

तर राप्रपाबाट आफ्नो स्वार्थ पूरा हुने नदेखेपछि एमाले प्रवेश गरे। उनी दुई महिनाअघि एमाले प्रवेश गरेका हुन्।

सांसद बन्ने महत्वाकांक्षाले नै उनी एमाले प्रवेश गरेका थिए। तर, पार्टीले टिकट नदिएपछि मनाङमा स्वतन्त्र उम्मेदवारी दिएका मनाङेलाई  एमालेले नै कुनै उम्मेदवारी नदिएर सघाएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमालेकै सहयोगमा उनी प्रदेशसभा सांसदमा निर्वाचित भएका छन्। प्रहरी अधिकारी भने उनको बिजयले राजनीतिमा गुन्डागर्दी संस्थागत बनेको भन्दै चिन्तित छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४  ०२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनसहित अमेरिकी कंग्रेसका कर्मचारीहरूको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्